Email :- prastakhabar@gmail.com

अर्थ

ट्रेड युनियन कांग्रेसको अध्यक्षमा श्रेष्ठ निर्वाचित

Yam-1523538523.jpg

२९ चैत, हेटौँडा । नेपाल ट्रेड युनियन काँग्रेस मकवानपुरको अध्यक्षमा यमबहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।  विहिबार सम्पन्न निर्वाचनबाट श्रेष्ठ १ सय ७० मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी युद्धबहादुर थापाले १ सय ३७ मत ल्याए भने कुमार पौडेलले ६१ मत ल्याएका छन् । त्यस्तै, खुल्ला उपाध्यक्षमा ताराकुमारी राई २ सय २४ मत ल्याएर...

भुटनदेवी बेकरीद्वारा गल्ति स्विकार

Bread-1523271001.jpg

२६ चैत, हेटौँडा । हेटौँडा–७ मा रहेको भुटनदेवी बेकरी उद्योगले २०१७ अप्रिलको ट्याग भएको ईस्टिकर भुलबस टाँसि बजारमा बिक्रीमा गएको स्वीकारेका छन् ।  सोमबार बिहान एक उपभोक्ताले हेटौँडाको एक पसलबाट पाउरोटी किन्दा उद्योगले उत्पादन गरेको पाउरोटीमा २०१७ अप्रिलको ट्याग भएको भेटिएको थियो । क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय...

कामधेनुको सहकारी भ्रमण सम्पन्न

Visit-1523194076.jpg

२५ चैत, हेटौँडा । हेटौँडा–६ चुच्चेखोलामा रहेको कामधेनु बहुद्देयीय सहकारी संस्था लिमिटेडको तीन दिने सहकारी अवलोकन भ्रमण सम्पन्न भएको छ ।  टोलीले नवपरासीमा रहेको विकु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पाल्पामा रहेको महिला बहुद्देश्यीय सहकारी संस्था र रुपन्देहीमा रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको अवलोकन गरेको हो । टोलीलाई...

सहकारीले ठूला उद्योगमा लगानी गर्नुपर्छ : पौडेल

Dor-Mani-Paudel-1522766006.jpg

२० चैत, हेटौँडा । प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले सहकारीले ठुला उद्योगमा लगानी गर्नुपर्ने बताएका छन् । सहकारीले अव ठूला उद्योगमा लगानी गरेर रोजगार दिनेतर्फ अग्रसर हुनुपर्ने पौडेलको भनाई छ । ६१ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा मंगलबार हेटौँडामा राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै...

एशोसिएट सचिवमा महर्जन चयन

Bishnu-sir-12.19-12-1522682872.jpg

चैत १९, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघमा एशोसिएट तर्फको सचिवमा विष्णु गोपाल महर्जन चयन भएका छन् । चैत्र १९ गते सोमबार संघको कार्यसमिति नियमित वैठकबाट महर्जनलाई सचिवमा चयन गरिएको हो ।  संघको विधानमा उद्योग, वाणिज्य र एशोसिएट तर्फका निर्वाचित सम्बन्धित क्षेत्रका सदस्यहरु मध्येबाट सचिव चयन हुने व्यवस्था रहे बमोजिम यस अघि उद्योग र...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

images(3)-1522682612.jpg

१९ चैत, हेटौडा। नेपाल आयल निगमले सोमबार राति १२ बजे  देखि लागु हुने गरी  पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटरमा २/२ रुपैयाँ बृद्धि गराएको हो   । मूल्य वृद्धि भएसंगै  अब प्रतिलिटर पेट्रोलको १०५  र  डिजेल र मटितेल  ८५ रुपैयाँ  लिटरमा पाईने  छ । निगमले...

मोवाईल एशोसियसन उत्तरीमा गोपाली

MOBILE-1522577956.jpg

१८ चैत, हेटौँडा । मोबाइल एशोसियसन अफ नेपाल (म्यान) उत्तरी क्षेत्रको चौंथो साधारण सभा सम्पन्न भएको छ । साधारण सभाबाट श्यामकाजी गोपालीको नेतृत्वमा १२ समितिको कार्य समिति चयन भएको छ । नयाँ चयन भएको समितिको बरिष्ठ उपाध्यक्षमा राजन बिडारी, उपाध्यक्ष फाडिन्द्रनाथ सुवेदी, महासचिव गणेश बिष्ट, कोषाध्यक्षमा मानसिङ पाख्रिन, सचिव हिरा रायमाझी,...

सहकारी दिवसको अवसरमा रक्तदान

received_1557666160997298-1522568448.jpg

  १८चैत,हेटौडा ।६१ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आज हेटौडामा  रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।   मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघको आयोजनामा भएको  रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन । चैत्र २० गते मनाउने राष्ट्रिय सहकारी दिवसको पूर्व सन्ध्यामा रक्तदान कार्यक्रम राखि पूण्यको काम गरेको संघका...

निर्माण ब्यवसायीहरुलाई लक्षित गरी ई–विडिङ सम्वन्धी कार्यशाला गोष्टी

20180331_093904-1522491488.jpg

१७ चैत,हेटौडा । सरकारले ठेक्का प्रणाली  इन्टेरनेट मार्फत सञ्चालन गरिनु पर्ने निती तथा प्रवद्धान ल्याएपछि  निर्माण ब्यवसायीमा ई–विडिङको प्रकृयामा   अन्योलयता देखिरहेको अवस्थामा   नेपाल इन्जिनियरिङ एसोसियस मकवानपुर र निर्माण ब्यवसायी संघ मकवानपुरको संयुक्त आयोजनामा  निर्माण ब्यवसायीहरुलाई लक्षित गरी  ई–विडिङ सम्वन्धी एक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार