Email :- prastakhabar@gmail.com

अर्थ

सुनको मूल्य प्रतितोला तीन सय रूपैंयाले बढ्यो

0x0-(1)-1675065686.jpg

१६ माघ, काठमाडौं । नेपाली सुनचाँदी बजारमा साेमबार सुनको मूल्य प्रतितोला तीन सय रूपैंयाले बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख ६ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६ हजार तीन सय रूपैंया पुगेको हो । तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार आठ सय छ । त्यस्तै, चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा स्थिर रही...

मकवानपुर उद्योग वाणिज्य संघद्वारा हेटौंडामा दीप प्रज्वलन

mmm-1675005308.jpg

१५ माघ, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले आइतबार हेटौंडामा दीप प्रज्वलन गरेको छ । आर्थिक मन्दी र बैंकको चर्को व्याजदरका कारण आत्मदाह गरेका युवा व्यवसायी प्रेम प्रसाद आचार्यको चिर शान्तिको कामना गर्दै संघले साँझ दीप प्रज्वलन गरेको हो ।  संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको नेतृत्वमा  दीप प्रज्वलन र मौन धारण गरिएको थियो । ...

सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढ्यो

0x0-(1)-1674975277.jpg

१५ माघ, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुन १ लाख ६ हजार रुपैयाँमा र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी घटेर प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...

धनकुटा महोत्सवमा २५ जनाभन्दा बढी घाइते

Screenshot_20230129_07350-1674957028.jpg

१५ माघ, धनकुटा । धनकुटा नगरपालिका वडा नं ५ टुँडिखेलमा भएको धनकुटा महोत्सवमा २५ जनाभन्दा बढी घाइते भएका छन् ।  घाइतेमध्ये १५ जनालाई धनकुटा अस्पतालमा प्राथमिक उपचारपछि धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठान र विराटनगर पठाइएको छ । गायक प्रमोद खरेलको प्रस्तुति हेर्न महोत्सवस्थलमा क्षमताभन्दा बढी दर्शक पुगेपछि ठेलमठेल हुँदा यस्तो भएको...

हेटौंडा महोत्सवमा शनिबार ४० लाखको कारोबार

kiran-bhujel-1674918891.jpg

१४ माघ, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा दर्शकहरुको अत्याधिक भीड लागेको छ । महोत्सवको चौथो दिन शनिबार दर्शकहरुको अत्याधिक भीड लागेको हो । शनिबार करिब २५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको र महोत्सवमा रहेका विभिन्न वस्तु र मनोरञ्जन तथा खानाहरुको समेत गरि करिब ४० लाख बराबरको...

सुनको मूल्य हालसम्मकै उच्च

0x0-(1)-1674540100.jpg

१० माघ, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनकाे मूल्यले कीर्तिमान बनाएकाे छ। सुनको मूल्य हालसम्मकै उच्च हुँदै प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको हो । सुन प्रतितोला १ हजारले बढेको छ । छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...

शुक्रबार सुनचाँदीको मूल्य बढ्यो

0x0-(1)-1674196994.jpg

६ माघ, काठमाडाैं । नेपाली सुनचाँदी बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । सुन अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रुपैयाँले बढेको हो । बिहीबार प्रतितोला एक लाख चार हजार पाँच सयमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला एक लाख पाँच हजार दुई सय रूपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन...

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

gold-1-e1517980737571-1674109964.jpg

५ माघ, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४ हजार ५०० रुपैयाँ र तेजाबी सुन मूल्य प्रतितोला एक लाख चार हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने बिहीबार २० रूपैंयाले घटेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार...

सुनचाँदीको मूल्य घट्यो

gold-1-e1517980737571-1674024185.jpg

४ माघ, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ  । सुन प्रतितोला ६ सय र चाँदी १५ रूपैंयाले घटेको हो । छापावाल सुन बुधबार एक लाख चार हजार पाँच सय र तेजाबी सुन प्रतितोला एक लाख चार हजार रूपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ७५ रूप‌ैंयामा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1786843852.jpg

३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

थप समाचार