२७ फागुन, काठमाडौं । नेपाली बजारमा मंगलबार सुन अहिलेसम्मकै महंगो मूल्यमा कारोबार भईरहेको छ । मंगलबार सुन तोलामा दुई सय रुपैंयाले बढेर अहिलेसम्मकै महंगो मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावल सुनको प्रतितोला मूल्य ८२ हजार सात सय र तेजावी सुनको मूल्य ८२ हजार चार सय रुपैयाँ रहेको छ । चाँदी भने...
२६ फागुन, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल सरकारलाई मास्क सहयोग गरेको छ । चेम्बरले आफ्ना सदस्यहरुबाट संकलन गरेको मास्क सरकारलाई हस्तान्तरण गरेको हो । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्रप्रसाद श्रेष्ठलाई हस्तान्तरण गरे । सहयोग गरेको मास्क, रेक्टिफाइड स्प्रीट, चेकजाँच गर्ने...
२६ फागुन, हेटौंडा । कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरले २५ हजार मास्क निःशुल्क वितरण गर्ने भएको छ । कोरोनाको संक्रमण न्यूनिकरणका लागि संघले हेटौंडा उपमहानगरपालिकाको समन्वयमा सोमबारबाट मास्क वितरण शुरु गरेको हो । हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले हेटौंडाको बुद्धचोकमा मास्क वितरण कार्यको शुभारम्भ गरेका थिए ।...
२४ फागुन, काठमाडौं । नेपाल औषधि उत्पादक संघले नेपालमा उत्पादन हुने औषधीको अभाव नहुने दावि गरेको छ । संघले शुक्रबार पत्रकार सम्मेलन गरी तीन महिनासम्म पुग्ने मौज्दात रहेकोले औषधी अभाव नहुने दावि गरेको हो । विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणको कारण देखाउँदै भारतले २६ उत्पादन र कच्चापदार्थको निर्यातमा रोक लगाएपछि औषधीको अभाव हुने...
२३ फागुन, भक्तपुर । भक्तपुरमा हुन लागेको भक्तपुर महोत्सव कोरोना भाईरस संक्रमणको जोखिमका कारण स्थगित भएको छ । भक्तपुर नगरपालिकाले चैत ४ गतेदेखि ८ गतेसम्म गर्न लागेको महोत्सव स्थगित भएको हो । कोराना कारण तत्कालका लागि महोत्सव स्थगित गरिएको मेयर सुनिल प्रजापतिले बताए । अर्को मिति परिस्थिति हेरेर तय गरिने उनको भनाई छ । महोत्सवमा...
२२ फागुन, काठमाडौ । मास्क लगायतका मेडिकल सामग्रीको कालोबजारी गर्ने ६ वटा फर्मलाई कारवाही गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन गरी कारवाही गरेको हो । कोरोना संक्रमणको त्रास भईरहेका बेला मास्कको कृत्रिम अभाव सिर्जना गरेको गुनासो आएपछि विभागले बुधबार बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा विभागले...
२१ फागुन, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार २ सय रुपैंयाले बढेको छ । मंगलबार सुन तोलामा ७८ हजार ३०० रुपैयाँमा कारोबार भएकोमा बुधबार २२ सयले बढेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाली बजारमा बुधबार छापावाल सुन प्रतितोला ८० हजार ५ सय रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुन प्रतितोला ८० हजार २ सय...
२१ फागुन, काठमाडौं । वायुसेवा सञ्चालक संघले ज्वरो रुघाखोकीका बिरामीलाई अत्यावश्यकबाहेक हवाई यात्रा नगर्न आग्रह गरेको छ । मंगलबार संघले सूचना प्रकाशित गरी यस्तो आग्रह गरेको हो । संघले कोरोना भाइरस संक्रमणको संवेदनशीलतालाई मध्यनजरमा राख्दै यदि उक्त लक्षणहरू देखा परेमा उनीहरूको उडान रद्द गरिने संघले जनाएको छ । कोरोनाले छिमेकी चीन,...
१३ फागुन, काठमाडौं । किसानलाई ब्याजमा ७ प्रतिशत अनुदान दिने कर्णाली प्रदेश सरकारले निर्णय गरेको छ । प्रदेशको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिएकी हुन् । किसानले व्यवसायिक खेतीका लागि लिएको १ करोड रुपैयाँसम्मको ऋणको ब्याज प्रदेश सरकारले तिरिदिने भएको हो ।...
२ जेठ, हेटौंडा । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासलबीच भेटवार्ता...
२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र...
१ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन...
१ जेठ, हेटौंडा । संविधान संशोधन कार्यदलले बोलाएको छलफल जेनजी प्रतिनिधिले बहिष्कार गरेका छन् । आज संविधान...
१ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...
१ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ । प्रदेश...
१ जेठ, हेटौंडा । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को वैशाख २८...
१ जेठ, हेटौंडा । प्रतिनिधिसभा बैठकबाट सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित भएको छ...
१ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपाल नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय...
२१ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घरमा सम्पत्ति शुद्धीकरण...
२२ बैशाख, हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या ८ रहने भएको छ । मंगलबार बसेको मुख्यमन्त्री इन्द्रबहादुर...
२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता...
२० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...
२० बैशाख, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो । आज...
२४ बैशाख, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् । उनी महासंघको २१औँ...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
२० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...













-1778822654.png)









-1777786884.png)


