Email :- prastakhabar@gmail.com

अर्थ

हेटौंडामा स्मार्ट लाईसेन्सको काम बन्द

Yatayat-1584777215.jpg

८ चैत, हेटौंडा । यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाले स्मार्ट लाईसेन्सको काम बन्द गरेको छ । कार्यालयले सूचना जारी गर्दै कोरोना भाईरस संक्रमणको जोखिमका कारण स्मार्ट लाईसेन्सको काम बन्द गरेको हो । शुक्रबार सूचना जारी गर्दै कार्यालयले स्मार्ट लाईसेन्सका लागि आवश्यक पर्ने बायो मेट्रिक (कम्प्युटरमार्फत फोटो खिच्ने, औठा छाप लिने, विवरण...

नेपालका बैंकहरु बन्द नहुने

Banks-1584757374.jpg

८ चैत, काठमाडौँ । कोरोना भाईरसको संक्रमणको जोखिम रोक्न सरकारले विभिन्न सावधानी अपनाउन शुरु गरेसंगै बैंक समेत बन्द हुने चर्चा सामाजिक सञ्जालमा शुरु हुन थालेको थियो ।  बैंक तथा वित्तिय संस्थाहरुले जोखिम रोक्न विभिन्न सावधानी अपनाएपनि सरकारको २५ जना भन्दा बढि जम्मा हुन नपाउने नियमका कारण बैंक समेत बन्द हुने चर्चा भईरहँदा बैंक बन्न...

पेट्रोलियम पदार्थमा कालोबजारी गर्ने २ पक्राउ

Arrested-1584717458.jpg

७ चैत, सिन्धुपाल्चोक । प्रहरीले मट्टितेल र पेट्रोलमा कालोबजारी गर्ने २ जना पक्राउ गरेको छ । प्रक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका वडा नम्बर ५ आहालडाँडाका मिनि ट्रक चालक हरिबहादुर श्रेष्ठ र चौतारा साँगाचोक गढी नगरपालिका वडा नम्ब्र ५ की व्यवसायी ज्ञानीमाया दुलाल रहेका छन् ।  पुरानो बजारमा दुलालको किराना पसल...

मकवानपुर थाहानगरका खत्रीको उद्योगमा आगलागी

Aaglaagi-1584694023.jpg

७ चैत, हेटौंडा । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का सुरेन्द्र खत्रीको कपास उद्योगमा शुक्रबार आगलागी भएको छ ।  आगलागी हुँदा उद्योगमा पूर्ण रुपमा क्षति पुगेको प्रहरीले जनाएको छ । खत्रीले काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर १० विष्णुदेवीमा संचालन गरेको लक्ष्मी कपास उद्योगमा शुक्रबार आगलागी भएको महानगरीय प्रहरी परिसर...

चौघडा बचतद्वारा शेयर सदस्यलाई मास्क वितरण

Ch1-(1)-1584686099.jpg

७ चैत, हेटौंडा । हेटौंडा–६ चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरुलाई निःशुल्क मास्क वितरण शुरु गरेको छ । कोरोना भाइरसको संक्रमण रोक्न संस्थाले आफ्ना शेयर सदस्यहरुलाई मास्क वितरण शुरु गरेको हो ।  संस्थाका अध्यक्ष श्यामप्रसाद श्रेष्ठले शेयर सदस्य शिवदयाल यादवलाई मास्क वितरण गरेर शुक्रबार...

उद्योग बाणिज्य र घरेलु महासंघद्वारा कार्यक्रम स्थगित

FNCCI-1584516815.jpg

५ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघ चैतमा हुन लागेका आफ्ना कार्यक्रमहरुलाई स्थगित गरेका छन् । उद्योग बाणिज्य महासंघको साधारणसभा र घरेलु महासंघको महाधिवेशन तय भएपनि दुबै संस्थाले कार्यक्रम स्थगित गरेका हुन् ।  महासंघले चैत्र २८ र २९ गते ५४ औं साधारण सभा गर्न लागेको थियो । तर कोरोनाको...

बुधबार सुनको मूल्य बढ्यो

Gold1-1584509212.jpg

५ चैत, काठमाडौं । सुनको भाउ बुधबार बढेको छ । सुनको मूल्य बुधवार तोलामा एक हजार रुपैयाँले बढेको हो ।  मंगलबार एकैदिन तोलामा दुई हजार रुपैयाँ घटेर तोलाको ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार तोलाको ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ भने स्थीर रहेको...

शिवाकोटीले पाए कामु गभर्नरको जिम्मेवारी

Chintamani-1584494680.jpg

५ चैत, काठमाडौं । चिन्तामणि शिवाकोटीले नेपाल राष्ट्र बैंकको कायम मुकायम गभर्नरको जिम्मेवारी पाएका छन् ।  मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले शिवाकोटीलाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् ।  अर्को व्यवस्था नभएसम्मका लागि उनलाई यो जिम्मेवारी दिईएको हो । अघिल्लो कार्यकालमा गभर्नरको कार्यकाल नसिकँदै नयाँ नियुक्ति हुने...

मंगलबार सुनको मूल्य २ हजारले घट्यो

Gold-1584439724.jpg

४ चैत, काठमाडौँ । फागुन महिनाभर बढेको सुनको मूल्य मंगलबार नेपाली बजारमा घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य घटेको हो ।  अघिल्लो दिनको तुलनामा मंगलबार प्रतितोला २ हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार प्रतितोला ७७ हजार पाँच सय रुपैंयामा कारोबार भएको सुन मंगलबार ७५ हजार पाँच सयमा कारोबार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार