Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

सीमा विवादबारे मोदी सरकारले जानकारी दिएन : गान्धी

Rahul-Gandhi-696x392-1590545675.jpg

१४ जेठ, काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्ष तथा नेता राहुल गान्धीले नेपाल र भारतबीच पछिल्लो समय देखिएको सीमा विवादबारे नरेन्द्र मोदी सरकारले पारदर्शी ढंगले जानकारी नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । कांग्रेसले मंगलबार मध्याह्न आयोजना गरेको डिजिटल पत्रकार सम्मेलनमा उनले नेपाल र चीनसँग सीमा विवाद किन भइरहेको छ...

कोरोनाका कारण ३ लाख ५२ हजार बढीको मृत्यु

coronavirustreatment1_cus-1590543049.jpg

१४, जेठ, हेटौंडा । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख ५२ हजार नाघेको छ । ५६ लाख ८१ हजार बढी संक्रमित मध्ये २४ लाख ३० हजार बढि उपचार पछि निको भएका छन् । ५३ हजार संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ५ सय नाघेको छ...

कोरोना संक्रमित ५५ लाख नाघे, ३ लाख ४७ हजारको मृत्यु

Corona1-1590457834.jpg

१३ जेठ, काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वमा अहिलेसम्म ५५ लाख ८६ हजार ७ सय १५ जना मानिस संक्रमित भएका छन् ।  पछिल्लो २४ घण्टामा मात्रै ९० हजार १ सय २८ नयाँ संक्रमित थपिएका छन् । विश्वका २१३ देशमा फैलिएको यो महामारीबाट निको भई २३ लाख ६५ हजार ४ सय ६७ जना घर फर्किएका छन् भने २८ लाख ७३ हजार ५ सय ५४ जनाको उपचार...

अमेरिकामा चर्चहरु खोल्न निर्देशन

Church-1590241959.jpg

१० जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्द रहेका चर्चहरु पुनः खुल्ला गर्न निर्देशन दिएका छन् । चर्चहरुलाई उनले अत्यावश्यक कार्यालय अन्तर्गत मानिने उल्लेख गर्दै यस्तो आदेश दिएको बताइएको छ । यो आदेश देशभरीका सवै स्थानीय सरकारहरुलाई कार्यान्वयन गराउन पनि उनले सूचित गरेका छन् । राष्ट्रपति ट्रम्पको यो आदेश संगै यस...

भारतमा एकै दिन ६ हजार बढी संक्रमित

download-1590239374.jpg

१० जेठ, हेटौंडा । भारतमा पछिल्लो २४ घण्टामा गरिएको कोरोना परीक्षणमा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित भेटिएका छन् । भारतको स्वास्थ्य अनुसन्धान परिषद््का अनुसार शनिबार गरिएको परीक्षणका क्रममा ६ हजार ६ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।  परिषद्का अधिकारीहरुले एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै छ हजार ६५४ जनामा...

अपडेटः पाकिस्तानी विमान दुर्घटना, ९७ जनाको मृत्यु 

PIA9-1590200151.jpg

१० जेठ, हेटौंडा । पाकिस्तानमा शुक्रबार भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ९७ पुगेको छ ।  विमानमा रहेका दुई जनाको सकुशल उद्धार गरिएको छ । जिवित उद्धार गरिएकामा एक जना बैंक म्यानेजर र एकजना बालक रहेको बताइएको छ । पाकिस्तानको लाहोरबाट कराचीका लागी उडेको विमान कराचीस्थित जिन्नाह अन्तराष्ट्रिय विमानस्थलनजिकै रहेको मोडेल कोलोनीमा...

भारतमा रेलस्टेशनहरुबाटै टिकट बुक गर्न पाइने

download-1590199136.jpg

१० जेठ, हेटौंडा । केही दिन अघि रेलको अनलाईन टिकट खुला गरेको भारतले सर्वसाधरणका लागी पनि रेलको टिकट खुल्ला गरेको छ ।  देशभरका विभिन्न रेल स्टेशनहरुमा २३० रेलको टिकट काट्न पाइने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् ।  रेल मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार रेलस्टेसनहरुसँगै अनलाइनबाट पनि टिकट बुकिङ्ग गर्न सकिने व्यवस्था...

विश्वभर एकैदिन अहिलेसम्मकै बढी संक्रमित थपिए

coronavirustreatment1_wid-1590198079.jpg

१० जेठ, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट बितेको २४ घण्टामा अहिलेसम्मकै सबभन्दा बढी संक्रमित थपिएका छन् । कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ७ हजार ७ सय १६ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै विश्वभर कुल संक्रमितको संख्या ५२ लाख ९८...

कोरोनाबाट मर्नेको संख्या ३ लाख ३९ हजार नाघ्यो

1-1590196750.jpg

१० जेठ, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट मर्नेको संख्या ३ लाख ३९ हजार नाघेको छ ।  कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमणका कारण मर्नेको संखया ३ लाख ३९ हजार ९ सय ४ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ५ हजार २ सय ५२ जनाको मृत्यु भएको छ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

थप समाचार