Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

महिलालाई गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्ध 

aafganistan_mahila_q7Crke-1671939253.jpg

१० पुष, हेटौंडा । अफगानिस्तानको तालिवान प्रशासनले महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्ध लगाएको छ ।  सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा काम गर्ने महिला कर्मचारीहरूले उचित ड्रेस कोड पालना नगरेको ‘गम्भीर गुनासो’ आएपछि उनीहरूलाई काम गर्नबाट रोक्न आदेश दिएको...

विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ३६ पुग्यो

Screenshot_20221217-10360-1671252684.jpg

२ पुस, काठमाडौं । भारतकाे बिहारको सारणमा विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ । सिभिल सर्जन, छपरा र छपरा सदर अस्पतालको रेकर्डअनुसार हालसम्म छपरामा रिफर गरिएका ३३ र पटनाको पिएमसीएचमा रिफर गरिएका तीन जनाको मृत्यु भइसकेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्। यसबाहेक ईशुआपुर र फोजीमा जम्मा ७ जना बिरामी भेटिएका छन्। उनीहरू...

क्विन्सल्याण्डमा गोली चल्यो, ६ जनाको मृत्यु

Screenshot_20221213-08292-1670899485.jpg

२७ मंसिर, काठमाडौं । अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा भएको गोलीकाण्डमा दुई प्रहरी सहित ६ जनाको मृत्यु भएको प्रहरीले मंगलबार जनाएको छ । क्वीन्सल्याण्डबाट २७० किलोमिटर पश्चिममा वाइअम्बिलामा हराएका व्यक्तिको खोजी गरिरहेका अवस्थामा गोली चलेको जनाइएको छ ।  वाइम्बिलाको सानो शहरमा रहेको जस्ताको छत भएको बंगलामा बोलाइएकोमा बंगलामा ...

बस र ट्रक ठोक्किदा २२ जनाको मृत्यु

Accident-1667812952.jpg

२१ कार्तिक, हेटौंडा । पश्चिमी गिनीमा विद्यार्थी बोकेको एउटा मिनीबस र ट्रकसँग ठोक्किदा २२ जनाको मृत्यु छ भने ८ जना घाइते भएका छन् । कोनाक्री-किन्डिया राष्ट्रिय राजमार्गमा दुई सवारी एक आपसमा ठक्कर खाएका हुन् । उद्धारका लागि टोली परिचालन गरिएको र घाइतेहरुको उपचार सरकारले गर्ने त्यहाँको संक्रमणकालिन सरकारका प्रवक्ता औस्मान गौयल...

हावामा प्रदूषण बढेपछि दिल्लीमा विद्यालय बन्द

xDKvyZaY-1667609038.jpg

१९ कार्तिक, हेटौंडा । हावामा प्रदूषण बढेपछि भारतको केन्द्रीय राजधानी दिल्लीमा आज शनिवार प्राथमिक तहका विद्यालय बन्द हुनेभएका छन् ।  हावाको प्रदूषण मानव स्वास्थ्यका लागि खतरनाक अवस्थामा पुगेपछि भोलि शनिवार कक्षा पाँचसम्मका विद्यालय बन्द गरिएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका...

बेलायतकी प्रधानमन्त्री ट्रसले ४५ दिनमै दिइन राजीनामा

wwwddd-1666311818.jpg

४ कार्तिक, हेटौंडा । बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएकी छन् । ट्रसले प्रधानमन्त्री बनेको ४५ दिन पछि प्रधानमन्त्री पदबाट बिहिबार राजीनामा दिएकी हुन् । प्रधानमन्त्री बनेदेखि नै आफूले प्रतिवद्धता जनाए अनुसार काम नगरेको भन्दै पछिल्लो समय उनको आलोचना हुँदै आएको थियो । प्रधानमन्त्री ट्रसको आलोचना भइरहेकै बेला बेलायती...

सुकीलाई भ्रष्टाचार अभियोगमा २६ वर्षको जेल सजाय

suki1638773295-1665621403.jpg

२७ असोज, हेटौंडा । सैनिक शासन रहेको म्यानमारको एक अदालतले प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई थप दुई वटा भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ ।  बुधवार सुनाइएको निर्णयअनुसार सुकीलाई २६ वर्षको जेल सजाय तोकिएको छ । गएको वर्ष फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएर ७७ वर्षकी सुकीलाई पक्राउ गरेको थियो । सुकीले आफूमाथि लगाइएका आरोप...

अर्थशास्त्रको नोबेल पुरस्कार ३ अमेरिकी विद्वानलाई

pic_uuG70KQDEQ-1665448341.jpg

२५ असोज, हेटौंडा । यो वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार बैंक तथा वित्तीय सङ्कटबारे अनुसन्धान गर्ने तीन जना अमेरकी विद्वानलाई दिने घोषणा भएको छ । रोयल स्विडिस एकेडेमी अफ साइन्सेसको पुरस्कार छनोट समितिले अर्थशास्त्रको नोबेल पुरस्कार अमेरिकाका बेन एस बर्नान्के, डग्लस डब्ल्यू डायमन्ड र फिलिप एच डाइब्भिगलाई प्रदान गर्ने घोषणा...

भारतको कानपुरमा ट्याक्टर दुर्घटना हुँदा २६ जनाको मृत्यु

accident__20180702121436-1664756381.jpg

१७ असोज, हेटौंडा । भारत उत्तर प्रदेशको कानपुरमा ट्याक्टर दुर्घटना हुँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ । कानपुरको फतेहपुरको चन्द्रिकादेवी मन्दिरमा पूजाआजा गरी फर्किरहेका यात्रुहरु रहेको ट्याक्टर दुर्घटना भएको हो ।  कानपुरबाट केही किलोमिटर टाढा थिकानपुरको घाटमपुर क्षेत्रमा पानी भरिएको खाल्डोमा ट्रयाक्टरको खस्दा दुर्घटना भएको हो ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार