Email :- prastakhabar@gmail.com

अर्थ

सुनचाँदीको मूल्य बुधबार घट्यो

Gold-1580292779.jpg

१५ माघ, हेटौंडा । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको मूल्य  चार सय रुपैयाँले घटेको हो । मंगलवार प्रतितोला ७६ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य आज ७५ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला ७५ हजार ३ सयमा...

खैरहनी नगरपालिकाको बजेट ९० करोड ७४ लाख

Kaheranhani-Nagarapalika-1579955595.jpg

११ माघ, चितवन । चितवनको खैरहनी नगरपालिकाको छैठौं नगर सभा शनिबार सम्पन्न भएको छ । नगर सभाले चालु आर्थिक वर्षको संशोधित बजेट प्रस्तुत गर्दै ९० करोड ७४ लाख ७१ हजार रुपैयाँ भएको जनाएको छ । गत असारको नगर सभाले ८० करोड ६० लाख ५१ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेकोमा शनिबार सम्पन्न छैठौं नगर सभाले आठ करोड १४ लाख १९ हजार रुपैयाँ वृद्धि गर्दै...

भन्सार छलि ल्याएको डेढ करोडका मोबाईलसहित २ पक्राउ

Mobile-1579755436.jpg

९ माघ, काठमाडौं । नेपाल प्रहरीले भन्सार छलेर ल्याएको ६ सय ३४ थान मोबाइलसहित दुईजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नम्बर ३४ का ४० वर्षीय उमेश भट्ट र सिन्धुपाल्चोक शिखरपुरका इन्द्रबहादुर कटुवाल रहेका छन् । उनीहरुले भन्सार छली ल्याएको ६३४ थान मोबाइल गाडिबाट बरामद भएको थियो । महानगरीय प्रहरी बृत्त थानकोट र...

शुक्रबार सुनचाँदीको मूल्य बढ्यो

Gold-1579239320.jpg

३ माघ, काठमाण्डौ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुन तोलामा एक सय रुपैंया र चाँदी तोलामा ५ रुपैँया बढेको हो । सुनको मूल्य शुक्रबार तोलाको ७४ हजार आठ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार सुन तोलाको ७४ हजार सात सय ररुपैँयामा कारोबार भएको थियो । यस्तै शुक्रबार चाँदी तोलामा पाँच...

राष्ट्र बैंकका डेपुटी गर्भनर श्रेष्ठलाई सफाई

Shivaraj-1579182145.jpg

२ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सफाई पाएका छन् । अनियमितता गरेको आरोपमा छानविनमा परेका उनले सफाई पाएका हुन् । विहिबार भएको नियमित पत्रकार सम्मेलनमा पत्रकारहरुको यसबारेको जिज्ञासामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले उनलाई सफाई दिईएको बताएका हुन् । उजुरी...

आज सुनको मूल्य बढेन

Gold-1579156686.jpg

२ माघ, काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य नबढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । विहिबार बुधबारको तुलनामा सुनमूल्य स्थिर रहेको छ ।बुधबार तोलामा ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार पनि ७४ हजार ७ सय रुपैयाँमै कारोबार भएको छ । यस्तै तेजावी सुन ७४ हजार ४ सयमा कारोबार भएको छ । यस्तै...

औषधी व्यवसायी संघ मकवानपुरका पूर्व अध्यक्ष रेग्मीको निधन

Bipul-1579142715.jpg

२ माघ, हेटौँडा । नेपाल औषधी व्यवसायी संघ मकवानपुरका पूर्व अध्यक्ष विपुल रेग्मीको निधन भएको छ । उनको बुधबार अपरान्ह निधन भएको हो । उनी क्यान्सरबाट पीडित थिए । उपचाररत रहेका उनको काठमाडौंमा मृत्यु भएको मेडिकल ल्याब्रोटरी एशोसियसन अफ नेपाल (मेलान) का केन्द्रीय सचिवालय सदस्य उत्सव चौलागाईले बताए । उनले रेग्मीको निधनबाट औषधी व्यवसायी संघ...

नेपालले पायो करिब २३ अर्ब ऋण 

world-bank-1-(1)-1579137741.jpg

२ माघ, हेटौंडा ।  विश्व बैंकले नेपालका लागि २ सय मिलियन डलर अर्थात् (करिब २२ अर्ब ६५ करोड रुपैयाँ) ऋण सहायता स्वीकृत गरेको छ । विश्व बैकको बोर्ड अफ डाइरेक्टरको बैठकले भूकम्पले भत्काएका निजी घरको पुनर्निर्माण परियोजनाका लागि उक्त ऋण सहायता स्वीकृत गरिएको बैंकले जनाएको छ । बैंकले नेपालमा अर्थक्वीक हाउजिङ रिकन्स्ट्रक्सन्स प्रोजेक्ट...

बुधबार सुनचाँदीको मुल्य बढयो

Gold-demand-jewelry-08051-1579082169.jpg

१माघ, हेटौँडा।मंगलबारको तुलनामा साताको चौथो दिन बुधबार सुनको मूल्यमा बृद्धि भएको छ। मंगलबार तोलामा ७४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ७०० सय बढेर प्रति तोला ७४ हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  त्यसैगरी तेजावी सुन तोलामा ७० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको जनाइएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार