Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

सोमालियामा आत्मघाती आक्रमणमा १३ जना मारिए 

Capture-1695560700.JPG

७ असोज, हेटौँडा । मध्य सोमालियामा भएको आत्मघाती आक्रमणमा १३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य ४५ जना घाइते भएका छन् ।  एक जना आत्मघाती हमलाकारीले विस्फोटक पदार्थले भरिएको ट्रकलाई लेडवेन सहरको सुरक्षा चौकीमा ठोक्काउँदा भवन भत्किएको छ ।  भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धार जारी रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने...

जी-२० शिखर सम्मेलन नयाँ दिल्लीमा औपचारिक रुपमा शुरु

1694240936_g-20-600x400-1694248762.jpg

२३ भदौ, काठमाडौं । जी-२० राष्ट्रहरुको शिखर सम्मेलन भारतको नयाँ दिल्लीमा शनिबार औपचारिक रुपमा शुरु भएको छ ।  दिल्लीको प्रगति मैदानस्थित भारत मण्डपममा बिहान भएको कार्यक्रममा विभिन्न देशका शीर्ष नेताहरुको आगमन भएको छ । पहिलो सत्र ‘एक पृथ्वी’ मा हुनेछ र त्यसपछि धेरै द्विपक्षीय वार्ता हुनेछ। त्यसपछि ‘एक परिवार’ शीर्षकको दोस्रो सत्र...

उत्तर कोरियाद्वारा दुई मिसाइल प्रहार 

ffr-1693461161.jpg

१४ भदौ, हेटौँडा । उत्तर कोरियाले छोटो दूरीको रणनीतिक ब्यालेस्टिक मिसाइल प्रहार गरेको जनाएको छ । कोरियाको सरकारी समाचार संस्थाले कोरिया र अमेरिकाद्वारा आयोजित वार्षिक संयुक्त सैन्य अभ्यासको प्रतिक्रियास्वरुप मिसाइल प्रहार गरिएको जनाएको छ ।  उत्तरले प्रहार गरेका दुई मिसाइल समुन्द्रमा खसेको दक्षिण कोरियाले जानकारी दिएको छ । दक्षिण...

मलेसियामा जेट विमान दुर्घटना,१० जनाको मृत्यु

z1708planeelmina_NSTfield-1692331628.jpg

१ भदौँ,एजेन्सी । बिहीबार दिउँसो मलेसियाको सुल्तान अब्दुल अजिज शाह विमानस्थलनजिक चार्टर्ड विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो क्वालालम्पुरस्थित लंकावी अन्तर्राष्ट्रिय विमानस्थलबाट सेलांगोरका लागि उडान भरेको निजी जेट विमान सुल्तान अब्दुल अजिज शाह विमानस्थलनजिकको सडकमा दुर्घटना भएको थियो । ६ यात्रु र चालक...

विमान सडकमा खस्दा १० को मृत्यु 

fda-1692330348.JPG

१ भदौ, हेटौंडा । मलेसियामा एउटा निजी विमान सडकमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।  मध्य सेलान्गोर राज्यमा एउटा सानो विमानमा सडकमा ठोक्किँदा विमानमा सवार आठ जना र सडकमा मोटरसाइकल र कारमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएकोसंचार माध्यमहरुले जनाएका छन् ।  मलेसियाको नागरिक उड्डयन प्राधिकरणले विज्ञप्ति जारी गर्दै विमानमा दुई जना...

पाकिस्तानमा संसदको तल्लो सदन भंग

Screenshot_20230810_10353-1691643064.jpg

२५ साउन, काठमाडौं । पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री शहबाज सरिफको सल्लाहमा संसदको तल्लो सदन राष्ट्रियसभा भंग गरेका छन् । यस संसद भंग भएसँगै मुलुकमा आमनिर्वाचन गर्ने बाटो खुलेको छ । पीटीआई रिपोर्टका अनुसार तल्लो सदन विघटनका लागि जारी गरिएको अधिसूचनामा संविधानको धारा ५८ अन्तर्गत तल्लो सदन विघटन गरिएको हो ।...

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ, तीन वर्ष जेल सजाय

Screenshot_20230805_19494-1691244308.jpg

२० साउन, काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक-ए-इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खान पक्राउ परेका छन् । खानलाई शनिबार लाहोरस्थित निवासबाट पक्राउ गरिएको हो । पाकिस्तानी समाचार संस्था डनन्युजले जनाएको छ । पीटीआईको पञ्जाव प्रान्त कमिटीले इमरान खानलाई कोट लखपत जेल लगिएको जानकारी ट्विटरमा लेखेको छ । इस्लामावाद जिल्ला...

सुकीलाई पाँच वटा मुद्दामा माफी

fd-1690945154.JPG

१७ साउन, हेटौंडा । म्यानमारको सैन्य सरकारले प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई पाँच वटा मुद्दामा माफी दिएको छ ।  विभिन्न मुद्दा लगाएर ३३ वर्षको कैद सजाय तोकिएकोमा पाँच वटा मुद्दामा माफी दिएसँगै सुकीको कैद अवधि २७ वर्षमा झरेको बीबीसीले जनाएको छ ।  पछिल्लो केही समयदेखि सैन्य सरकार सुकीप्रति केही लचिलो बन्दै गएको छ । यही हप्ता एक जना...

नाइजेरियामा सेनाद्वारा कूः संबिधान विघटनको घोषणा

ffs-1690428856.JPG

११ साउन, हेटौंडा । नाइजेरियामा सेनाले कू गरेको छ । राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै सेनाले कू गरेको घोषणा गरेको हो ।  सेनाले पश्चिमा अफ्रिकन देशसँगको सीमासमेत बन्द गरेको घोषणा गर्दै देशमा लागू संबिधान र सबै नियमहरू विघटन गरेको छ । सेनाले हिजो राष्ट्रपति मोहम्मद बाजौमलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।  संयुक्त राष्ट्रसङ्घका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार