१४ असार, हेटौंडा । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका संक्रमितको संख्या १ करोड नाघेको छ। कोरोना तथ्यांक सार्बजनिक गरिरहेको वेबसाईट वर्ल्डोमिटरका अनुसार आइतबार बिहानसम्म संक्रमितको संख्या एक करोड ७५ हजार १ सय १५ पुगेको छ। यस्तै कुल संक्रमीत मध्ये ५ लाख ६१ हजार २ सय ६२ जनाको मृत्यु भएको छ भने संक्रमितमध्ये ५४ लाख ५७ हजार...
१३ असार, काठमाडौं । संयुक्त राष्ट्रसंघले इजरायलमा आफ्नो एक आधिकारिक कारमा भएको सेक्सको फुटेजलाई लिएर गम्भीर आपत्ति जनाउँदै यो घटना अति चिन्ताजनक रहेको उल्लेख गरेको छ । हाल सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा संयुक्त राष्ट्रसंघको आधिकारिक गाडीको पछाडिको सिटमा रातो लुगा लगाएकी महिला र पुरुषले यौन सम्पर्क गरिरहेको देखिएको समाचार...
१३ असार, हेटौंडा । बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ को सङ्क्रमितको संख्या १ करोड नजिक पुगेको छ । कोरोनाको तथ्यांक सार्बजनिक गरिरहेको वेबसाईट वर्ल्डोमिटरका अनुसार अहिले ९८ लाख ९८ हजार भन्दा बढी मानिस कोरोना संक्रमीत भएका छन् । यस्तै विश्वमा ५३ लाख भन्दा बढीले कोरोना माथि बिजय पाएका छन् भने ४ लाख ९६ हजार...
१२ असार, हेटौंडा । कोरोना भाइरसबाट विश्वभर ९७ लाख व्यक्तिहरु संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै १ लाख ७५ हजार थप संक्रमित भएका छन् । कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा १ लाख ७५ हजार ६ सय २२ जना नयाँ संक्रमित फेला परेका छन् भने ५ हजार १ सय ७ जनाको मृत्यु भएको छ । कोरोना भाइरसबाट संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी संक्रमित...
१२ असार, हेटौंडा । भारतको बिहारमा चट्याङ लागेर एकैदिन ८३ जनाको मृत्यु भएको छ । प्रकोप व्यवस्थापन विभागले बिहीबार साँझ सार्वजनिक गरेको रिपोर्टअनुसार पछिल्ला दिन चट्याङ लागेर ८३ जनाको मृत्यु भएको हो । विभागकाअनुसार सबैभन्दा बढी मृत्यु गोपालगञ्जमा भएको छ । त्यहाँ १३ जनाको मृत्यु भएको छ । त्यस्तै मधुवनी र नवादामा ८–८ जनाको मृत्यु भएको...
८ असार, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर ९० लाखभन्दा बढी संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म एकै दिन १ लाख ३० हजार २ सय ५४ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ९० लाख ३८ हजार ८ सय ९ पुगेको छ । विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ हजार ३ सय ३८ छ । योसँगै मृत्यु हुनेको संख्या ४ लाख ६९ हजार...
३ असार, हेटौंडा । भारतमा पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणबाट अहिलेसम्मकै धेरै जना मानिसको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा एकैदिनमा दुई हजार ३ जनाको मृत्यु भएको हो । यो संगै हालसम्म भारतभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९०३ पुगेको छ । त्यसैगरी एकदिनमा १० हजार ९७४ कोरोना संक्रमित थपिएका...
३ असार, काठमाडौं । भारत र चीनबिच विवादित सीमा क्षेत्रलाई लिएर पछिल्लो ४५ वर्षमा पहिलोपटक मानवीय क्षति हुने गरी भिडन्त भएको छ । सीमा क्षेत्रमा भएको भिडन्तमा सुरुमा आफ्ना तीन सैनिकको मृत्यु भएको बताएको भारतीय सेनाले ज्यान गुमाउनेको संख्या त्यो भन्दा अधिक रहेको खुलाएको छ । सीमा क्षेत्रमा सोमबार राति भएको चिनियाँ सेनासँगको भिडन्तमा आफ्ना...
१ असार, हेटौंडा । बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ को सङ्क्रमितको संख्या ८० लाख नाघेको छ । कोरोनाको तथ्यांक सार्बजनिक गरिरहेको वेबसाईट वर्ल्डोमिटरका अनुसार ८० लाख १३ हजार भन्दा बढी मानिस कोरोना संक्रमीत भएका छन् । यस्तै विश्वमा ४१ लाख ३७ हजार भन्दा बढीले कोरोना माथि बिजय पाएका छन् भने ४ लाख ३५ हजार ८ सय ४०...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...


























