Email :- prastakhabar@gmail.com

अर्थ

नेपाली बजारमा सुनको मूल्य बढ्यो

1493355241_gold_Pxaocq6CH-1651991563.jpg

२५ बैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य आइतबार तोलामा ६ सय रूपैयाँले बढेको हो । आइतबार  छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ६ सय रुपैयाँ छ । तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार एक सय रूपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले बढेर एक हजार २८५ पुगेको...

बुधबार सुनचाँदीको मूल्य स्थिर

Gold1-1651650651.jpg

२१ बैशाख, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ ।  छापावाल सुनको मूल्य तोलाको ९७ हजार दुई सय रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको ९६ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्य पनि स्थिर छ । चाँदी प्रति तोला एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको...

सोमबार सुनचाँदीको मूल्य घट्यो

Gold-1651480115.png

१९ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ८ सय र चाँदी १० रुपैयाँ घटेको हो । छापावाल सुन तोलाको ९८ हजार दुई सय र तेजावी सुन तोलाको ९७ हजार सात सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

g-1651210540.jpg

१६ बैशाख, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढ्को छ । सुन प्रतितोलामा एक हजार दुई सय रुपैयाँले बढेको हो ।  शुक्रबार छापावाल सुन तोलाको ९९ हजार दुई सय रुपैयाँ र तेजावी सुन तोलाको ९८ हजार सात सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य स्थिर रहँदै एक हजार तीन सय २० रुपैयाँमा कारोबार...

सुनको मूल्य एक हजार रुपैंयाले घट्यो

Gold-1651126765.jpg

१५ बैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बिहीबार एक हजार रुपैयाँले घटेको छ । बिहीबार छापावाल सुन तोलाको ९८ हजार रुपैयाँ र तेजावी सुन तोलाको ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर एक हजार तीन सय २० रुपैयाँमा कारोबार भईरहेको छ ।...

बुधबार सुनको मूल्य घट्यो

Gold-1651037860.jpg

१४ बैशाख, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा सुन प्रतितोला तीन सय रुपैयाँले घटेको हो । छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेर एक...

मदिरादेखि ताससम्म नेपाल भित्र्याउन रोक

udhyog-mantralaya-1651037075.jpg

१४ बैशाख, काठमाडौं । नेपाल सरकारले १० प्रकारका सामग्रीहरू नेपाल भित्र्याउन रोक लगाएको छ । डलर संचिति घटेपछि यसलाई रोक्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले १० प्रकारका सामग्री भित्र्याउन रोक लगाएको हो । नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म विभिन्न सामग्रीमा रोक लगाएको जनाएको छ । रोक लगाइएका सामग्रीहरू १) कुरकुरे,...

सुनको मूल्य ९ सय रुपैंयाले घट्यो

Gold11-1650955284.png

१३ बैशाख, काठमाडौं । सुनको मूल्य मंगलबार नौ सय रुपैयाँले घटेको छ ।  मंगलबार छापावाल सुन तोलाको ९९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी भने स्थिर रहँदै एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंले जनाएको छ ।...

सुनको मूल्य प्रतितोला ३ सय रुपैंयाले बढ्यो

Gold-(1)-1650524722.jpg

८ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य बढ्को छ ।  सुनको मूल्य प्रतितोला ३ सय रुपैंयाले बढेको हो । बिहिबार सुन बिहिबार प्रतितोला एक लाख ९ सय रुपैंया पुगेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४ सय रुपैंयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५ रुपैंयाले घटेर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1786843852.jpg

३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

थप समाचार