Email :- prastakhabar@gmail.com

खेलकुद

कुवेतमाथि अष्ट्रेलियाको जित, तेस्रो चरण पुग्ने सम्भावना बलियो

803483_640x360_large_2021-1622769989.jpg

२१ जेठ, हेटौंडा । सन् २०२२ को विश्वकप छनोट र एसियाली छनोट अन्तर्गत समूह बीको खेलमा अष्ट्रेलियाले कुवेतलाई हराएको छ । बिहिबार राति भएको खेलमा अष्ट्रेलियाले कुवेतलाई ३–० गोल अन्तरले हराएको हो । अष्ट्रेलियाको जितका लागी म्याथ लेकी, ज्याकसन इर्भिनी र एजडिन हास्टिकले एक एक गोल गरे । अष्ट्रेलियाले पहिलो मिनेटमै खेलमा अग्रता बनाएको थियो ।...

छनोट खेलमा ताइपेइविरुद्ध नेपालको शानदार जित

194685770_102240090943089-1622765678.jpg

२१ जेठ, हेटौंडा । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले दोस्रो जित निकालेको छ । कुवेतमा बिहीबार राति भएको खेलमा चाईनिज ताइपेइलाई २–० गोल अन्तरले पराजित गर्दै नेपालले छनोटमा दोस्रो जित निकालेको हो ।  कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपाललाई जित दिलाउन अन्जन विष्ट र...

विश्वकप छनौट अन्तर्गत आज नेपाल र ताइपेइ भिड्दै

1622307740nepal-162231304-1622724634.jpg

२० जेठ, हेटौंडा । विश्वकप र एसिया कप फुटबलको छनोट चरणको खेलमा आज नेपालले चाईनिज ताईपेसँग खेल्दैछ । खेल नेपाली समय अनजुसार आज वेलुकी पौने १० बजे हुँदै छ । कुवेतको राजधानी कुवेत सिटीमा हुने प्रतियोगितामा हेड टु हेडमा नेपाल बलियो देखिएको छ । दुई देशबिच अहिलेसम्म भएका दुई भिडन्तमध्ये एक खेल नेपालले जितेको छ भने एक खेल बराबरीमा सकिएको छ । जारी...

विश्वकप क्रिकेटको एकदिवसीय र टि–२० मा टिम संख्या बढाईयो

ICC-Cricket-World-Cup-CS-1622724368.jpg

२० जेठ, हेटौंडा । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले विश्वकप क्रिकेट खेल्ने टोलीहरुको संख्या बढाएको छ । आइसीसीले एकदिवसय विश्वकपमा १४ र टी–२० विश्वकपमा २० टिमलाई समावेश गर्ने आधिकारीक निर्णय गरेको हो ।  आइसीसीको नयाँ योजना अनुसार सन् २०२७ र ३१ को एकदिवसिय विश्वकपमा १४ टिम सहभागि हुनेछन । जसमा ५४ खेलहरु खेलिनेछन ।  यस्तै २०२४...

विश्वकप तथा एसियन कप छनोट खेल खेल्न नेपाली टिम कुवेत पुग्यो

1622307740nepal-162231304-1622422470.jpg

१७ जेठ, हेटौंडा । इराकमा रहेको नेपाली राष्ट्रिय फुटबल टिम आइतबार साँझ कुवेत प्रस्थान गरेको छ । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलका लागि नेपाली टिम कुवेत पुगेको हो ।  विश्वकप छनोटको तयारीका लागि नेपालले शनिबार फिफा वरीयतामा १ सय ३ औं स्थान माथिको टिम इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त...

खेलकुद क्षेत्रको बजेटमा ३८ करोडले वृद्धि

khelkud_mantralaya_ZXqhwh-1622343520.jpg

१६ जेठ, हेटौंडा । चालु आर्थिक वर्षमा भन्दा आर्थिक वर्ष २०७८÷०७९ का लागि युवा तथा खेलकुद मन्त्रालयका लागि बजेटमा केहि बढोत्तरी भएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दै युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड रुपैयाँं विनियोजन गरेको बताएका छन् । चालु आर्थिक वर्षमा मन्त्रालयका लागि...

सिटीलाई हराउँदै चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि

E2lcsXXXIAg9wD4-1622333056.jpg

१६ जेठ, हेटौंडा । इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । पोर्चुगलमा शनिबार राति भएको फाइनलमा अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई १–० गोल अन्तरले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो ।  पोर्टोस्थित स्टाडियो डो ड्रागाओ स्टेडियममा चेल्सीलाई जित दिलाउन काइ हाभर्ट्जले निर्णायक गोल गरे । खेलको ४३ औं...

नेपाल इराक मैत्रीपूर्ण खेल: नेपाल ६-२ ले पराजित

1622307740nepal-1622313048.jpg

१६ जेठ, हेटौंडा । घरेलु टिम इराकविरुद्धको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ । शनिबार भएको खेलमा नेपाल बलियो टिम इराकसँग ६-२ गोल अन्तरले पराजित भएको हो । बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा इराकलाई जित दिलाउन अयमन हुसेन गबधनले दुई गोल गरे । कप्तान अला अब्दुल जहर खासिन, मोहमद अब्दुल्जारा ओबेद, मोहनद अलि...

नेपाल इराक मैत्रीपूर्ण खेल: पहिलो हाफमा नेपाल ४-२ ले पछाडी

1622307740nepal-1622309347.jpg

१५ जेठ, हेटौंडा । नेपाली राष्ट्रिय फुटबल टिमले अहिले मैत्रीपूर्ण खेलमा इराकसँग प्रतिस्पर्धा गरिरहेको छ । बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा जारी खेलको पहिलो हाफ सकिदा इराकविरुद्ध नेपाल ४-२ ले पछि परेको छ । खेलको सातौं मिनेटमा इराकका अला अब्दुला खासिनले फ्रिकिकमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । आठौं मिनेटमा इराकका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

थप समाचार