२ पुस, मोरङ । मोरङको बेलबारीमा एक कुखुरा फार्ममा आगालगी हुँदा ९०० चल्ला जलेर मरेका छन् । नारायण आचार्यले बेलबारी–९ माझी गाउँमा सञ्चालन गरेको फार्ममा बिहीबार लागेको आगोमा परि ९०० चल्ला जलेर मरेका हुन् । आगलागीका कारण फार्म जलेर नष्ट हुँदा आठ सय ब्रोइलर र एक सय लोकल कुखुराका चल्ला मरेको मोरङ प्रहरी प्रमुख सन्तोष खड्काले जानकारी दिए...
२ पुस, काठमाडौं । कोरोना भाइरसको महामारीपछि बन्द भएको नेपाल–भारत हवाई उडान आजबाट शुरु हुने भएको छ । कोभिड–१९ का कारण बन्द रहेको हवाई उडान ९ महिनापछि आजबाट शुरु हुन लागेको हो । दुवै देश सहमत भएपछि नेपाल एयरलाइन्सले दिल्लीका लागि पहिलो उडान थालेको छ । यात्रुका लागि पीसीआर रिपोर्ट अनिवार्य गरिएको जनाइएको छ ।...
२ पुस, हेटौंडा । कोरोनाबाट प्रभावित उद्योगी तथा व्यवसायीले ऋण तिर्न नसकेको खण्डमा आगामी असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कालोसूचीमा राख्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन दिँदै कोभिड– १९ बाट प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेमा आगामी...
१ पुस, काठमाडौं । श्रमिकले अनलाइनबाटै पुनः श्रम स्वीकृति (रि–इन्ट्री) सुविधा लिन पाउने भएका छन् । आगामी साताबाट लागू हुने यो नियमपछि वैदेशिक रोजगारीका क्रममा विदेशमै रहेका लाखौं श्रमिक लाभान्वित हुनेछन्। सरकारले अनलाइनबाटै श्रम स्वीकृति नवीकरण गर्ने सुविधा दिने भएपछि त्यसका लागि मात्रै नेपाल आउनुपर्ने बाध्यता हट्नेछ। यो व्यवस्थाका...
१ पुस हेटौडा । हेटौडा-६, चौघडा न्युरेनीमा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २४ औं वार्षिक साधारणसभा बुधवार देखि शुरु भएको छ ।संस्थाका संस्थापक अध्यक्ष बासुदेव अधिकारीको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष हिमाल पौडेलको अध्यक्षतामा सभाको उदघाटन गरिएको हो। कोरोना भाइरसका कारण एकैदिन भेला भई साधारणसभा गर्न नसकिने भएकाले...
२९ मंसिर, सप्तरी । सप्तरी प्रहरीले भारटतर्फ डिजेल तस्करी गर्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिकाका सुरेन्द्र यादव, अरविन्द मण्डल र लालबाबु मण्डल रहेका छन् । दुई मोटरसाइकल र एक साइकलमा गरी १०० भन्दा बढी लिटर डिजल अवैध रुपमा तस्करी गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय...
२८ मंसिर,हेटौँडा । शनिबार रातिबाट लागु हुनेगरी आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।निगमले डिजेल तथा मट्टितेलमा दुई रुपैयाँ र पेट्रोलमा एक रुपैयाँले मूल्य बढाएको हो। मुल्य बढेसँगै पेट्रोलको मुल्य प्रति लिटर १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ पुगेको छ।भारतीय आयल कर्पोरेशनले डिसेम्बर १ मा...
२४ मंसिर, काठमाडौं । तथ्यांक ह्याक गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी पश्चिम घर भई काठमाडौं बस्ने १९ वर्षीय दिनेश तिवारी रहेका छन् । उनले फुडमाण्डु प्रालिको सूचना प्रणालीमा अनधिकृतरुपमा पहुँच पुर्याएर डाटा सार्वजनिक गरेको साइबर व्युरोका प्रमुख एसएसपी नविन्द अर्यालले जानकारी दिए । मंगलबार पनि लोकसेवा...
२४ मंसिर, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बुधबार सात सय रुपैयाँ घटेको छ । छापावाल सुन ७ सय रुपैंया घटेर प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै मंगलबार ९३ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन बुधबार...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । प्रहरीले बाँकेबाट पाँच लाख रूपैयाँसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...


























