२३ जेठ,हेटौंडा। साताको दोस्रो दिन सोमबार सुनचाँदीको भाउ बढेको छ। सोमबार सुन तोलामा २०० रुपैयाँले बढेको हो। आइतबार प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार ९८ हजार १ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी तेजावी सुनको मूल्यपनि बढेर तोलाको ९७ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी तथा सिल्प व्यवसायी संघले जनाएको...
२३ जेठ, हेटौंडा । चालु आर्थिक वर्षको १० महिनामा नेपालले ६४ अर्बभन्दा बढिको खाद्यान्न आयात भएको भन्सार विभागले जनाएको छ । धान, चामल, मकै, गहुँ लगायतका खाद्यान्न आयात गर्दा ६४ अर्ब १० करोड ४२ लाख ३७ हजार रुपैयाँ बाहिरिएको छ । १० महिनामा नेपालले २६ अर्ब ४० करोड ८० लाख ३३ हजार रुपैयाँको चामल,१६ अर्ब ९ लाख ७१ हजार रुपैयाँ धान, ६ अर्ब ३२ करोड ५२ लाख...
२० जेठ, हेटौंडा । पछिल्लो एक साता शेयर बजार मापक नेप्से निरन्तर रुपमा गिरावट आएको छ । नेप्से साताको अन्तिम कारोबारको दिन शुक्रबार ३३.७६ अंकले घटेर २०७८.७० विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.१८ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८८ अंकले गिरावट आएको छ । शुक्रबार कारोबारमा आएका २२६ कम्पनीको ३८...
२० जेठ, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ९ सय र चाँदी २५ रुपैयाँ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको हो । शुक्रबार छापावाल सुन तोलाको ९८ हजार ५ सय रुपैयाँ र तेजावी सुन ९८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी तोलाको १२ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ ।...
२० जेठ, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेसंगै सार्वजनिक सवारीको भाडा समेत घटेको छ । यातायात व्यवस्था विभागले अन्तरप्रदेश संचालन हुने सार्वजनिक सवारी साधनको भाडा घटाएको हो । पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटसंगै विभागले नयाँ भाडादर सार्वजनिक गरेको हो । पहाडी बाटोमा सञ्चालन हुने यात्रुबाहेक सवारीको भाडा २...
१९जेठ,हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले बिहीबार राति १२ बजेबाट लागुहुनेगरी पेट्रोल,डिजेल र मट्टितेलको मूल्य १० रुपैयाँ घटाएको हो। अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रूपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५३ रूपैयाँ पर्नेछ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावअनुरुप मूल्य घटाइएको...
१९ जेष्ठ, हेटौंडा । नेपालले भारतलाई फेरि बिजुली बेच्न थालेको छ । केही समयअघि भारतबाट बिजुली नपाएर औद्योगिक ग्राहकको लाइन काटेको प्राधिकरणले गएरातिबाट भारतलाई फेरि बिजुली बेच्न थालेको हो । प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले ३९ मेगावाट बिजुली ‘इन्डियन इनर्जी एक्स्चेन्ज’ (आईईएक्स) मा भारतलाई बेचिएको जानकारी दिए । उनका अनुसार...
१९ जेष्ठ, हेटौंडा । सरकारले ल्याएको बजेटमा प्रदेश सरकारको लागि १ खर्ब २९ अर्ब ४६ करोड ६ लाख रुपैयाँ अनुदान दिएको छ । सङ्घीय सरकारले सात वटै प्रदेश सरकार र स्थानीय तहहरूलाई समानीकरण, विशेष, ससर्त र समपुरक अनुदान गरी ४ शीर्षकमा सरकारले बजेट छुट्याएको हो । प्रदेशतर्फ यो पटक सबैभन्दा धेरै बजेट बागमती प्रदेशमा र सबैभन्दा कम गण्डकी प्रदेशमा गएको...
१९ जेठ, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ र चाँदीको १५ रुपैयाँ बढेको हो । छापावाल सुनको मूल्य ९७ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार १०० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँ रहेको छ ।...
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
-1654493504.jpg)













-1786686763.jpg)











