Email :- prastakhabar@gmail.com

अर्थ

शुक्रबारदेखि आधा सिलिन्डर ग्यास बजारमा आउने

LPG-3_8784-1585211305.jpg

१३ चैत्र, हेटौंडा । कोरोना भाइरसका कारण आपूर्ति बिथोलिएर ग्यासको सम्भावित अभावलाई पुरा गर्न भोली शुक्रबारबाट बजारमा आधा सिलिन्डर ग्यास उपलब्ध हुने भएको छ ।  नेपाल आयल निगमले एलपी ग्यास उद्योगीहरूलाई आधा भरिएको सिलिन्डर बजारमा उपलब्ध गराउन निर्देशन दिएको हो ।  यस विषयमा छलफलका लागी मन्त्रालयले ग्यास उद्योगीलाई बोलाएको बताइएको छ ।...

बैंकलाई चैत मसान्तसम्म कर्जा असुली स्थगित गर्न निर्देशन

Nepal-Rastra-Bank-1585149555.jpg

१२ चैत, काठमाडौँ । कोरोना प्रभावित व्यवसायीहरुले चैत मसान्तसम्म कर्जा असुली स्थगित गर्न निर्देशन दिएको छ । अर्थ मन्त्रालयले बुधबार बैंक तथा वित्तीय संस्था र गैरबैंकिङ वित्तीय संस्थालाई चैत मसान्तसम्म कर्जा असुली स्थगन गर्न निर्देशन दिएको हो । ‘संक्रमणको अवधि तत्काल यकिन गर्न व्यवहारिक नभएकाले कोरोना प्रभावित व्यवसायहरुको सावा...

बुधबारदेखि मोबाईल रिचार्ज बराबर नै बोनस

Mobile-1585059159.jpg

११ चैत, काठमाडौं । बुधबारदेखि मोबाईलमा रिचार्ज गरेको रकम बराबर नै बोनस प्राप्त हुने भएको छ । अहिलेको असहज परिस्थितिलाई लक्षित गर्दै नेपाल दुरसंचार प्राधिकरण सञ्चालक समिति बैठकले मोबाईल सेवा प्रदायकहरुलाइ यस्तो निर्देशन दिएको हो । बैठकले मोबाइलमा रिचार्ज सकिए २०० रुपैंयाँसम्म क्रेडिट सेवा (सापटी) उपलब्ध गराउनुपर्ने निर्णय समेत गरेको...

बैंक र वित्तीय संस्थालाई सेवा सुचारु राख्न निर्देशन

NRB-1584926096.jpg

१० चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सेवा सूचारु राख्न निर्देशन दिएको छ ।  राष्ट्र बैंकले आइतबार परिपत्र जारी गर्दै अत्यावश्यक सेवालाई सूचारु हुने व्यवस्था मिलाउन भनेको हो ।  परिपत्रमा बैंकका कर्मचारीलाई कोरोनाको संक्रमणबाट बचाउन सतर्कता अपनाउन समेत राष्ट्र बैंकले निर्देशन दिएको छ । कोरोना...

सेयर बजार पाँच दिन बन्द

400px-सेबोन-1584923000.png

१०चैत,हेटौंडा।आजबाट ५ दिनका लागि सेयर बजार बन्द हुने भएको छ। कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाउन भन्दै नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई पाँच दिन सेयर बजार बन्द गर्न निर्देशन दिएको हो।आज अर्थात् चैत १० गतेदेखि १५ गतेसम्म सेयर बजार बन्द हुनेछ।...

हिरासतमा रहेकालाई कपडा व्यवसायीद्वारा मास्क सहयोग

Help-1584849063.jpg

९ चैत, हेटौंडा । कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरले मकवानपुर प्रहरीको हिरासतमा रहेकाहरुका लागि मास्कसहितको सामग्री सहयोग गरेको छ । संघले हिरासतमा रहेकाहरुलाई मास्क १ सय ५० थान, साबुन १ सय थान र २ बोतल सेनिटाईजर सहयोग गरेको हो ।  संघका अध्यक्ष तेजराज अधिकारीले मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौंरलाई सहयोग सामग्री...

आजदेखि यी बाहेक अन्य सेवा बन्द

Bandaa-1584847678.jpg

९ चैत, काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीको घोषणा अनसार आइतबारबाट अत्यावश्यक सेवा बाहेकका सेवा बन्द रहने भएका छन् । अत्यावश्यक बाहेकका सेवाहरू १२ दिनका लागि बन्द हुने भएका छन् । अन्य सेवा बन्द भएपनि अत्यावश्यक सेवा अन्तरगतका जल, स्थल तथा हवाइमार्गबाट यात्रु वा मालसामान ओसारपसार गर्ने सेवा, सरकारी गोदाममा मालसामान ओसारपसार, राख्ने...

काठमाडौंमा ग्याँसका लागि १७ आउटलेट (नामावली)

Gas1-1584804669.PNG

८ चैत, काठमाडौं । काठमाडौंमा ग्याँसको आपूर्ति असहज भएर अभाव भएपछि आइतबारदेखि काठमाडौंमा १७ आउटलेट संचालनमा आउने भएको छ । नेपाल आयल नियम र ग्याँस उद्योग संघ मिलेर आउट संचालनमा ल्याउन लागिएको हो । ग्याँस नपाएको जनगुनासोलाई सम्बोधन गर्न यस्तो आउटलेट संचालनमा ल्याउन लागेको सूचनामा उल्लेख छ । उपभोक्तालाई १३ सय ७५ रुपैयाँमा नै ग्याँस खरिद...

चित्लाङमा होटल होमस्टे सबै बन्दको निर्णय

Chitlaang-1584788814.jpg

८ चैत, हेटौंडा । मकवानपुरको प्रमुख पर्यटकीय क्षेत्र चित्लाङका होटल, होमस्टे सबै बन्द हुने भएका छन् ।  शनिबार बसेको बैठकले थाहा नगरपालिका वडा नम्बर ९ चित्लाङका सबै होमस्टे, रिसोर्ट, होटल तथा लज बन्द गर्ने निर्णय गरेको हो । वडा कार्यालयमा भएको चित्लाङ पर्यटन व्यवसायी संघको बैठकमा कोरोना भईरसको संक्रमण रोक्नका लागि आइतबारदेखि १५ दिन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1786843852.jpg

३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

थप समाचार