१ असार, हेटौंडा । सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष २०७९÷८० को बजेट सार्वजनिक गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार सबै प्रदेशले हरेक असार १ मा प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ । जसअनुसार आज सबै प्रदेशले बजेट सार्वजनिक गर्न लागेका हुन् । प्रदेश सरकारले आफ्नो कार्यकालको अन्तिम बजेट आज एकै दिन...
३१ जेठ, काठमाडौं । सुनको मूल्य मंगलबार घटेको छ । मंगलबार तोलाको एक हजार ८०० रुपैयाँले घटेको हो । मंगलबार सुन प्रतितोलाको ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । तेजाबी सुन प्रतितोला ९६ हजार ६०० रुपैयाँ रहेको छ । चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला एक हजार २४५ रुपैयाँ रहेको महासंघले जनाएको...
२९ जेठ, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ। आइतबार छापावाल सुन प्रतितोला ९९ हजार २ सय रुपैयाँ कायम भएको छ। तेजावी सुनको मूल्य तोलाको ९८ हजार ७ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर १२ सय ८० रुपैयाँ कायम भएको छ ।...
२९ जेठ, काठमाडौं । लमजुङमा सञ्चालित तीनवटा जलविद्युत आयोजनाको उत्पादन १२ घण्टा बन्द हुने भएको छ। ७० मेगावाटको मध्यमर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी र ३० मेगावाटको न्यादी जलविद्युतगृहबाट आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत उत्पादन बन्द हुने भएको हो । गत वर्षको १९ असारमा आएको पहिरोले ढालेको मध्...
२७ जेठ, काठमाडौं । अन्तर प्रदेश संचालन हुने सार्वजनिक यातायातको भाडा दर बढेको छ । यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै यातायातका मालबाहक तथा यात्रुबाहक सवारीको भाडादर बढाएको जानकारी दिएको हो । यात्रु बाहकको २.५ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा ३.३ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने...
२७ जेठ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शुक्रबारबाट ३६४ मेगावाट विद्युत भारत निर्यात गर्न शुरु गरेको छ । शुक्रबारबाट निजी क्षेत्रको ग्रिन भेन्चर्सको लिखु–४ बाट उत्पादित विद्युत निर्यात शुरु भएको हो । प्राधिकरणको स्वामित्वका त्रिशूली तथा देवीघाटको ३७.७ मेगावाट, कालीगण्डकी ए को १४० मेगावाट, मध्यमस्र्याङ्दीको ६८ मेगावाट,...
२६ जेठ,हेटौंडा। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। निगमले बिहीबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल लिटरमा ८ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा क्रमश १२ रूपैयाँ बढाएको हो। निगम बढाएको मूल्यसंगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७८ रूपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६५...
२६ जेठ, हेटौंडा । नेपालको बिजुली भारत निर्यात हुने क्रम बढ्दै गएको छ । आन्तरिक रूपमा खपत गरेर बढी भएको बिजुली भारत निर्यात हुने क्रम बढ्दै गएको हो । मागभन्दा बढी उत्पादन भएको तथा खपत हुन नसकेर खेर जाने बिजुली बिक्री हुने क्रम बढेको हो । यसले नेपालको बढ्दो व्यापार घाटालाई कम गर्न ऊर्जा क्षेत्रले सघाउ पुर्याउने देखिएको छ । नेपाल...
२५ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बुधबार स्थिर रहेको छ । सुन बुधबार पनि प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन मूल्य प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मुल्य भने बुधबार बढेको छ । मगंलबार प्रतितोला एक हजार २७५ रुपैयाँ रहेको चाँदी बुधबार...
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...














-1786686763.jpg)











