Email :- prastakhabar@gmail.com

अर्थ

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो

gold-1-e1517980737571-1671350486.jpg

३ पुस, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ६०० रूपैयाँ र चाँदी १० रूपैयाँले बढेको हो । आज छापावाल सुनको प्रतितोला एक लाख ५ सय र तेजाबी सुन प्रतितोला एक लाख रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला एक हजार तीन सय ८० मा कारोबार भईरहेको छ ।...

चुच्चेखोला स्थित नारी चेतनाको वार्षिक साधारणसभा सम्पन्न

FB_IMG_1671269676681-1671269794.jpg

२ पुस,हेटौंडा। हेटौडा–६ चुच्चेखोलामा रहेको नारी चेतना बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।  शनिबार सम्पन्न भएको भेलामा  संस्थाकी कार्यवाहक अध्यक्ष राधिका गौतमको सभाध्यक्षता रहेको थियो भने कार्यक्रमका  मकवानपुर क्षेत्र नम्बर-१ का प्रतिनिधिसभा सदस्य दिपकबहादुर सिंहको प्रमुख आतिथ्यता रहेको...

शुक्रबार सुनचाँदीको मूल्य घट्यो

gold-1-e1517980737571-1671172538.jpg

१ पुस, काठमाडौं । शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार ९०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य तोलाको ९९ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । शुक्रबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ७० रुपैयाँ कायम...

राष्ट्रपति भण्डारीद्वारा विराट एक्सपो उद्घाटन

Birat-expo-President-Bhan-1671097760.jpg

२९ मंसिर, विराटनगर । उद्याेग संगठन मोरङकाे आयोजनामा शुरू भएको विराट एक्सपोको राष्ट्रपति विधादेवी भण्डारीले उद्घाटन गरेकी छन् । स्थानीय डिग्री क्याम्पसको मैदानमा शुरू भएको एक्सपोको राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी हुन् ।  एक्सपोमा उद्याेग, कृषि, व्यापार तथा सेवा क्षेत्रका स्टलहरू राखिएका छन् ‌। एक्स्पोको ३ लाख बढिले अवलोकन गर्ने...

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

gold-1-e1517980737571-1671085759.jpg

२९ मंसिर, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। बिहीबार सुनको मूल्य ७०० रूपैयाँले घटेको हो । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३०० रुपैयाँमा र तेजावी सुन तोलाको ९९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँमा कारोबार...

नेपाली बजारमा आज सुनको मूल्य घट्यो, चाँदी स्थिर

gold-1-e1517980737571-1670912584.jpg

२७ मंसिर, काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन भन्दा सुन आज प्रतितोला दुई सय रूपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको एक लाख रूपैयाँ र तेजाबी सुन तोलाको ९९ हजार पाँच सय छ । चाँदीको मूल्य स्थिर रही प्रतितोला एक हजार तीन सय ९० कायम रहेको महासङ्घले जनाएको छ ।...

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घट्यो

gold-1-e1517980737571-1670826895.jpg

२६ मंसिर, काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबारको तुलनामा सोमबार सुन तोलामा तीन सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोलाको १ लाख २०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजावी सुनको मूल्य तोलाको ९९ हजार ७०० रुपैयाँ छ। सोमबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १३...

आइतबार बढ्यो सुनको भाउ

gold-1597834178(1)-1670745785.jpg

२५ मंसिर,हेटौंडा। केही दिनदेखि लगातार बढिरहेको सुनको भाउ साताको पहिलो दिन आइतबार बढेको छ। आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ बढेको हो।  छापावाल सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी तथा सिल्प व्यवसायी संघले जनाएको छ।त्यसैगरी आइतबार चाँदीको...

कपडा पसलमा आगलागी, २० लाखको क्षति

1663823310-GneeB-1670634713.jpg

२४ मंसिर, जनकपुर । जनकपुरधामको जनकचोकस्थित एक कपडा पसलमा आगलागी भएको छ । शिवानी रेडिमेड पसलमा आगलागी भएको हो । स्थानीय बजरङ्ग चौधरीको पसलमा शुक्रबार विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी हुँदा कपडा र रेडिमेट सामानसहित करिब २० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरी र स्थानीयको सहयोगमा आगो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार