Email :- prastakhabar@gmail.com

खेलकुद

विश्वकप छनोटमा अर्जेन्टिनाको जित 

1561039941messi-1602211026.jpg

२३ असोज, हेटौंडा । लियोनल मेस्सीको गोलको सहयोगमा अर्जेन्टिनाले विश्वकप छनोटमा जित निकालेको छ । शुक्रबार बिहान भएको विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले इक्वेडरलाई १–० ले हराएको हो । अर्जेन्टिनाको जितमा एक मात्र गोल लियोनल मेस्सीले गरे । खेलको १३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै मेस्सीले अर्जेन्टिनालाई जित दिलाएका...

मैत्रिपूर्ण खेलमा वेल्स विरुद्ध इङ्ल्याण्डको जित

2136b-16019787531288-800-1602208680.jpg

२३ असोज, हेटौंडा । नेसन्स लिगको तयारीमा रहेको इङ्ल्याण्डले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा वेल्समाथि सहज जित निकालेको छ । बिहिबार राति वेम्वलीमा भएको खेलमा इङ्ल्याण्डले वेल्समाथि ३–० को जित निकालेको हो । इंग्ल्याण्डको जितका लागी डोमिनिक कल्भर्ट, कोनोर कोएडी र डेनी इग्सले एक एक गोल गरे । डोमिनिक कल्भर्ट लेविनले डेब्यु गरेको खेलको २६...

आईपीएलमा पन्जाबमाथि हैदराबादको सहज जित

Ej0DFWlU4AUnKG7-1602206858.jpg

२३ असोज, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा सनराइजर्स हैदराबादले तेस्रो जित निकालेको छ । दुबईमा बिहीबार राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ६९ रनले पराजित गर्दै हैदराबादले तेस्रो जित निकालेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको...

एन्फा केन्द्रीय कार्यलय तीन दिनका लागी बन्द

Logo-news_1597227177-1602158997.jpg

२२ असोज, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) को कन्द्रीय कार्यलय तीन दिनका लागी बन्द गरिएको छ । एन्फा केन्द्रीय कार्यलयमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै केन्द्रीय कार्यलय तीन दिनका लागी बन्द गर्ने निर्णय गरिएको हो । बुधबार प्राप्त रिपोर्ट अनुसार एन्फाको स्टोरमा कार्यरत एक कर्मचारीमा कोरोना देखिएको हो...

मैत्रीपूर्ण फुटबलमा युक्रेन फ्रान्ससँग ७ गोलले पराजित

France-vs-Ukraine-1602122854.jpg

२२ असोज, हेटौंडा । अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा फ्रान्सले युक्रेनलाई ७–१ गोल अन्तरले हराएको छ । बुधबार राति फरवार्ड ओलिभर जिराउड सर्वाधिक दोस्रो गोलकर्ता बनेको खेलमा फ्रान्सले युक्रेनविरुद्ध फराकिलो जित निकालेको हो । चेल्सी स्टार जिराउडले पहिलो हाफमै दुई गोल गरेका थिए । उनले फ्रान्सका लागि सय खेल खेल्दै ४२ गोल पुरा गरे । उनी...

मैत्रीपूर्ण फुटबलमा जर्मनी र टर्की बराबरीमा रोकिए

Germany-vs-Turkey-1602120321.jpg

२२ असोज, हेटौंडा । नेसन्स लिगको तयारीमा रहेका जर्मनी र टर्कीले मैत्रीपूर्ण खेलमा बराबरी खेलेका छन् ।  यूईएफए नेसन्स लिगको तयारी गरिरहेको जर्मनीले बुधबार राति भएको खेलमा टर्कीसँग ३–३ गोलको बराबरी खेलेको हो ।  घरेलु मैदानमा भएको खेलमा जर्मनीका लागि जुलियन ड्रेक्सर, फलोरियन नेहाउस र लुकासले एक–एक गोल गरे । त्यस्तै टर्कीका लागि ओजान...

मैत्रीपूर्ण फुटबलमा पोर्चुगल र स्पेनको बराबरी

16021028611021-1602119764.jpg

२२ असोज, हेटौंडा । नेसन्स लिगको तयारीमा रहेका पोर्चुगल र स्पेनले मैत्रीपूर्ण फुटबल खेलमा गोल रहित बराबरी खेलेका छन् ।  बुधबार राति भएको मैत्रिपूर्ण खेलमा स्पेन र पोर्चुगलले गोलरहित बराबरी खेलेका हुन् ।  लुइस एनरिके नेतृत्वको स्पेनले पहिलो हाफ नियन्त्रणमा राखेको थियो । तर दुई पटकको प्रहार क्रसबारमा लागेर फर्किएपछि पोर्चुगल अभागी...

आईपीएल: कोलकत्ताले चेन्नईलाई हरायो

20201008_054826-1602115588.jpg

२२ असोज, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा कोलकाता नाइटराडर्सले तेस्रो जित निकालेको छ । अबुधाबीमा बुधबार साविक उपविजेता चेन्नई सुपर किङ्सलाई १० रनले पराजित गर्दै कोलकत्ताले तेस्रो जित निकालेको हो । शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको चेन्नईले २०...

युवा सजकता अभियानद्वारा मकवानपुरका खेलाडीलाई खेल सामग्री प्रदान

20201007_182915-1602074731.jpg

२१ असोज,हेटौँडा।  युवा सजकता अभियान बागमती प्रदेशले मकवानपुरका खेलाडीहरूलाई जर्सी, बुट र फुटबल सहयोग गरेको छ । अभियानका बागमती प्रदेश सदस्य युवराज लामाले खेलाडीलाई बुट ११ थान, जर्सी ३२ थान र फुटबल १ थान खेल सामग्री प्रदान गरेका हुन् । अभियानकी बागमती प्रदेश संयोजक पुनम लामा विशेष पहल एवं  तथा कांग्रेस महाधिवेशन प्रतिनिधि हेमा थापा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

थप समाचार