Email :- prastakhabar@gmail.com

अर्थ

किन गर्छन् राजकुमार न्यौपाने विवादास्पद भाषण ?

RajKumar-Neupane-1490789132.jpg

१६ चैत, हेटौँडा । राजकुमार न्यौपाने मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष हुन् । मकवानपुर उद्योग बाणिज्य संघ २०६२/०६३ को जनआन्दोलनको पक्षमा मैदानमै उत्रिएको एक संस्था । तर त्यही संस्थाको अध्यक्ष न्यौपाने पटक पटक विवादास्पद भाषण गर्ने गर्छन् । पछिल्लो विवादास्पद भाषण भने न्यौपानेले ३ दिन अघि दिएका छन्, कार्यक्रम थियो उपप्रधान एवं संघिय...

जिल्ला तथा नगर उद्योग बाणिज्य संघको अन्तरक्रिया सम्पन्न

MCCI-p-1490080400.JPG

८ चैत, हेटौंडा । नेपाल उद्योग बाणिज्य संघ अन्तरगत ३ नम्बर प्रदेश अन्तर्गतका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्षहरुको अन्तरक्रिया हेटौँडामा कार्यक्रम सम्पन्न भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको समन्वयमा कार्यक्रम भएको हो ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको प्रमुख आतिथ्यता एवं ३ नम्बर तदर्थ समितिका...

खाना पकाउने ग्याँँसको मूल्य बढ्यो

2017-03-10-19-40-19-1-1489154189.png

२७ फागुन, काठमाडौं । नेपालल आयल निगमले शुक्रबार खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी २५ रुपैयाँ मूल्य बढाएको हो । यसअघि १३ सय ५० रुपैयाँ रहेको ग्यासको मूल्य बढाएर १३ सय ७५ पुर्‍याएको निगमका प्रवक्ता एवं बिक्री वितरण विभाग प्रमुख सीताराम पोखरेलले जानकारी दिए । भारतीय आयल निगमले...

नेपाल भारत पारबहनसम्बन्धी अन्तरक्रिया

IMG_9753-1488973813.JPG

२५ फागुन, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघ र उद्योग संघ मकवानपुरको संयुक्त आयोजनामा बुधबार नेपाल भारत पारबहन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ ।  कोलकाताका लागि नेपालका महावाणिज्यदुत एकनारायण अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मकवानपुरका उद्योगीहरुले भारतबाट आयात गर्ने क्रममा आएका समस्याको बारेमा छलफल गरेका...

चौघडा बचतको भवन शिलान्यास

Chaughada-1488971973.jpg

२५ फागुन, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भवन शिलान्यास गरिएको छ । संस्थाका अध्यक्ष श्यामप्रसाद श्रेष्ठले भवनको शिलान्यास गरेका हुन् । कार्यक्रममा संस्थाका सल्लाहकार श्यामसुन्दर श्रेष्ठ, रविन्द्रकुमार गौतम, उपाध्यक्ष लक्ष्मीचरण श्रेष्ठ, सचिव अर्जुन हुमागाई, कोषाध्यक्ष त्रिविक्रम मानन्धर,...

जेसिवी मेसिनको हेटौंडामा अन्तरक्रिया

JCB-2-1488883510.jpg

२४ फागुन, हेटौंडा । निर्माण कार्यमा सशक्त भूमिका निभाउँदै आएको जेसिवी मेसिनले मंगलबार हेटौंडाको थानाभ¥याङमा अन्र्तक्रिया कार्यक्रम गरेको छ । १ सय ५० राष्ट्रमा उद्योग रहेको यस जेसिवी एक्सपोर्टले देश दौडाहा कार्यक्रम अन्र्तगत थानाभ¥याङमा पनि ग्राहक र कन्स्ट्रक्सन कम्पनीका संचालकबीच अन्तरक्रिया कार्यक्रम राखेको हो । नेपाली...

औद्योगिक वातावरण बनाउनु जरुरी : मुरारका

Mcci-1488630453.jpg

२१ फागुन, हेटौँडा । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले देशमा औद्योगिक वातावरण बताउनु जरुरी रहेको बताएका छन् । मकवानपुर उद्योग बाणिज्य संघको स्वर्ण महोत्सव एवं ५० औं बार्षिक साधारण सभामा बोल्दै अध्यक्ष मुरारकाले राजनीतिक दलले भने जस्तो औद्योगिक वातावरण नरहेको भन्दै वातावरण तयार गर्नु जरुरी रहेको बताए । देशको...

मउवासंघद्वारा फलफूल वितरण

MCCI-Falful-1488212996.jpg

१६ फागुन, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको फागुण २१ गते हुने आसन्न स्वर्ण महोत्सव तथा ५० औं बार्षिक साधारण सभाको उपलक्ष्यमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत हेटौडा अस्पतालमा रहेका बिरामीहरुलाई कार्यक्रमको आयोजना गरी फलफूल वितरण गरेको छ ।  संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षता तथा स्वर्ण महोत्सव मूल समितिका...

अटोमेकानिक्स एण्ड ईन्जिनियरिङ्गको सभा तथा पिकनिक सम्पन्न

Auto-Mechanics-&-Engineer-1487428215.JPG

७ फागुन, हेटौंडा । मकवानपुर अटोमेकानिक्स एण्ड ईन्जिनियरिङ्ग एशोसिएसनको १२ औँ साधारण सभा तथा पिकनिक कार्यक्रम शनिबार हेटौँडामा भएको छ । कार्यक्रम मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कट्टवालको प्रमुख आतिथ्य तथा एशोसिएसनका जिल्ला अध्यक्ष अशोक जोशीको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा मकवानपुर अटोमेकानिक्स...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार