Email :- prastakhabar@gmail.com

खेलकुद

नेपालले आज इराकसँग मैत्रिपूर्ण फुटबल खेल्दै

Nepal-vs-Iraq-1622246830.jpg

१५ जेठ, हेटौंडा । नेपालले आज (शनिबार) फिफा वरीयतामा माथिल्लो स्तरमा रहेको इराकविरुद्ध मैत्रिपूर्ण खेल खेल्दैछ । इराकको बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा नेपालले घरेलु टिमसँग खेल्नेछ ।  नेपाल र इराकबीचको खेल नेपाली समय अनुसार राति १०ः१५ बजे सुरु हुनेछ । मैत्रीपूर्ण खेलका लागि २३ खेलाडीसहित ३६ सदस्सीय टोली बुधबार नै बसरा...

फिफा वरीयतामा नेपाल १७१ औं स्थानमा यथावत

images-1622163703.jpg

१४ जेठ, हेटौंडा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ९ सय ६७ दशमलव ८८ अंकसहित १ सय ७१ औं स्थानमा यथावत रहेको हो । गत महिना पनि नेपाल १७१ औं स्थानमै रहेको थियो । नेपालले गत चैतमा घरेलु मैदानमा त्रिदेशीय फुटबल खेल्दै बंगलादेशलाई हराएर उपाधि जितेको थियो...

म्यान्युलाई हराउँदै भिल्लारियलले जित्यो युरोपा लिगको उपाधि

villareals_dwNQKO6gIr-1622080004.jpg

१३ जेठ, हेटौंडा । युरोपा लिग फुटबलको उपाधि भिल्लारियलले जितेको छ । बुधबारराति भएको रोमाञ्चक खेलमा म्यानचेस्टर युनाइटेडलाई पेनाल्टीमा हराउँदै भिल्लारियलले उपाधि जितेको हो । खेलको २९ औं मिनेटमा मोरेनोले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाएका थिए तर ५५ औं मिनेटमा युनाइटेडका इडिन्सन काभानीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि...

एकदिवसीय वरीयतामा नेपालको स्थान यथावत

nepal_cricketcopycopy_201-1621902542.jpg

११ जेठ, हेटौंडा । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय वरीयतामा नेपाल यथावत रहेको छ । आईसीसीले अपडेट गरेको पछिल्लो वरीयतामा नेपाल यथावत रहेको हो । नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा नेपाल १६ औं स्थानमै रहेको थियो । टी–ट्वान्टी वरीयतामा नेपाल १३ औं स्थानमा रहेको छ । एकदिवसीयमा नेपाल भन्दा तल...

लुकाकुलाई पछि पार्दै रोनाल्डोले जिते गोल्डेन बुट अवार्ड

real-madrid-cf-v-levante-1621830966.jpg

१० जेठ, हेटौंडा । युभेन्ट्सका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ’ए’ फुटबलको गोल्डेन बुट अवार्ड जितेका छन् । सिरी ’ए’ फुटबलमा यस सिजन सर्वाधिक गोलकर्ता बन्दै रोनाल्डोले गोल्डेन बुट अवार्ड जितेका हुन् । रोनाल्डोले च्याम्पियन टिम इन्टर मिलानका रोमेलु लुकाकुलाई पछि पार्दै गोल्डेन बुट अवार्ड जितेका हुन्...

पिएसजीलाई पछि पार्दै लिलीले उचाल्यो लिग वानको उपाधि

1621823338lili-1621830329.jpg

१० जेठ, हेटौंडा । लिगको अन्तिम खेलमा एन्गर्सलाई हराउँदै लिलीले फ्रेन्च लिग वानको उपाधि जितेको छ । लिलीले लिग वानको उपाधि जित्ने क्रममा फ्रान्सेली लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)को अधिपत्यलाई तोड्न सफल भएको छ । उसले सिजनको अन्तिम खेलमा आईतबार राति एन्गर्सलाई २–१ ले हराएको हो । लिग तालिकामा पीएसजीसंग १ अंकको अग्रता सहित उपाधि जित्ने...

युभेन्ट्स च्याम्पियन्स लिगमा स्थान बनाउँन सफल

E2HjQsKUcAIfMQd-1621829749.jpg

१० जेठ, हेटौंडा । सिजनको अन्तिम खेलमा जित निकाल्दै युभेन्ट्सले च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको छ । सिरि ए फुटबल अन्तर्गत आइतबार भएको सिजनको अन्तिम खेलमा युभेन्टसले बोलोग्नालाई ४–२ गोल अन्तरले पराजित गर्दै अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको हो । च्याम्पियन्स लिगको दौडमा रहेको अर्को क्लब नापोलीले भिरोनासंग...

फ्रेन्च लिग वनः पीएसजीले उपाधि रक्षा गर्न सकेन 

EKBaC7VW-1621829194.jpg

१० जेठ, हेटौंडा । फ्रेन्च लिग वन फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले ब्रेस्टलाई २–० गोल अन्तरले पराजित गरेको हो । पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले एक गोल गरे भने एक गोल आत्मघाती उपहार पाएको थियो । अन्तिम खेलमा जित निकालेपनि पीएसजी उपाधि रक्षा गर्न...

इंग्लिस प्रिमियर लिगः अन्तिम खेलमा आर्सनलको जित

1621791879pepe-1621820306.jpg

१० जेठ, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा आर्सनलले जित निकालेको छ । आइतबार राति भएको खेलमा आर्सनलले ब्राइटनलाई २–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा निकोलस पेपेले दुई गोल गरेपछि आर्सनलले सहज जित निकालेको हो । पेपेले खेलको ४९ औं र ६० औं मिनेटमा गोल गर्दै आर्सनललाई २–० को जित दिलाएका हुन्...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

थप समाचार