Email :- prastakhabar@gmail.com

अर्थ

सुनचाँदी पसलमा आगलागी

aago-lagi-1676856920.jpg

८ फागुन, तनहुँ । तनहुँमा एक सुनचाँदी पसलमा आगलागी भएको छ । बन्दीपुर गाउँपालिका-१ डुम्रे बजारमा रहेको डुम्रे सुनचाँदी पसलमा आगलागी भएको हो । आइतबार बेलुका पसल बन्द रहेको अवस्थामा आगलागी भएको इलाका प्रहरी कार्यालय, भानुले जनाएको छ । स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ । आगलागीका कारण र क्षतिको एकिन विवरणबारे सोमबार...

घटेर आयो इन्धनको भाउ

20200710_205957-1676550252.jpg

४ फागुन,काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। भारतीय आयल निगमले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको भाउ घटेको सुची पठाएको छ ।   भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलको मूल्य यसअघिको तुलनामा प्रतिलिटर १ रुपैयाँ ९७ पैसा घटाएर पठाएको छ । त्यस्तै डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ४० पैसा घटेर आएको निगमले जनाएको छ...

बिहीबार सुनचाँदीको भाउ घट्यो

gold-1597834178(1)-1676532183.jpg

४ फागुन,हेटौंडा। बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ।साताको पाचौं दिन बिहीबार नेपाली बजारमा  सुन प्रतितोला ६०० सय रुपैयाँ र चाँदी  ५ रुपैयाँले घटेको हो।  भाउ घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार रुपैयाँ कायम भएको छ  बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी तथा...

लघुवित्तहरूले ग्राहकलाई १ अर्ब ६० करोड फिर्ता गर्ने 

Laghubitta-baithak-1676506486.jpg

४ फागुन, हेटौंडा । लघुवित्त वित्तीय संस्थाहरूले ग्राहकहरूबाट सेवा शुल्कबापत अतिरिक्तरूपमा लिएको एक अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति भएको छ ।  उपप्रधान एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, नेपाल लघुवित्त बैंकर्स सङ्घ, लघुवित्त सङ्घ नेपाल लगायतको बैठकमा...

बुधबार सुनचाँदीको मूल्य घट्यो

0x0-(1)-1676445958.jpg

३ फागुन, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । बुधबार छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख ३ हजार ६ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन तोलाको १ लाख ३ हजार ८ सय...

कोइला अभावमा हेटौँडा सिमेन्टको उत्पादन बन्द

hetauda-cement-1676421046.jpg

३ फागनु, हेटौंडा । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द भएको छ । उद्योग सञ्चालनका लागि आवश्यक कोइला अभावमा उत्पादन बन्द भएको हो ।  कोइला आपूर्तिका लागि बोलपत्र आह्वान भइसकेको उद्योग व्यवस्थापनको भनाइ छ । उद्योगले प्रथम र दोस्रो चरण गरी १० हजार मेट्रिक टन कोइला आयात गर्ने योजना बनाएको छ ।  उद्योगका नायव...

यातायात मजदुर संगठन र सरकारबीच सहमति

329915826_308187462543914-1676357990.jpg

२ फागुन, काठमाडौं । आन्दोलनरत यातायात मजदुर संगठन र सरकारबीच सहमति भएकाे छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको वार्तामा सहमति भएको हो । वार्तामा नयाँ बसपार्कमा पक्राउ परेका मजदुरहरूलाई रिहा गर्ने, मजदुरलाई हातपात गर्ने ल्होत्से कम्पनीका प्रबन्धक सुनिल कुँवर र पंकज मल्ललाई कारबाही गर्ने लगायतका विषयमा सहमति भएकाे छ ।...

नेपाली बजारमा मंगलबार सुनको मूल्य घट्यो

0x0-(1)-1676356585.jpg

२ फागुन, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला दुई सयले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख चार हजारमा कारोबार भएको छापावाल सुनको मूल्य आज एक लाख तीन हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, अघिल्लो दिन एक लाख तीन हजार पाँच सय रूपैयाँ रहेको तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार तीन सय रूपैयाँ रहेको छ...

शिवमको उपहार योजनाको दोस्रो चरणको लक्की ड्र सम्पन्न

2-1676385293.jpg

२ फागुन, काठमाडौं । शिवम् सिमेन्टको 'शिवमसंग उपहार टन्न' उपहार योजनाको दोस्रो चरणको लक्की ड्र सम्पन्न भएको छ । मासिक लक्की ड्र अन्तर्गत दोस्रो महिनाको भाग्यशाली (उपभोक्ता तर्फ ३० जना र विक्रेता तर्फ ४० जना) विजेताहरुको नाम लक्की–ड्र मार्फत पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो । लक्की ड्र कार्यक्रममा उपभोक्ता तर्फ प्रथम पुरस्कार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1786843852.jpg

३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

थप समाचार