Email :- prastakhabar@gmail.com

खेलकुद

आजबाट युरोकप सुरुः इटाली र टर्की भिड्दै

match-schedule-1623371760.jpg

२८ जेठ, हेटौंडा । युरोकप फुटबल प्रतियोगिताको १६ औं संस्करण आजबाट (शुक्रबार) सुरु हुँदैछ । इटालीको रोममा टर्की र इटालीबीचको खेलसँगै युरोकप औपचारिक रुपमा सुरु हुनेछ ।  टर्की र इटालीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । ओलम्पिक स्टेडियम हुने उद्घाटन खेलमा दुबै टोलि जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् । यस...

विश्वकप छनोटः नेपालले आज अष्ट्रेलियासँग खेल्दै

1622307740nepal-162231304-1623371473.jpg

२८ जेठ, हेटौंडा । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज (शुक्रबार) अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।  कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले अष्ट्रेलियासँग खेल्नेछ । अष्ट्रेलिया र नेपालबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।  एसियाली फुटबलको पावरहाउस...

मैत्रीपूर्ण खेलमा इजरायलविरुद्ध पोर्चुगलको फराकिलो जित

E3d8QzBXwAEEsgK-1623293321.jpg

२७ जेठ, हेटौंडा । युरोकप पूर्वसन्ध्यामा भएको मैत्रीपूर्ण खेलमा पोर्चुगलले इजरायल विरुद्ध फराकिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा पोर्चुगलले इजरायललाई ४–० गोल अन्तरले पराजित गरेको हो । पोर्चुगलको जितमा बु्रनो फर्नान्डेसले दुई गोल गरे भने क्रिस्टियानो रोनाल्डो र जोआ कान्सेलोले एक एक गोल गरे । खेलको ४२ औं मिनेटमा फर्नान्डेसले...

टोकियो ओलम्पिकमा २९ शरणार्थी खेलाडीले सहभागिता जनाउँने

2323-1623203716.jpg

२६ जेठ, हेटौंडा । जापानको टोकियोमा आयोजना हुने ओलम्पिक खेलकुदमा २९ शरणार्थी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । अन्तराष्ट्रिय ओलम्पिक कमिटिले टोकियो ओलम्पिकमा २९ शरणार्थी खेलाडीले १२ खेलमा प्रतिस्पर्धा गर्ने जनाएको छ । उनीहरुले ओलम्पिकको झण्डामुनि रहेर प्रतिस्पर्धा गर्ने बताईएको छ । शरणार्थी खेलाडीहरु सिरिया, इरान, दक्षिण सुडान,...

विश्वकप तथा एसियन छनोटमा नेपाल जोर्डनसँग पराजित

E3S1H0jWEAYzj80-1623109567.jpg

२५ जेठ, हेटौंडा । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतमा सोमबार राति भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको हो ।  जोर्डनलाई जित दिलाउन बाहा फाइजल सिफले दुई गोल गरे भने याजन अल अरबले एक गोल गरे । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा...

दोस्रो चरणको छनोटमा आज नेपाल जोर्डनसँग प्रतिस्पर्धा गर्दै

1622307740nepal-162231304-1623042047.jpg

२४ जेठ, हेटौंडा । फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले आज (सोमबार) बलियो टिम जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले जोर्डनसँग खेल्नेछ । खेल राति ९:४५ बजे सुरु हुनेछ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले टिमको...

मैत्रीपूर्ण खेलमा वेल्स र अल्बानियाले बराबरी खेले

E3IjF82WQAQqwXJ-1622949002.jpg

२३ जेठ, हेटौंडा । युरोकपको पूर्वसन्ध्यामा भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा वेल्सले बराबरी खेलेको छ । शनिबार राति भएको मैत्रीपूर्णमा वेल्सले अल्बानियासँग गोलरहित बराबरी खेलेको हो । खेलमा दुबै टोलीले पाएको मौकालाई गोलमा परिणत गर्न सकेनन् । जसको कारण खेल बराबरीमा रोकिएको हो । युरोकप फुटबलको तयारीका लागि वेल्सले अल्बानियासँग...

मैत्रीपूर्ण खेलमा स्विडेनको सहज जित

1622946034swiden-1622948719.png

२३ जेठ, हेटौंडा । युरोकपको पूर्वसन्ध्यामा भएको मैत्रीपूर्ण खेलमा स्विडेनले अर्मेनियालाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा स्विडेनले अर्मेनियालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । स्विडेनको जितको लागी इमिल फोर्सवर्ग, मार्कुस डानिलसन र मार्कुस बेर्जल एक एक गोल गरे । अर्मेनियाका भाहान बिचाकछ्यानले एक गोल फर्काए । युरोकप फुटबलको...

२०३० को विश्वकप फुटबल आयोजना गर्न स्पेन र पोर्चुगलको दावी

Portugal-Spain-flag-1622895244.jpg

२२ जेठ, हेटौंडा ।  सन् २०३० मा हुने फिफा विश्वकप फुटबलको आयोजनाका लागि स्पेन र पोर्चुगलले संयुक्त दावेदारी दिएका छन् । शुक्रबार आपसमा मैत्रीपूर्ण खेल खेल्नुअघि एक समारोहबीच दुई देशले संयुक्त रूपमा विश्वकप आयोजना गर्ने दावेदारी सार्वजनिक गरेका हुन् ।  स्पेन र पोर्चुगलबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो । स्पेन र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

थप समाचार