Email :- prastakhabar@gmail.com

अर्थ

जलविद्युत् परियोजनाको निर्माण तथा विकासका लागी ७३ अर्ब बराबरको लगानी स्वीकृत

Opera-Snapshot_2021-10-09-1633784173.png

२३ असोज, हेटौंडा । लगानी बोर्डको शनिवार बसेको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब रु ७३ अर्ब बराबरको लगानी स्वीकृति तथा पूँजीवृद्धि गर्न अनुमति प्रदान गरेको छ । बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न बोर्डको बैठकले सो निर्णय गरेको हो...

चिसापानी सहकारीको १२ औं वार्षिक साधारणसभा सम्पन्न

Chisapani-1633768272.jpg

२३ असोज, हेटौडा । हेटौडा-१६ चिसापानीमा रहेको चिसापानी बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभामा संस्थाका अध्यक्ष कृष्ण प्रसाद सापकोटाले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष प्रलाद घिमिरेले आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक जयराम भण्डारीले लेखा समितिको प्रतिवेदन र ऋण उपसमितिका...

कामधेनु सहकारीको शुभकामना आदानप्रदान कार्यक्रम

Kamdhenu-Sahakari-1633767937.jpg

२३ असोज, हेटौडा । हेटौडा-६, चुृच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाले विजया दशमी, शुभ दिपावलीको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । हेटौडा-६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाँईको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष उदय विडारीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा संस्थापक...

शुक्रबार सुनको मूल्य बढ्यो,चाँदी स्थिर

20200618_134400-1633682357.jpg

२२ असोज,काठमाडौँ । साताको छैठौ दिन शुक्रबार नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ।शुक्रवार सुनको मूल्य प्रतितोला २०० ले बढेको छ।  मूल्य बढेसँगै छापावाला सुन प्रति तोला ९० हजार ६०० कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।आज तेजाबी सुन प्रतितोला ९० हजार १५०मा कारोबार भएको छ। आज चाँदीको मूल्य स्थिर छ ।चाँदी...

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सिमित रहने 

World-Bank-bulding-1633652424.jpg

२२ असोज, हेटौंडा । विश्व बैँकले चालु आर्थिक बर्षमा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ ।  नेपाल सरकारले चालु आर्थिक वर्ष ७ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखेको भए पनि विश्व बैँकले भने ३ दशमलव ९ भन्दामाथि नजाने निष्कर्ष निकालेको हो ।  विश्व बैँकका अनुसार कोभिड–१९ विरुद्धको खोप लगाउन ढिलाइ,...

मकवानपुर उद्योग बाणिज्य संघमा अग्रवालको टिम घोषणा

Screenshot_20211007-19492-1633615584.jpg

२१ असोज, हेटौंडा । मकवानपुर उद्योग बाणिज्य संघको आसन्न निर्वाचनका लागि अध्यक्षका उम्मेदवार कृष्णकुमार गुप्ता अग्रवालले आफ्नो टिम घोषणा गरेका छन। बिहीबार हेटौंडामा टिम घोषणा कार्यक्रम मार्फत गुप्ता नेतृत्व आधिकारिक टिमको घोषणा गरिएको हो । अग्रवालको टिममा बाणिज्यतर्फको उपाध्यक्षमा अनिल अग्रवाल, उद्योग तर्फको उपाध्यक्षमा...

रक्षादेवी बचत समूहको २३ औं वार्षिक साधारणसभा सम्पन्न

Screenshot_20211007-11012-1633583879.jpg

 २१ असोज,हेटौडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर ६, चौघडामा रहेको रक्षादेवी बचत समूहको २३ औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ ।  रानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विष्णु प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतमा एवम समूहका अध्यक्ष तारानाथ खतिवडाको सभाध्यक्षतामा वार्षिक साधारणसभा भएको हो ।  साधारणसभा समूहका सचिव भीमसेन...

नेपाली बजारमा सुनको मूल्य घट्यो

Gold-1633503028.jpg

२० असोज, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।  बुधबार सुनको मूल्य प्रतितोला ४०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । मंगलबार प्रतितोला ९० हजार ३०० रुपैंयामा कारोबार भएको सुनको मूल्य प्रतितोला ८९ हजार ९०० रुपैंयामा कारोबार भईरहेको छ । त्यस्तै तेजाबी सुन प्रतितोला ८९ हजार ४५० मा कारोबार भईरहेको छ...

पेट्रोल पम्पबाट ६ लाख रुपैयाँ लुटपाट

Lutpaat-1633425202.jpg

१९ असोज, धुनषा । धनुषाको विदेह नगरपालिका–७ बेलापट्टीस्थित रोशन ज्योती आयल स्टोर (पेट्रोल पम्प) मा गएराति लुटपाट भएको छ । लुटेराको समूहले  नगद ६ लाख रुपैयाँ लुटपाट गरेको प्रहरीले जनाएको छ ।   ६/७ जनाको समूहमा आएका लुटेराको समूहले आयल स्टोरको ढोका फोडी आयल संचालक विदेह नगरपालिका-८ बफही बस्ने ४० वर्षीय शम्भु साहलाई कुटपिट गरी काउण्टरमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1786843852.jpg

३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

थप समाचार