Email :- prastakhabar@gmail.com

अर्थ

भारु सटही व्यवस्था मिलाउन सरकारसँग आग्रह

Kartik-28-1479029806.jpg

२८ कार्तिक, हेटौँडा । मकवानपुर उद्योग बाणिज्य संघले सहज ढंगबाट भारतिय रुपैँया सटही गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।  संघले आइतबार विज्ञप्ति जारी गर्दै व्यवसायी र सर्वसाधारणसँग रहेको पुरानो १,००० र ५०० दरका भारतिय रुपैँया सहज तथा सर्वसुलभ सटही गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको हो । अध्यक्ष राजकुमार...

महोत्सवमा नयाँ कलाकारहरुको बाहुल्यता रहने

Mahotsab-1478758514-1478787020.jpg

२५ कार्तििक, हेटौंडा । मङ्सिर २ गतेबाट १२ गतेसम्म हेटौंडा आँखा अस्पताल पछाडिको खाली जग्गा (भूटनदेवी पार्क) मा सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले पहिलो पटक आयोजना गर्न लागेको राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सवमा नयाँ कलाकारहरुको बाहुल्यता रहने भएको छ । आयोजक प्रतिष्ठानका द्वितीय उपाध्यक्ष विशाल घोषका अनुसार मेलामा सबिन राई,...

गोर्खा लाहारीका मजदुरद्वारा हड्तालको निर्णय

GorkhaLahariPvtLtd-1478786305.jpg

२५ कार्तिक, हेटौंडा । हेटौंडा अौद्योगिक क्षेत्रमा रहेको गोर्खा लाहारीका मजदुरले हड्ताल गर्ने निर्णय गरेका छन् । समग्र उद्योग ट्रेड युनियनको विहिबार सम्पन्न मतदानले हड्तालमा जाने निर्णय गरेको हो । हड्तालको पक्षमा ९५ प्रतिशत मत खसेको निर्वाचन समिति सदस्य सुदिप अर्यालले बताए । श्रम एेन अन्तरगत भएको मतदानमा कूल १ सय २३ मतदातामा रहेकोमा १...

औद्योगिक सुरक्षाबारे अन्तरक्रिया

Industry-1477323179.JPG

८ कार्तिक, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको आयोजना एवं मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय हेटौँडाको संयोजनमा सोमबार औद्योगिक सुरक्षा तथा लगानी मैत्री वातावरण विषयक अन्तक्र्रया कार्यक्रम भएको छ । क्षेत्रीय प्रशासक विनोद केसीको प्रमुख आतिथ्यता एवं मउवासंघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो...

कारखाना श्रमिक संघद्वारा अान्दोलन घोषणा

20161024_083837-1477285848.jpg

८ कार्तिक, हेटौंडा । सरकारले ल्याउन लागेको नयाँ अौद्योगिक व्यवसाय एेनमा मजदुर हित विपरितका प्रावधान राखेको भन्दै नेपाल कारखाना श्रमिक संघले अान्दोलन घोषणा गरेको छ ।  संघको हेटौंडामा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले संसदबाट असोज १२ गते पारित अौद्योगिक व्यवसाय सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक २०७१ को दफा ४७...

'मिलेर अघि बढे अार्थिक समृद्धि सम्भव'

20161023_182243-1477236645.jpg

७ कार्तिक, हेटौंडा । उद्योग मन्त्री नविन्द्रराज जोशीले सबै मिलेर अघि बढेमात्रै अार्थिक समृद्धि सम्भव हुने बताएका छन् ।  हेटौंडा सिमेन्ट उद्योगमा अाइतबार भएको अन्तरक्रियामा उनले कामदार, रोजगारदाता र सरकार मिलेर अघि बढेमात्रै अार्थिक समृद्धि सम्भव हुने बताए  । अौद्योगिक क्षेत्रमा देखिएको मालिक र मजदुरको सोचलाई बदलेर सहयात्रीको...

पिप्लेकुनाको साधारण सभा

२० असोज, हेटौँडा । हेटौडा–५ पिप्लेमा रहेको पिप्लेकुना बचत समूहको वार्षिक साधारण सभा विहीवार सम्पन्न भएको छ । साधारण सभामा समूहका सचिव भोलानाथ ढुङ्गानाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रामहरी चौलागाईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सीतानगर टोल विकास संस्थाका अध्यक्ष ईन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष...

बंशगोपालको रजत महोत्सव सम्पन्न

20161002_141752-1475407783.jpg

१६ असोज, हेटौंडा । हेटौंडा-६ मा रहेको बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाको रजत महोत्सव अाईतबार सम्पन्न भएको छ । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख अातिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा पूर्व अध्यक्षहरू हरिप्रसाद सिग्देल, बासुदेव अधिकारी, केशवप्रसाद सञ्जेल र बासुदेव सापकोटा, पूर्व...

किसान सहकारीको साधारण सभा सम्पन्न

20161001_120238-1475327740.jpg

१५ असोज, हेटौँडा । हेटौँडा–२२ मा रहेको किसान दुग्ध उत्पादक सहकारी संस्थाको २६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष बद्रीप्रसाद भण्डारीले संस्थागत प्रतिवेदन, लेखा समिति संयोजक निर्मल देवकोटाले आर्थिक प्रतिवेदन, व्यवस्थापक...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार