Email :- prastakhabar@gmail.com

अर्थ

जनकल्याण सहकारीले सम्पन्न गर्यो विस्तारित बैठक

FB_IMG_1746284271539-1746284393.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा - ६ चाैघडामा रहेकाे जनकल्याण  बचत तथा ऋण  सहकारी  संस्थाद्वारा आयाेजित विस्तारित  बैठक शनिवार  सम्पन्न भएकाे छ । संस्थाकाे चालू आर्थिक वर्ष २०८१/०८२ काे स्वीकृत वार्षिक  कार्यक्रम  अनुसार हेटाैडा ८  कमनेमा रहेकाे शुभम पार्टी  प्यालेसमा विस्तारित बैठक सञ्चालन गरिएको   हाे  । बैठकमा...

नेपाली बजारमा सुनको मूल्य स्थिर

gold-1746176467.png

१९ बैशाख, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ ।  बिहीबार छापावाल सुन तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने १५ रूपैयाँले बढेको छ । चाँदी शुक्रबार तोलामा १ हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ । ...

पेट्रोलमा २, मट्टितेल र डिजेलमा १ रुपैयाँ घट्यो

Petrol-Pump-1746030556.jpg

१७ बैशाख, हेटौंडा । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ।  बुधबार राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा २ रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य  प्रतिलिटर १  रुपैयाँले घटाएको हो । निगमले हवाई इन्धनको मूल्यमा ४ रुपैयाँले घटाएको छ भने   मूल्य घटेपनि खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखेको...

सुनको मूल्य १४०० रुपैंया घट्यो

Gold-1745821305.jpg

१५ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन प्रतितोला १४ सय रुपैयाँले घटेको हो ।  आज सुन प्रतितोला एक लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ घटेर एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ ।...

नेपाली बजारमा आइतबार सुनको मूल्य बढ्यो

gold-1745736941.png

१४ बैशाख, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको हो । आइतबार छापावाल सुन तोलाको एक लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ ।...

नौलो बिहानी कृषि सहकारीद्वारा बेसारको बीउ वितरण

IMG_20250426_085146-1745682733.jpg

१३ बैशाख, हेटौंडा । हेटौंडा-६ मा रहेको नौलो बिहानी कृषि सहकारी संस्थाले शेयर सदस्यलाई बेसारको बीउ वितरण गरेको छ । आफ्नो १६ औँ स्थापना दिवसको अवसरमा सहकारीले शेयर सदस्यहरूलाई बेसारको बीउ वितरण गरिएको हो ।  हेटौडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा  ३५ जना शेयर सदस्य किसानलाई १० देखि ४० किलोसम्म बेसारको बीउ वितरण गरिएको थियो । बेसारको बीउ...

शुक्रबार सुनचाँदीको मूल्य घट्यो

Gold-1745558237.jpg

१२ बैशाख, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो ।  छापावाल सुन शुक्रबार एक लाख ८९ लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी शुक्रबार १० रुपैयाँले घट्दै २ हजारमा कारोबार भएको छ ।...

नेपाली बजारमा सुनकोे मूल्य बढ्यो

Gold-1745471691.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन प्रतितोला २०० रुपैयाँले बढेको हो ।  बिहिबार सुन एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी ४५ रुपैयाँले बढेर प्रतितोला दुई हजार १० रुपैयाँमा कारोबार भइरहेको छ ।...

सुनको मूल्य ७५०० रुपैंयाले घट्यो

Gold-1745386678.jpg

१० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन बुधबार प्रतितोला सात हजार ५०० रुपैयाँले घटेको हो ।  बुधबार सुन प्रतितोला एक लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पाँच रुपैयाँ घटेर एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
मकवानपुरका सबै पालिकाको नीति तथा कार्यक्रम सार्वजनिक
Screenshot_20250624_21212-1750779549.jpg

१० असार, हेटौंडा। मकवानपुरका सबै जसो स्थानीय तहले  मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्।  जील्लाको...

हेटौंडाको बजेट २ अर्ब ९० करोड ३ लाख १० हजार
Screenshot_20250624_19260-1750772923.jpg

१० असार, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ९० करोड ३ लाख १० हजारको बजेट...

कैलाशको चेली प्रोत्साहन कार्यक्रम :७ चेलीलाई नगद २० हजारसहित सम्मान
Screenshot_20250624_14471-1750755857.jpg

१० असार, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले ७ जना चेलिलाई सम्मान गरेको छ । पालिकाले चेलि प्रोत्साहन...

कैलाश गाउँपालिकाको बजेट ५३ करोड ८६ लाख
Screenshot_20250624_14084-1750754237.jpg

१० असार, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले...

कैलाशको नीति तथा कार्यक्रम: कैलाश बन्दैछ,बा आमालाई सन्चै छ देखी जेष्ठ नागरिकसंग जनप्रतिनिधि कार्यक्रमसम्म
Screenshot_20250624_13422-1750752142.jpg

१० असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आव २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित गरिने
samsad1673182378-1750728741.jpg

१० असार, हेटौंडा । प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ । आज बिहान ११ बजे बस्ने...

भिजिट भिसा दुरुपयोगबारे छानबिन समिति गठन
prime-minister-1750728585.jpg

१० असार, हेटौंडा । भिजिट भिसाको दुरुपयोग र यससँग जोडिएको मानव तस्करी तथा अनियमितताको बढ्दो गुनासोबीच सरकारले...

मौसम साधारणतया बदली रहने
Screenshot_20250526_06180-1750728066.jpg

१० असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले ...

कटुवा पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ
Pakrau-1024x477-1-1750642733.jpg

९ असार, हेटौंडा । कैलालीको नेपालभारत सिमाना क्षेत्रबाट नेपाली प्रहरीले कटुवा पेस्तोलसहित दुई जना भारतीय...

थप समाचार