Email :- prastakhabar@gmail.com

अर्थ

आजबाट मकवानपुरमा तरकारी भित्र्याउन रोक, फिर्ता पठाईयो

Tarkari2-1586750260.jpg

१ बैशाख, हेटौंडा । मकवानपुरमा बाहिरी जिल्लाबाट सोमबारदेखि तरकारी भित्र्याउन रोक लगाईएको छ । जिल्ला कमाण्ड पोष्टको बैठकले बीरगंजमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सोमबाट प्रदेश २ का विभिन्न जिल्लाबाट तरकारी भित्र्याउन रोक लगाएको हो ।  मकवानपुर आफैं तरकारीमा आत्मनिर्भर रहेकाले बाहिरबाट तरकारी भित्र्याउन रोक लगाएको जिल्ला...

लकडाउनमा विद्युत माग बढ्यो, कुलेखानी नियमित संचालन

Kulekhani-Photo-1586600253.jpg

२९ चैत, हेटौंडा । नेपाल विद्युत प्राधिकरणको व्याकअप मानिने मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजना संचालनमा रहेको छ । लकडाउनमा विद्युतको माग धान्न कुलेखानी जलविद्युत आयोजनाको तीनवटै युनिट संचालनमा रहेको हो । विहान र बेलुका विद्युतको उच्च माग भएको समयमा विद्युत भार व्यवस्थापनका लागि संचालन हुने गरेको कुलेखानी लकडाउनमा पूर्ण...

अनधिकृत सामान उत्पादन गर्ने पसल सिलबन्दी

Silbandi-1586573117.jpg

२९ चैत, भक्तपुर । नेपाल प्रहरीले बालकोटमा परेली आयुर्वेद हाउसमा सिलबन्दी गरेको छ । हर्वलजन्य बस्तु उत्पादनको अनुमति भएपनि कस्मेटिक सामग्रीको उत्पादन, प्याकिङ, लेबलिङ गरी विक्रि गरेको पाईएपछि हाउसमा सिलबन्दी गरेको हो ।  हाउसले साबुन, विभिन्न ब्रान्डका क्रिम, कपालमा लगाउने, मसाज गर्ने तेल, लोसनलगायत कस्मेटिक सामान उत्पादन, प्याकिङ तथा...

सुनसान हेटौंडा औद्योगिक क्षेत्र (तस्बिरहरु)

L1-1586569779.jpg

२९ चैत, हेटौंडा । कोरोना संक्रमणको जोखिम रोक्न सरकारले घोषणा गरेको लकडाउनका कारण हेटौंडा औद्योगिक क्षेत्र सुनसान बनेको छ । दैनिक सयौं मजदुर र सवारीसाधान आवतजावत गर्ने औद्योगिक क्षेत्रमा अहिले न मजदुर देखिन्छन्, न सवारी साधन नै । लकडाउनका कारण उद्योग बन्द गर्नुपर्दा करोडौंको नोक्सानी व्यहोर्नु परेको उद्योगीहरुको भनाई छ भने मजदुरहरु काम...

३ वटा पसललाई बाणिज्य विभागको कारवाही

Banijya-1586537361.jpg

२८ चैत, काठमाडौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार बजार अनुगमनका क्रममा तीन वटा पसललाई कारबाही गरेको छ । अनुगमका क्रममा बढी मूल्यमा मासु बेचेको भन्दै मासु पसल र किराना पसललाई कारवाही गरेको हो ।  विभागका महानिर्देशक नेन्द्रप्रसाद सुवेदीका अनुसार नयाँ बानेश्वरमा रहेको आइकालु मिट सपले बढी मूल्यमा खसिको मासु बेचेको...

कोरोना जोखिमबाट बचाउन क्लासिकटेकद्वारा कर्मचारीलाई सुरक्षा पोशाक

ClassicTech-1586531113.jpg

२८ चैत, हेटौंडा । नेपालको विश्वसनीय इन्टरनेट सेवा प्रदायक क्लासिकटेकले आफ्ना कर्मचारीलाई कोरोना संक्रमणको जोखिमबाट बचाउन व्यक्तिगत सुरक्षा पोशाक प्रदान गरेको छ । क्लासिकटेकले फिल्डमा खटिने सर्पोट टिमका कर्मचारीलाई कोरोना जोखिमबाट जोगाउन सुरक्षा पोशाक प्रदान गरेको हो ।  सेवाग्राहीको घरदेखि कर्पोरेट क्षेत्रको इन्टरनेट सेवामा...

कोरोनाबीच तातोपानी नाका संचालनमा

Tatopani-1586419971.jpg

२७ चैत, सिन्धुपाल्चोक । कोरोना संक्रमणको जोखिम रोक्न लकडाउन भईरहेको बेला चीनतर्फको नाका तातोपानी नाका संचालनमा आएको छ ।  माघ १३ देखि बन्द रहेको नााका बुधबार साँझबाट संचालनमा आएको छ । नाकामा स्वास्थ्य डेस्क राखेर नाका संचालनमा ल्याईएको छ । नाकाबाट खाद्यान्न र मेडिकल सामान मात्रै भित्र्याउने जनाईएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड...

 पर्यटकीय क्षेत्र थाहामा १७ औं दिनको लकडाउन(तस्विरहरु)

IMG_2301-1586398120.JPG

२७ चैत, हेटौँडा । सरकारले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसलाई नियन्त्रणका लागि देशभर लकडाउन गरेको छ ।१७ औं दिन सम्म आइपुग्दा लकडाउनको प्रभाव बागमती प्रदेशको राजधानी हेटौँडा सहित मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहानगरमा पनि देखिएको छ । थाहानगरमा बजार तोकिएको समयमा खुल्ने गरेको, अनावश्यक हिडडुल गर्ने मानिसलाई कडाई गरिएको,...

थर्मल गनमा कालोबजारी गर्ने शंकर ग्रुपका संचालक अग्रवाल पक्राउ

Agrawal-1586272839.jpg

२५ चैत, हेटौंडा । ज्वरो नाप्‍ने थर्मल गन मंहगो मूल्यमा विक्रि गरी कालोबजारी गरेको भन्दै प्रहरीले मंगलबार शंकर ग्रुपका सञ्‍चालक सुलभ अग्रवाललाई पक्राउ गरेको छ । नेपालका लागि किर्गिस्तानका अवैतनिक दूतसमेत रहेका अग्रवाललाई महानगरीय अपराध महाशाखाको टोलीले नक्सालबाट पक्राउ गरेको हो । गन किन्ने ग्राहक बनेर गएको प्रहरीले उनलाई ६७ थान...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

थप समाचार