Email :- prastakhabar@gmail.com

अर्थ

सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढ्यो

stack-of-golden-bars-in-t-1610698805.jpg

२ माघ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य बृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा चार सयका दरले बृद्धि भएको हो । शुक्रबार प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा छापावाल सुनको कारोबार भइरहेको महासंघले जनाएको छ। यस्तै अघिल्लो दिन ९१ हजार ६ सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आज...

नेपाली बजारमा बुधबार सुनको मूल्य बढ्यो

Gold11-1610517780.jpg

२९ पुस, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । बुधबार सुन तोलामा एक सय रुपैंयामा कारोबार भईरहेको हो । मंगलबार प्रतितोला ९२ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ९२ हजार ९ सय रूपैयाँमा कारोबार भईरहेको छ । यस्तै, तेजाबी सुन बुधबार प्रतितोला ९२ हजार ४०० रूपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...

सोमबार पनि सुनको मूल्य घट्यो

Gold-1610345264.jpg

२७ पुस, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सोमबार तोलामा ९२ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।  सुनको मूल्य आइतबार तोलामा ९३ हजार रुपैयाँ रहेको थियो । तेजावी सुन तोलामा ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १२ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रति तोला १२ सय ३०...

तातोपानी नाका २० दिनका लागि बन्द हुने

Tatopani1-1610284741.jpg

२६ पुस, काठमाडौं । तातोपानी भन्सार नाका २० दिनका लागि बन्द हुने भएको छ । मितेरी पुल मर्मत गर्नका लागि नाका बन्द गर्न लागेको हो । माघ ७ गतेदेखि २७ गतेसम्म नाका पूर्णरुपमा बन्द गर्ने जानकारी चिनियाँ पक्षले दिएको तातोपानी भन्सार कार्यालयका प्रमुख लाल बहादुर खत्रीले जानकारी दिए । चिनियाँ पक्षले व्यवसायीहरुलाई सामान लोड नगर्न पनि भनेको...

सुनको मूल्य आइतबार २३ सय घट्यो

Gold22-1610262462.jpg

२६ पुस, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य २३ सय रुपैंयाले घटेको छ । शुक्रबार तोलाको ९५ हजार तीन सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनको मूल्य तोलाको आइतबार ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै शुक्रबार तोलाको एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भएको चाँदी तोलामा ६० रुपैयाँ...

बैंक अध्यक्ष बन्न नपाएपछि इश्वर पोखरेलका सम्धीद्वारा राजीनामा

20210110_090759-1610248905.jpg

२६ पुस, काठमाडौं । अध्यक्ष बन्न नपाएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी उपेन्द्र कोइरालाले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकबाट राजीनामा दिएका छन् । बैंक सञ्चालक समितिले धनीराम शर्मालाई अध्यक्ष बनाएपछि कोइरालाले राजीनामा दिएका हुन् । कोइरालाको राजीनामा शुक्रबार प्राप्त भएको अर्थ मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्यले...

जुत्ता चप्पल व्यवसायी संघ मकवानपुरको अध्यक्षमा तिमल्सिना

20210109_201808-1610202798.jpg

२५ पुस, हेटौंडा । जुत्ता चप्पल व्यवसायी संघ मकवानपुरको अध्यक्षमा रामहरी तिमल्सिना चयन भएका छन् । शनिबार भएको संघको प्रथम साधारणसभाले तिमल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।  संघको बरिष्ठ उपाध्यक्षमा दिनेश सिंह, उपाध्यक्षमा धनिलाल प्रसाद बानियाँ, महासचिबमा केदारनाथ दुलाल, सचिवमा प्रल्लाद खनाल र काेषाध्यक्ष राजु...

रुद्रेश्वर सहकारीमा पुनः दाहाल

RudreShwor-1610192503.jpg

२५ पुस, हेटौंडा । हेटौडा-५ सानोपोखरामा रहेको रुद्रेश्वर बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः देवीप्रसाद दाहाल चयन भएका छन् ।  शनिवार सम्पन्न भएको संस्थाको १९ औं वाािर्षक साधारणसभाले दाहालको अध्यक्षतामा १३ सदस्यीय संचालक समिति निर्विरोध निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा बलराम पौडेल, सचिवमा भोलानाथ ढुङगाना र कोषाध्यक्षमा...

बंशगोपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न

136757715_364507917227305-1610170048.jpg

२५ पुस, हेटौंडा । हेटौडा–६, चौघडामा रहेको बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाको २९ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।  कोरोना भाईरसका कारण एकैदिन भेला गर्न सहकारी विभागले रोक लगाएका कारण सामाजिक दुरी कायम गरी भेला गरिएको थियो । पुस २३ गतेदेखि शुरु भएको भेला शनिवार सम्पन्न भएको हो ।  हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

थप समाचार