Email :- prastakhabar@gmail.com

अर्थ

गढीको मनकामना दुग्ध सहकारीसहित ४ सहकारी सम्मानित

Sahakari-1481800898.jpg

३० मंसिर, हेटौँडा । केन्द्रिय दुग्ध उत्पादक सहकारी संघले आफ्नो २३ औं बार्षिक साधारण सभामा मकवानपुुरगढीको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडसहित ४ सहकारीलाई सम्मान गरेको छ । संघले नवलपरासीको एकिकृत दुग्ध उत्पादक सहकारी, बाँकेको सिर्जना दुग्ध उत्पादक सहकारी र इलामको कन्याम दुग्ध चिस्यान केन्द्रलाई सम्मान गरेको हो । संघले...

क्षतिपूर्ति दिए सडक विस्तारमा बाधा नगर्ने

IMG_8828-1481462419.JPG

२६ मंसिर, हेटौँडा । हेटौँडाका सरोकारवालाहरुले आफुहरुलाई क्षतिपूर्ति दिए सडक विस्तारमा बाधा नगर्ने बताएका छन् । मकवानपुर उद्योग बाणिज्य संघले पूर्वपश्चिम राजमार्ग विस्तारबारे सरोकारवालाहरुसँग गरेको छलफलमा उनीहरुले आफुहरु विकास विरोधी नभएको भन्दै उचित क्षतिपूर्ति उपलव्ध भए २५ मिटर विस्तारमा बाधा नगर्ने बताएका हुन् ।  हेटौंडाका...

हेटौँडा सिमेन्ट उद्योग 'देशको गौरव' : उद्योगमन्त्री जोशी

Nabindra-1481449004.jpg

२६ मंसिर, हेटौँडा । उद्योगमन्त्री नविन्द्रराज जोशीले हेटौँडा सिमेन्ट उद्योग देशकै गौरव रहेको बताएका छन् । हेटौँडा सिमेन्ट उद्योगको व्यवसायिक उत्पादनको ३१ औं बार्षिकोत्सवमा बोल्दै मन्त्री जोशीले धेरै सरकारी उद्योग बन्द रहँदा पनि संचालनमा रहेको हेटौँडा सिमेन्ट उद्योग देशको गौरवको रुपमा रहेको बताए । उनले हेटौँडा सिमेन्ट उद्योगलाई...

उद्योग बाणिज्य संघले स्वर्ण महोत्सव मनाउने

mcci-logo-1480862083.jpg

१९ मंसिर, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले आफ्नो ५० औं बार्षिक साधारण सभालाई साप्ताहिक रुपले मनाउने निर्णय गरेको छ । आगामी माघ ८ गते सम्पन्न गर्ने ५०औं बार्षिक साधारण सभालाई संघले स्वर्ण महोत्सवको रुपमा भव्यताका साथ सम्पन्न गर्नकालागि संघका पूर्वअध्यक्ष उत्तम शर्मा ढकालको संयोजकत्वमा मूल समारोह समिति गठन समेत गरेको...

उद्योग बाणिज्य संघद्वारा राज्यमन्त्री बानियाँको अभिनन्दन 

IMG_8639-1480772660.JPG

१८ मंसिर, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले संघका सल्लाहकार समेत रहेका नेपाल सरकारका माननीय संस्कृति तथा पर्यटन राज्य मन्त्री इन्द्र बहादुर बानियाँलाई विशेष कार्यक्रम गरी संघको सभाहलमा स्वागत तथा अभिनन्दन गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री...

महोत्सवमा १५ करोडको कारोबार

Mahotsab-1478758514-1480513453.jpg

१५ मंसिर, हेटौंडा । राष्ट्रिय खेलकुद तथा बृहत् व्यापार महोत्सव–२०७३ बुधबारबाट सम्पन्न भएको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडा–१० स्थित टीसीएन खेल मैदानमा औद्योगिक शान्ति नेपाल संस्थासंगको सहकार्यमा भएको महोत्सवमा १५ करोड रुपियाँ बराबरको कारोबार तथा तीनलाख जनाले अवलोकन गरेको बताइएको छ । ‘मकवानपुरको...

विद्यार्थीसँग उद्योग बाणिज्य संघको अन्तरक्रिया

MCCI-1480489660.jpg

१५ मंसिर, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले बुधबार रुपन्देहीस्थित यज्ञोदय दूधनाथ थारु बहुमुखी क्याम्पसको टोलीसँग अन्तरक्रिया गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा क्याम्पसका प्राध्यापक तथा व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।  नेपालमा रहेका...

ट्रेड युनियनद्वारा हेटौंडा सिमेन्टका अध्यक्ष न्यौपानेको स्वागत

1-1479993254.jpg

९ मंसिर, हेटौंडा । हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष रघुरमण न्यौपानेलाई उद्योगका ट्रेड युनियनहरुले  बिहीबार हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष रघुरमण न्यौपानेलाई उद्योगका ट्रेड युनियनहरुले बिहीबार स्वागत तथा बधाई कार्यक्रम गरेका छन् । नेपाल कारखाना श्रमिक संघ, समग्र उद्योग ट्रेड युनियन नेपाल र नेपाल राष्ट्रिय कर्मचारी...

साहारा ग्याँस उद्योगले घाइतेको उपचार खर्च व्यहोर्ने

८ मंसिर, हेटौंडा । साहारा ग्याँस उद्योगले हेटौँडाको नापी कार्यालयमा भएको आगलागीमा घाइते हरूको उपचार खर्च व्यहोर्नेे भएको छ । चौतर्फी दवाव पछि गत कार्तिक १० गतेको घटनामा घाईते भएका विरामीहरुको उपचार खर्च  व्यहोर्नेे प्रतिबद्धता व्यक्त गरेको हो ।  मकवानपुर उद्योग वाणिज्य संघमा भएको अन्तरक्रियामा बोल्दै उद्योगका सञ्चालक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

थप समाचार