Email :- prastakhabar@gmail.com

अर्थ

गण्डकी विकास बैकको शाखा हेटौँडा र तानसेनमा   

Hetauda-n-Palpa-1527141666.jpg

१० जेठ, हेटौँडा । देशका विभिन्न ठाउँहरुमा गरी ५९ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना ,सहज र सरल रुपमा कर्जा योजनाको साथमा  सेवा दिईरहेको गण्डकी विकास बैकले  मकवानपुरको हेटौडा र पाल्पाको तानसेनमा  शाखा कार्यालय संचालनमा ल्याएको छ ।   हेटौडा शाखाको  प्रदेश नं. ३ का माननिय मुख्यमन्त्री श्री डोरमणी...

पेट्रोलियम पदार्थमा २ रुपैया वृद्धि

nintchdbpict000334069314-1526486432.jpg

२ जेठ, हेटौडा । नेपाल आयल निगमले  बुधबार साझबाट लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले  पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई दुई रुपैयाँ मूल्य वृद्धि गरेको हो । मुल्य बृद्धि भएसगै  पेट्रोल प्रतिलिटर एक सय १० रुपैयाँ  डिजेल र मट्टितेल प्रति लिटर ९२ रुपैयाँमा पाईने भएको   छ ।...

थप यातायात समितिको खाता रोक्का हुने

Bank-Account-1526432034.jpg

२ जेठ, हेटौँडा । नेपाल सरकारले थप यातायात समितिहरुको पनि बैंक खाता रोक्का गर्ने भएको छ ।  गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा मंगलबार बसेको बैठकले यसअघि बैंक खाता रोकिएका बाहेक अरु समितिको पनि बैंक खाता रोक्का गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महाशेठ, गभर्नर डा. चिरिञ्जिवि नेपाल लगायतको...

नारायणी संघद्वारा व्यवसायीहरुसंग अन्तरक्रिया

Narayani-1526140846.jpg

२९ बैशाख, हेटौँडा । नारायणी यातायात व्यवसायी संघले पछिल्लो समय यातयात क्षेत्रमा देखिएको असहज परिस्थितिको बारेमा व्यवसायीहरुसंग छलफल गरेको छ ।  अहिलेको अवस्थाबारे यथार्थ जानकारी दिन संघले शनिबार आफ्ना यातयात व्यवसायी सदस्यसंग अन्तरक्रिया गरेको हो । कार्यक्रममा संघका अध्यक्ष हिरालाल श्रेष्ठले अहिलेको अवस्थाबाट नआत्तिन...

जनकल्याणमा विमा सम्बन्धी अन्तरक्रिया

Janakalyan-1526138161.jpg

२९ बैशाख, हेटौँडा । हेटौडा–६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले शनिवार शेयर सदस्यहरुको लागि बस्तु, सेवा र वीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा नेशनल लाईफ ईन्सोरेन्स कम्पनी लिमिटेड हेटौडाका प्रमुख नवराज अधिकारीले शेयर सदस्यहरुले संस्थाबाट ऋण लिदा गरिने वीमाका विषयमा सहजीकरण गरेका थिए ।...

गढीमा व्यवसायिक बाख्रापालन तालिम

Goat-1525882858.jpg

२६ बैशाख, हेटौँडा । मकवानपुरगढी–४ मा रहेको शुभकामना बाख्रापालन सहकारी संस्थाको आयोजनामा बाख्रापालन व्यवसाय सुधार अभिमुखीकरण तालिमको आयोजना गरिएको छ । तालिममा पशुहरुमा लाग्ने विभिन्न प्रकारका रोगहरु तिनका समाधान,व्यवसायिक रुपमा पशुपालन गर्ने तरीका लगायतका विषयहरुमा पशु स्वास्थ्य प्राविधिक उत्तमलाल दासले सहजीकरण गरेका थिए...

हिमाल महिलाबाट बेसार खेति शुरु

Beshar-1525880194.jpg

भीमसेन पौडेल २६ बैशाख, हेटौँडा । मकवानपुरगढी–३ मक्रान्चुलीमा रहेको हिमाल महिला बहुउद्धेश्यीय सहकारी संस्थाले बेसार खेती शुरु गरेको छ । स्थानीयको चार कठ्ठा जग्गा भाडामा लिएर बेसार खेती शुरु गरिएको संस्थाकी व्यवस्थापक सुभद्रा घिमिरेले बताईन । दुई वर्षको लागि जग्गा भाडामा लिएर २० क्वीन्टल बेसार खेती गरिएको हो ।   संस्थामा आवद्ध...

यातायात व्यवसायीको आन्दोलन फिर्ता

Vehicles-1525662415.jpg

२४ बैशाख, काठमाण्डौं । सिन्डिकेटको पक्षमा आन्दोलन गरिरहेका यातायात व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । यातायात मन्त्रालयमा आइतबार राति अबेर सकिएको यातायात व्यवसायी र सरकारी पक्षबीचको वार्तामा उनीहरुले आन्दोलन फिर्ता गर्दै कम्पनीमा दर्ता हुन पनि तयार रहेको जनाएका हुन् ।  यससँगै वर्षौंदेखि रहेको यातायात क्षेत्रको...

नारायणी यातायात व्यवसायी संघको तौलपुल बन्द गर्न पत्राचार

1-26041-1-weighing-pool3-1525446803.jpg

२१ बैशाख, हेटोँडा ।  हेटौंडा–११, थानाभर्याङमा रहेको नारायणी यातायात व्यवसायी संघद्धारा  सञ्चालीत   तौलपुल बन्द गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले  जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई पत्राचार गरेको छ ।  संघले तौलपुलमा  अनियमितता गरी थोरै राजश्व दाखिला गरेको  पाईएकोले  तौलपुल बन्द गराउन प्रहरीलाई निर्देशन दिएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार