Email :- prastakhabar@gmail.com

खेलकुद

विश्वकप छनोटः आज राति अर्जेन्टिना र बोलिभिया भिड्दै

DL0dhbSW4AE79Cf-1602590664.jpg

२७ असोज, हेटौंडा । फिफा विश्वकप छनोटमा आज (मंगलबार) राति अर्जेन्टिनाले बोलिभियासँग प्रतिस्पर्धा गर्दैछ । दक्षिण अमेरिकी छनोट अन्तर्गतको दोस्रो खेलमा अर्जेन्टिनाले बोलिभियासँग खेल्ने लागेको हो । बोलिभिया र अर्जेन्टिनाबीचको खेल नेपाली समय अनुसार राति १ः४५ बजे सुरु हुनेछ । लियोनल मेस्सीको कप्तानीमा मैदान उत्रने अर्जेन्टिना लगातार...

आईपीएलमा कोलकत्तामाथि बैंगलोरको सहज जित

9S6A8141-1602551933.jpg

२७ असोज, हेटौंडा । रोयल च्यालेन्जर्स बैंगलोरले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा पाँचौ जित निकालेको छ । सारजाहमा सोमबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८२ रनले पराजित गर्दै बैंगलोरले पाँचौ जित निकालेको हो । बैंगलोरले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर...

आईपीएलमा आज बैंगलोर र कोलकत्ता बिच प्रतिस्पर्धा

3-16-1602506389.jpg

२६ असोज, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज (सोमबार) रोयल च्यालेन्जर्स बैंगलोर र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । सारजाहमा बैंगलोर र कोलकत्ता सातौं खेलका लागि मैदान उत्रने छन् । बैंगलोर र कोलकत्ताबीचको खेल नेपाली समय अनुसार पौने ८ बजे सुरु हुनेछ । सारजाह क्रिकेट...

क्रिकेट संघको साधारण सभा फेरि स्थगित

20201012_170633-1602501666.jpg

२६ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को  वार्षिक साधारण सभा फेरी स्थगित भएको छ । असोज २८ र २९ गतेका लागि साधारण सभा तय भएको थियो। केन्द्रीय समितीका केही सदस्यमा कोरोना संक्रमण रहेका कारण साधारण सभा स्थगित गर्नु परेको क्यानले जनाएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेललाई कोरोना संक्रमण भएको थियो । साधारण...

युईएफए नेसन्स लिगः युक्रेनविरुद्ध जर्मनको जित

1602377354germanyy-1602379754.jpg

२५ असोज, हेटौंडा । नेसन्स लिग फुटबलमा जर्मनीले युक्रेनलाई हराएको छ । शनिबार राति जर्मनीले युक्रेनलाई २–१ ले हराएको हो । विश्वकप फुटबलमा ७ पटक फाइनल पुगेको जर्मनीले नेसन्स लिग फुटबलमा पहिलो जित दर्ता गरेको हो । उसले समूह चरणको सुरुवाती दुई खेलमा बराबरी खेल्दै अंक बाँडेको थियो । खेलमा अग्रता २० औं मिनेटमा मथायस गिन्टरको गोलमा जर्मनीले...

युईएफए नेसन्स लिगः स्टिजरल्याण्डविरुद्ध स्पेनको जित

EkASUwzX0Ac16W4-1602379553.jpg

२५ असोज, हेटौंडा । युईएफए नेसन्स लिग फुटबलमा स्पेनले स्विटजरल्याण्डविरुद्ध संघर्षपूर्ण जित दर्ता गरेको छ । शनिबार राति मड्रिडमा भएको खेलमा स्पेनले स्विटजरल्याण्डलाई १–० ले हराएको हो । पहिलो हाफको १४ औं मिनेटमा रियल सोसिडाडका मिकेल ओयारजबलले स्पेनका लागि विजयी गोल गरे । स्पेनका डेभिड डी गियाले घरेलु टोलीबाट क्लिन चिट पाए । उनी...

आईपीएलमा चेन्नईको खराब प्रदेर्शन, बैंगलोरसँग पराजित

_AI_4062-1602379296.jpg

२५ असोज, हेटौंडा । दुबईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा साविक उपविजेता चेन्नई सुपर किंग्सले खराब प्रदेर्शन गरेको छ र दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा शनिवारराति भएको खोलमा चेन्नई रोयल च्यालेन्जर्स बैंगलोसँग पराजित ३७ रनले पराजित भयो ।  दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बैंगलोरले...

आईपीएलको आजको दोश्रो खेलमा चेन्नई र बैंगलोर खेल्दै

815331-rcb-csk-1-1602326069.jpg

२४ असोज, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा आज (शनिबार) हुने दोस्रो खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ । दुबईमा चेन्नई आफ्नो सातौं र बैंगलोर छैटौं खेलका लागि मैदान उत्रने छन् । चेन्नई र बैंगलोरबीचको खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे...

राजस्थानलाई हराउँदै दिल्ली आईपीएलको शिर्षस्थानमा उक्लियो

9S6A6398-1602288616.jpg

२३ असोज, हेटौंडा । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । युएईको सारजाहमा शुक्रबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ४६ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । दिल्लीले दिएको १ सय ८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

थप समाचार