Email :- prastakhabar@gmail.com

खेलकुद

राष्ट्रिय क्रिकेट खेलाडीको बन्द प्रशिक्षण आजबाट

Can-1606357270.png

११ मंसिर, काठमाण्डौ । राष्ट्रिय क्रिकेट खेलाडीको बन्द प्रशिक्षण आजदेखि शुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) ले युवा ओपनर रित गौतमसहित पाँच खेलाडीलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाएको छ । यसअघि गएको शुक्रबार प्रशिक्षणमा बोलाइएका २२ खेलाडी मध्ये १६ जनाको पीसीआर परीक्षण गर्दा तीन जनामा कोरोना पोजेटिभ देखिएपछि क्यानले...

अर्जेन्टिनी फुटबलर म्याराडोनाको निधन

20201125_223333-1606323081.jpg

१०मंसिर,हेटौँडा। अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ।म्याराडोनाको ६० बर्षको उमेरमा आज निधन भएकोअलजलजिराले जनाएको छ। टाउकाको शल्यक्रिया गरेको उनले आज निधन भएको जनाइएको छ।  उनको निधनसँगै फुटबल इतिहासमा एक नश्रेत अस्ताएको छ। ...

च्याम्पियन्स लिगः जितसँगै युभेन्ट्स नकआउट चरणमा

1606266054juventus-1606269502.jpg

१० मंसिर, हेटौंडा । इटालियन क्लब युभेन्ट्स यूईएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा हंगेरीको एफटिसीलाई २–१ गोल अन्तरले पराजित गर्दै युभेन्ट्स अन्तिम १६ मा पुगेको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले एक एक गोल गरे । एफटिसीका म्यर्टो युज्नीले एक...

बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा

1606265129barcelona-1606269251.jpg

१० मंसिर, हेटौंडा । स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा युक्रेनी क्लब डाइनामो किभलाई ४–० गोल अन्तरले पराजित गर्दै बार्सिलोना नकआउट चरणमा पुगेको हो । किभको मैदानमा बार्सिलोनालाई जित दिलाउन मार्टिन ब्रेथवेटले दुई गोल गरे भने सर्जिनो डेस्ट र एन्टोनियो ग्रिजम्यानले एक एक...

बन्द प्रशिक्षण अघि खेलाडीहरुको स्वाब संकलन गरियो

corona-sample-collection-1606223275.jpg

९ मंसिर, हेटौंडा । अभ्यासका लागि बन्द प्रशिक्षणमा बोलाइएका राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरुको मंगलबार पीसीआर परीक्षणका लागि स्वाव संकलन गरिएको छ। कोरोना संक्रमणको जोखिकाबीच अभ्यास सुरु गरेको नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणमा सहभागि हुने खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुको मंगलबार स्वाव लिएको हो ।  मंगलबार टीम मेम्बर,...

पारस आईसीसी अवार्डका लागि मनोनयनमा

Paras-Khadka-1606221643.jpg

९ मंसिर, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान कप्तान पारस खड्का आईसीसी अवार्डका लागि मनोनित भएका छन् । पारस ’आईसीसी पुरुष एसोसियट प्लेयर अफ दि डिकेड’ अवार्डका लागि मनोनयनमा परेका हुन् । पारससँगै यस अवार्डका लागि ६ खेलाडी मनोयनमा परेका छन् । अन्य खेलाडीमा स्कटल्याण्डका केली कोट्जेर, कालुम म्याक्लिओड र रिची बेरीङटन...

इंग्लिस प्रिमियर लिगः बर्नलीसँग क्रिस्टल प्यालेस पराजित

EnhqB1bWMAIfOJS-1606181222.jpg

९ मंसिर, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा बर्नलीले क्रिस्टललाई १–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बर्नलीलाई जित दिलाउन क्रिस उडले निर्णायक गोल गरे । खेलको आठौं मिनेटमा उडले निर्णायक गोल गरेका थिए । बर्नलीको यो लिगमा पहिलो जित हो । बर्नली ८ खेलमा ५...

क्रिकेटको बन्द प्रशिक्षणको तयारी पुरा,  भोली पीसीआर परिक्षण गरिने 

43650cricket-association-1606135236.jpg

८ मंसिर, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमको बुधबारदेखि शुरुहुने बन्द प्रशिक्षणको तयारी पुरा भएको जनाएको छ । बन्द प्रशिक्षणमा सहभागि हुने सबै खेलाडी प्रशिक्षक तथा ग्राउण्ड स्टाफको भोली मंगलबार पीसीआर परीक्षण गरिने पनि क्यानले जनाएको छ ।  पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आउने खेलाडी तथा...

इंग्लिस प्रिमियर लिगः सिटीलाई हराउँदै टोटेनहम शीर्ष स्थानमा

EnXtGSNW8AEK-xK-1606008486.jpg

७ मंसिर, हेटौंडा । लगातार चार खेलमा जित निकाल्दै टोटेनह्याम इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ । शनिबार राति भएको अ‍ेलमा म्यान्चेष्टर सिटीमाथि २–० को जित हात पार्दै टोटेनहम शीर्ष स्थानमा उक्लिएको हो । सन ह्युङ मिन र वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका जियोवानी लो सेलोले घरेलु टोलीलाई जित दिलाउन एक एक गोल गरे...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

थप समाचार