Email :- prastakhabar@gmail.com

अर्थ

एनसीसी बैंकबाट बागमती प्रदेश सरकारलाई ५ लाख सहयोग

NCC-Bank1-1586247776.jpg

२५ चैत, हेटौंडा । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले बागमती प्रदेश सरकारलाई कोरोनाविरुद्धको अभियानका लागि ५ लाख रुपैंया सहयोग गरेको छ । मंगलबार बैंकले प्रदेश सरकारद्वारा स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५ लाख रुपैंया सहयोग गरेको हो ।  बैंककी बागमती प्रदेशकी क्षेत्रीय प्रबन्धक (प्रदेश ३ बी) सांग्रिला श्रेष्ठ...

कोरोना कोषमा एक अर्ब ३२ करोड रुपैयाँ जम्मा

thumb-1586162241.jpg

२४ चैत्र, हेटौंडा । सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’ मा अहिलेसम्म एक अर्ब ३२ करोड १२ लाख २२ हजार ६ सय ३७ सङ्कलन भएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सहयोग गर्न सरकारले स्थापना गरेको कोषमा आइतबार मात्र १३ करोड १७ लाख ११ हजार सात सय ५० रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा...

हेटौैडा-१६ को विकट क्षेत्रमा शिवमको राहत सामग्री

Rahat-(1)-1586014216.JPG

२२ चैत, हेटौंडा । हेटौंडा १६ नम्बर वडा कार्यालयको समन्वय र शिवम् सिमेन्ट उद्योगको सहयोगमा १६ नम्बर वडाका विकट क्षेत्रमा शनिबार राहत सामग्री वितरण गरिएको छ । वडाको शक्तिखोला, आकाशधारा, पानीसरा, भोक्टे, झल्लादमार र ह्वाल्र्याङपाखा २ सय ४० परिवारलाई राहत सामग्री वितरण गरिएको हो ।  लकडाउनको समयमा यस क्षेत्रका श्रमिक, लालपुर्जाविहिन...

हेटौंडाका पानी उद्योगीबाट सहयोग

91066841_220088349345768_-1585897296.jpg

२१ चैत, हेटौंडा । हेटौंडाका पानी उद्योगीले शुक्रबार प्रशोधित पानी सहयोग गरेका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपानेको नेतृत्वमा सहयोग गरिएको हो । उद्योगहरुले मुख्यमन्त्री डोरमणी पौडेल र प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई सहयोग हस्तान्तरण गरेका छन् । मूख्यमन्त्री सचिवालयलाई एक सय कार्टुन र...

हेटौंडाका औषधी पसलमा पनि दुरी (तस्विर)

Medical-(1)-1585885816.jpg

२१ चैत, हेटौंडा । लकडाउनको समयमा सधैं संचालनमा रहने औषधी पसलमा समेत दुरी कायम गरिएको छ । कोरोना संक्रमण रोक्न लकडाउन गरेको समयमा औषधी किन्न आउने उपभोक्तालाई भौतिक दुरी काम गरी औषधी खरिदको व्यवस्था मिलाईएको छ । मकवानपुरको हेटौंडासहितका मूख्य बजार क्षेत्रका औषधी पसलमा अलि भिड हुने भएकाले दुरी कायम गर्न डोरी राख्ने घेरा लगाउने जस्ता उपाय...

गरिमा र माछापुच्छ्रे बैंकबाट ‘कोरोना कोष’ मा सहयोग

CM-1585824247.JPG

२० चैत, हेटौंडा । बागमती प्रदेश कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा गरिमा बिकास बैंक र माछापुच्छ्रे बैंकले सहयोग गरेका छन् । बैंकका प्रतिनिधिहरुले बिहिवार मुख्यमन्त्री डोरमणि पौडेललाई ५-५ लाख रकम सहयोग गरेका हुन् ।  गरिमा बिकास बैंक हेटौंडा शाखा प्रमुख पुष्कर ढकाल र माछापुच्छ्रे बैंकका कायममुकायम शाखा प्रमुख...

शिवमको राहत सामग्री चौघडा क्षेत्रमा वितरण

Shivam1-1585823092.jpg

२० चैत, हेटौंडा । हेटौंडा–१७ मा रहेको शिवम् सिमेन्ट उद्योगले उपलव्ध गराएको राहत सामग्री विहिबार हेटौंडा–६ को चौघडा क्षेत्रमा वितरण गरिएको छ ।  शिवमले उपलव्ध गराएको सामग्री चौघडा, कालिपोखरी, चौघडा राईटोलका ५० परिवारलाई वितरण गरिएको हो । कार्यक्रममा हेटौंडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, वडा सदस्य राजकुमार बास्तोला, शिवम्...

प्रदेश सरकारको खातामा हेटौैडाका बैंकबाट ३७ लाख जम्मा

Help1-1585813695.jpg

२० चैत, हेटौंडा । बागमती प्रदेश सरकारको खातामा हेटौंडाका ५ बैंकले ३७ लाख रुपैंया जम्मा गरेका छन् । सरकारले स्थापना गरेको कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ति बैंकले ३७ लाख रुपैंया जम्मा गरेका हुन् ।  बुधबारमात्रै कुमारी बैंक र कृषि बिकास बैंकले सहयोग गरेका छ्न् । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई ति बैंकका...

पेट्रोल डिजेल र मट्टितेलमा १० रुपैयाँ घट्यो

petrol-pump-1585750172.jpg

१९चैत, हेटौँडा ।नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा मुल्य घटाएको छ ।निगमले आज राति १२ बजेबाट लागु हुनेगरी  पेट्रोल,डिजेल र मट्टितेलमा १० रुपैयाँ घटाएको हो ।अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उच्च गिरावट आएसंगै नेपालमा पनि मुल्यमा भारी गिरावट भएको हो ।  अब नयाँ मूल्य अनुसार पेट्रोलको ९६ रुपैयाँ प्रतिलिटर, डिजेल र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

थप समाचार