Email :- prastakhabar@gmail.com

खेलकुद

भलिबल रेफ्री रानालाई अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता

Rana-1606718935.jpg

१५ मंसिर, काठमाडौँ । नेपाली रेफ्री कुलबहादुर रानालाई भलिबलको अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता प्राप्त भएको छ । अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआईभीबी) ले रानालाई अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता दिएको हो । नोभेम्बरमा बसेको बोर्ड बैठकले  रानालाई अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता प्रदान गर्ने निर्णय गरेको नेपाल भलिबल संघलाई पत्र...

फिफा वरीयतामा नेपाल एक स्थान तल खस्कियो

Nepal-national-football-t-1606527543.jpg

१३ मंसिर, हेटौंडा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार निकालेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १ सय ७१ औं स्थानमा रहेको छ । गत महिना नेपाल १ सय ७० औं स्थानमा रहेको थियो । नेपालले हालै दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेलेपनि वरीयता खस्किएको हो । नेपालले बंगलादेशसँग उसैको मैदानमा...

पहिलो टी–२० मा इंग्ल्यान्डद्वारा दक्षिण अफ्रिका पराजित

312592-1606527210.jpg

१३ मंसिर, हेटौंडा । घरेलु टिम दक्षिण अफ्रिकाविरुद्धको पहिलो टी–२० क्रिकेटमा इंग्ल्यान्डले जित निकालेको छ । शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गरेको हो । केप टाउनमा दक्षिण अफ्रिकाले दिएको १ सय ८० रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । इंग्ल्यान्डको जितमा जोनी...

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना

sandip_NnJGCJAn4E-1606526344.jpg

१३ मंसिर, हेटौंडा । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण देखिएको छ । सन्दीपले आफूलाई कोभिड–१९ संक्रमण देखिएको गएराति ट्विटरमार्फत जानकारी गराएका छन् । उनले आफूलाई बुधबारदेखि कोरोनाका केही लक्षण देखिएको तर अहिले स्वास्थ्यमा सुधार भइरहेको उल्लेख गरेका छन् । यदि सबै कुरा राम्रो हुँदै गए चाडै मैदानमा फर्कने बताउँदै...

युरोपा लिगः आर्सनल नकआउट चरणमा प्रवेश

EnxlNPiXEAcIPj6-1606442228.jpg

१२ मंसिर, हेटौंडा । इंग्लिस क्लब आर्सनल युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा नर्वेको मोल्डे एफकेलाई ३–० ले पराजित गर्दै आर्सनल नकआउट चरणमा पुगेको हो । आर्सनललाई जित दिलाउन निकोलस पेपे, रेइस नेल्सन र फोलारिन बालोगनले एक एक गोल गरे । जितसँगै समूह बीमा आर्सनलले अपराजित यात्रा कायम राखेको छ । आर्सनलले ४...

टोटेनहम युरोपा लिगको नकआउट चरणमा प्रवेश

1606441305totenhum_win-1606442083.jpg

१२ मंसिर, हेटौंडा । इंग्लिस क्लब टोटेनहम युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा बुल्गेरियाको लुडोगोरेट्सलाई ४–० ले पराजित गर्दै टोटेनहम अन्तिम ३२ मा प्रवेश गरेको हो ।  घरेलु मैदानमा कार्लोस भिनिसियस चम्किएपछि टोटेनहमले सहज जित निकालेको हो । कार्लोस भिनियसले टिमका लागी खेलको १६ औं र...

लिभरपुल र आर्सनलको मैदानमा फुटबल हेर्न दर्शकलाई अनुमति

Panorama_of_Anfield_with_-1606440608.jpg

१२ मंसिर, हेटौंडा । इंग्लिस प्रिमियर लिगका विभिन्न १० क्लबको रंगशालामा सिमित दर्शकलाई प्रवेश दिईने भएको छ । इंग्ल्यान्ड सरकारले बिहीबार लिभरपुल, आर्सनल, चेल्सी लगायत १० क्लबको मैदानमा दर्शकलाई प्रवेश अनुमति दिएको हो ।  इंग्ल्यान्ड सरकारले डिसेम्बर २ पछि सिमित दर्शकलाई रंगशाला प्रवेशको अनुमति दिने निर्णय गरेको हो । दर्शकलाई मैदान...

म्यारोडोनाको निधनमा तीन दिन राष्ट्रिय शोक

Maradona-1606395512.jpg

११ मंसिर, काठमाडौं । डिएगो म्यारोडोनाको निधनमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक घोषणा गरिएको छ । विश्व फुटबलको चर्चिच खेलाडी म्यारोडोनाको निधनमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक मनाईने भएको हो । म्यारोडोनाको बुधबार ६० वर्षको उमेरमा निधन भएको थियो । उनको आफ्नै निवासमा ह्दयघातका कारण निधन भएको थियो ।...

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण शुरु

Training-1606383800.jpg

११ मंसिर, काठमाडौँ । कारोनाका कारण रोकिएको नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण शुरु भएको छ । कीर्तिपुरमा रहेको क्रिकेट मैदानमा ९ महिनापछि बन्द प्रशिक्षण शुरु भएको हो । प्रशिक्षक जगत टमटाको नेतृत्वमा भईरहेको बन्द प्रशिक्षणमा २२ जना खेलाडीलाई बोलाएको नेपाल क्रिकेट संघ क्यानले अहिले २७ जनालाई प्रशिक्षणमा राखेको छ । यद्यपि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

थप समाचार