Email :- prastakhabar@gmail.com

अर्थ

मनकामना सहकारीको भेला सम्पन्न

Manakamana-1577278269.jpg

९ पुस, हेटौंडा । मकवानपुरगढी–३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको ३२ औं वार्षिक साधारणसभा बुधवार सम्पन्न भएको छ ।  साधारणसभामा संस्थाका अध्यक्ष कृष्णप्रसाद दाहालले संस्थागत प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक मधुसुदन देवकोटाले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रदेश नं. ३ का भूमि,...

बोर्ड सरकारलाई बोझ नबनोस् : मूख्यमन्त्री

Dugda-Board1-1577183155.jpg

८ पुस, हेटौँडा । ३ नम्बर प्रदेशको राजधानी हेटौँडामा मंगलबार प्रदेश दुग्ध विकास बोर्डको कार्यालय उद्घाटन भएको छ । प्रदेश दुग्ध विकास बोर्ड सम्बन्धी ऐन बनेको १४ महिनापछि मंगलबार बोर्डको कार्यालय उद्घाटन भएको हो ।  ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले कार्यालयको उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै मूख्यमन्त्री पौडेलले...

पहुँचका भरमा दिइएको बफेलो क्वालिटी फुडको अनुदान खेर

Badsala-1577167585.jpg

८ पुस, हेटौँडा । शक्ति र पहुँचको भरमा प्रदेश सरकारले मुस्मिल आयोग अध्यक्ष समिम मियाँ अन्सारी नेतृत्वको निजी उद्योगलाई उपलब्ध गराएको अनुदान खेर गएको छ । पशुबधलाई व्यवस्थित गर्ने भन्दै निजी उद्योगलाई प्रदेश सरकारले गत आर्थिक वर्षमा उपलब्ध गराएको करिब ६१ लाख रुपैयाँ अनुदान खेर गएको कान्तिपुरमा सुवास विडारीले समाचार लेखेका छन्...

नेफ्स्कुन अध्यक्षमा पौड्याल निर्वाचित

Paritosh-1576986493.jpg

६ पुस, काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को अध्यक्षमा परितोष पौड्याल निर्वाचित भएका छन् । नेफ्स्कूनको २८ बार्षिक साधारणसभाले पौडेललाई चार बर्षका लागि निर्वाचित गरेको हो । निर्वाचित पौड्यालले ११५६ मत प्राप्त गर्दा प्रत्यासी दिपक थापाले २६५ मत प्राप्त गरेका थिए ।...

चुच्चेखोला सहकारीको १४ औं साधारणसभा सम्पन्न

Chuchekhola-1576933358.jpg

५ पुस, हेटौँडा । हेटौँडा–१७ मा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं साधारणसभा सम्पन्न भएको छ । हेटौँडा वडा नम्बर १७ का वडा अध्यक्ष भैरवबहादुर राईको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष लक्ष्मण कटुवालको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा अध्यक्ष कटुवालले संस्थागत प्रतिवेदन, लेखा...

सिर्जनशिल सहकारीको साधारणसभा सम्पन्न

Srijansil-1576932154.jpg

५ पुस, हेटौंडा । मकवानपुरगढी–४ मा रहेको सिर्जनशिल समाज बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।  साधारणसभामा संस्थाका अध्यक्ष कृष्ण बिडारीले संस्थागत प्रतिवेदन, उपाध्यक्ष एवम ऋण उपसमितिका संयोजक ईन्द्रप्रसाद चौलागाईले ऋण उपसमितिको प्रतिवेदन, कोषाध्यक्ष माधवप्रसाद चौलागाईले लेखापरीक्षण...

सामान डेलिभरीका लागि हेटौँडामा डि-सेवा

Opening-1576854780.jpg

४ पुस, हेटौँडा । अनलाईन तथा अन्य माध्यमबाट अर्डर गरिएका सामान सुरक्षित ढंगले डेलिभरी गर्न हेटौँडामा डि-सेवा शुभारम्भ भएको छ । हेटौंडा–४ ख्वप गल्लिमा शुक्रबारबाट अनलाइन सेवा सहितको डि–सेवा शुभारम्भ भएको हो । सेवाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नविन सिग्देलले शुभारम्भ गरे । डि सेवा हेटौंडा शाखाका सञ्चालक...

किटनाशक औषधी कम्पनीको गोदाममा आगलागी

Aaglaagi-1576851735.jpg

४ पुस, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–४ सीतापाइलामा एउटा गोदाममा आगलागी भएको छ । लामखुट्टे मार्न प्रयोग हुने किटनाशक औषधि उत्पादन गर्ने कम्पनीको गोदाममा भएको हो । काठमाडौं महानगरपालिका, जुद्ध वारुण यन्त्रबाट गएका दमकल मगाएर आगो निभाएको छ । आगो लाग्ने पुगेको स्थानीय र प्रहरीले आगो निभाउन नसकेपछि दमकल पुगेको थियो । क्षतिको...

बरुण बेभरेजबाट ६४ करोड ठगी

Pepsi-1576771395.jpg

३ पुस, काठमाडौं । पेय पदार्थ पेप्सीको उत्पादक बहुराष्ट्रिय कम्पनी वरुण वेभरेजले ६४ करोड रुपैँया ठगी गरेको आन्तरिक राजस्व विभागले जनाएको छ । बरुणले ६४ करोड रुपैँया ठगी गरेको भन्दै आन्तरिक राजस्व विभागले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । नक्कली भ्याट बिल जारी गरी ६४ करोड ठगी गरेको विभागको दावि छ । बरुणले नेपालमा पेप्सी,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार