Email :- prastakhabar@gmail.com

अर्थ

नेपाल बैंकर्स संघको अध्यक्षमा उपाध्याय चयन

ceo-uapadhyaya_2018122610-1636469365.jpg

२३ कार्तिक, काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा अनिलकुमार उपाध्याय चयन भएका छन् । संघका निवर्तमान उपाध्यक्ष एवं कृषि विकास बैंकका कार्यकारी अधिकृत उपाध्याय निर्विरोध अध्यक्ष चयन भएका हुन् । संघको उपाध्यक्षमा एनएमबी बैकका सिईओ सुनिल केसी र सदस्यहरुमा अजय विक्रम शाह,अनुपमा खुन्जेली, दिपकुमार डे, कृष्णबहादुर अधिकारी, रोशन न्यौपाने,...

नेपाली बजारमा सुनको मूल्य घट्यो

Gold-1636445487.jpg

२३ कार्तिक, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ रहेकोमा मंगलबार दुई सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ भने चाँदीको मूल्य स्थिर रहँदै...

नेपाली बजारमा सुनको मूल्य सोमबार बढ्यो

Gold-1636353064.jpg

२२ कार्तिक, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य एक हजार ५०० रुपैंयाले बढेको छ ।  बिहिबार प्रति तोला ९१ हजार रुपैंयामा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार प्रतितोला ९२ हजार ५०० रुपैंयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला ९२ हजार रुपैंयामा कारोबार भईरहेको छ । बिहीबार तोलाको...

मोटरसाइकल रिकन्डिसन हाउसमा आगलागी, डेढ करोड बढिको क्षति

aaglagi_XoG44FvmMH-1636117899.jpg

१९ कार्तिक, उदयपुर । उदयपुरको गाईघाट बजारमा एक मोटरसाइकल रिकन्डिसन हाउसमा आगलागी हुँदा डेढ करोड भन्दा बढीको क्षति भएको छ। रौतारानी सप्लायर्स नामक रिकन्डिसन हाउसमा आगलागी हुँदा ५० भन्दा बढी मोटरसाइकल र अन्य विभिन्न उपकरण जलेर नष्ट भएको छ । सञ्चालक राजकुमार राउतका अनुसार विद्युत् सर्ट भई आगलागी भएको हो ।...

१५ लाख लगानीमा हेटौंडामा साइकल पसल

Cycle-(3)-1636072657.jpg

१९ कार्तिक, हेटौंडा । स्वस्थ्य रहन र वातावरण जोगाउनका लागि साइकल चढौं भन्ने नारा सहित हेटौंडाको कान्तिराजपथमा माउण्टेन बाइकको नयाँ पसल सुरु भएको छ ।  ६ जनालगानीकर्ताले १५ लाख रुपैयाँमासुरु गरेको हिमालयन राईडर्स एण्ड एमटीबीसपको मकवानपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले बिहीबार उद्घाटन गरेका छन् ।  साइकल चढ्न...

नेपाली बजारमा बिहीबार सुनको मूल्य घट्यो

Screenshot_20210919-09045-1636008845.jpg

१८ कार्तिक, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका आधारमा प्रतितोला ५०० ले घटेर ९१ हजार तोकिएको छ । बुधबार सुन प्रतितोला ९१ हजार ५०० मा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला ९० हजार ५०० रहेकामा बुधबार प्रतितोला ९१ हजार तोकिएको थियो । चाँदीको मूल्य भने बुधबारका...

तिहारमा जनकल्याणद्वारा बाल खेलकुद प्रतियोगिता

Screenshot_20211104-11374-1636005203.jpg

१८ कार्तिक, हेटौंडा । तिहारको अवसरमा हेटौडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले विविध बाल खेलकुद प्रतियोगिताको आयोजना गरेको छ ।  संस्थाको चालु आव ०७८/०७९ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार खेलकुद प्रतियोगिताको आयोजना गरेको हो ।  संस्थाको कार्यालयमा भएको चकलेट रेस प्रतियोगितामा आहाना खनाल प्रथम, आरोहि अर्याल...

विद्युत् निर्यात अनुमति पाएपछि ३९ मेगावाट भारत निर्यात सुरु

Power-Import-From-Tanakpu-1635903756.jpg

१७ कात्तिक, हेटौंडा । नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत् व्यापारका लागि अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत् व्यापारका लागि स्वीकृति दिने निकायले सोमबार नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत् बिक्री गर्न अनुमति दिएको छ । पहिलो चरणमा...

क्लासिकटेकको आउटलेट अब पोखराको लेखनाथमा

Lekhnath-Final-1635858782.png

१६ कार्तिक, हेटौंडा । नेपालको अग्रणी र ठूलो नेटवर्क भएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकटेक प्रालिले आफ्नो नयाँ आउटलेट पोखराको लेखनाथमा विस्तार गरेको छ । कम्पनीले पोखराको लेखनाथमा आफ्ना ग्राहकहरुलाई प्रत्यक्ष र सहज रुपमा सेवा उपलब्ध गराउने उद्धेश्यले आफ्नो नयाँ आउटलेट संचालनमा ल्याएको हो । कम्पनीले लेखनाथ आसपासका ठाउँहरुमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1786843852.jpg

३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

थप समाचार