Email :- prastakhabar@gmail.com

खेलकुद

साविक विजेता पोर्चुगल युरो कपमा छनोट

Portugal_s_Cristiano_Rona-1574049660.jpg

२ मंसिर, हेटौंडा । युरोकपको साविक विजेता पोर्चुगल युरो कप २०२० का लागी छनोट भएको छ । आइतबारराति भएको छनोट चरणको अन्तिम खेलमा लग्जम्बर्गलाई २–० गोल अन्तरले हराउँदै पोर्चुगल युरोकपका लागी छनोट भएको हो । पोर्चुगलको जितका लागी क्रिष्टियानो रोनाल्डो र बर्नाडो सिल्भाले एक एक गोल गरे । बी समूहमा रहेको पोर्चुगल उपविजेता बन्दै युरोकपका लागी...

सन्दीपले आइपिएल फेरि पनि दिल्लीबाटै खेल्ने 

74488824_2409425535977822-1573866723.jpg

३० कात्तिक, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आगामी सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पुनः दिल्ली क्यापिटल्सबाटै खेल्ने भएका छन् । दिल्लीले शुक्रबार सार्वजनिक गरेको खेलाडीको लिष्टमा सन्दीप लामिछानेको नाम समेटिएको छ ।  दिल्लीले सन्दीपसहित कप्तान श्रेयस ऐर, ओपनर पृथ्वी शा, शिखर धवन,...

अर्जेन्टिनाले ब्राजिललाई हरायो

IMG_20191116_064553-1573866800.jpg

३० कार्तिक, एजेन्सी । विश्व फुटबलका दुई महान टोली अर्जेन्टना र ब्राजिल विच शुक्रबार राति भएको खेलमा ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले सुपरक्लासिको उपाधि जितेको छ । साउदी अरेबियामा भएको खेलमा अर्जेन्टिनाको जितका लागी एक मात्र गोल लियोनल मेस्सीले गरे । उनले प्रहार गरेको पेनाल्टी मिस भएपछि रिबाउन्डमा गोल गरेका हुन् ।  मेस्सीको...

भलिबल उपाधि विजेता महिला टोली स्वदेश फर्कियो 

aausadhi-1-1573823052.jpg

२९ कात्तिक, हेटौंडा । बंगलादेशमा सम्पन्न पहिलो संस्करणको भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता राष्ट्रिय महिला भलिबल टिम स्वदेश फर्किएको छ ।  बंगलादेशमा सम्पन्न सो प्रतियोगितामा विजेता नेपाली महिला भलिवल टोली शुक्रबार अपरान्ह स्वदेश फर्किएको हो ।  त्यस अवसरमा त्रिभुवन...

अन्तर्राष्ट्रिय गोल्डकपको उपाधी आर्मीलाई

Army-1573486005.png

२५ कार्तिक, झापा । झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय गोल्डकपको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले हात पारेको छ । डोमालाल राजवंशी रंगशालामा सोमबार भएको फाइनल खेलमा चर्च ब्बाइज काठमाडौँलाई २–० को गोल अन्तरले पराजित गर्दै उपाधी हात पारेको हो । आर्मीका लागि खेलको ३२ औँ र ८० औँ मिनेटमा कप्तान टेकबहादुर बुढाथोकीले गोल गरेका थिए ।...

समयमै रंगशाला मर्मत नहुँदा नेपाल–कुवेतविचको खेल भुटानमा हुने

football-association-anfa-1573178022.jpg

२२ कार्तिक, हेटौंडा । नेपाल र कुवेतबीच दशरथ रंगशालामा हुने भनिएको विश्वकप छनोटको फुटबल खेल भुटानमा हुने भएको छ ।  एसियाली फुटबल महासंघ (एएफसी)का प्रतियोगिता समितिका प्रतिनिधि देङ सिओ लोङले रंगशालाको निरीक्षण गरी बुझाएको प्रतिवेदनपछि फिफा र एएफसीले नेपालको दशरथ रंगशालामा हुने भनिएको खेलको स्थान परिवर्तन गरिएको हो ।  देङ सिओ लोङले...

तीन दिवसिय क्रिकेटः नेपाल १ सय ५३ रनमा समेटियो

EJFs1jUcXryqEAFNjpcN-1573177305.jpg

२२ कार्तिक, हेटौंडा । एमसीसी विरुद्धको तीन दिवसिय खेलको पहिलो इनिङ्समा नेपाल बिहिबारको खेलमा १ सय ५३ रनमा समेटिएको छ ।  कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा बिहीबार भएको दोस्रो दिनको खेलमा नेपालले ४५ ओभरमा सबै विकेट गुमाउँदा एमसीसीले पहिलो इनिङमा १ सय ११ रनको अग्रता बनायो ।  लामो समयपछि तीन दिवसिय खेल खेलेको नेपालले...

नेपाली महिला भलिबल टोलीको विदाई

female-footaball-team-1573053269.jpg

२० कार्तिक, काठमाडौं । बंगलादेशको राजधानी ढाकामा हुने प्रथम एशियन सेन्ट्रल जोन च्याम्पियनसिपका लागि जान लागेको नेपाली महिला भलिबल टोलीको विदाई गरिएको छ । शनिबारदेखि हुन लागेको प्रतियोगिताका लागि नेपाल भलिबल संघले उनीहरुलाई विदाई गरेको हो । नेपालले पहिलो खेलमा माल्दिभ्ससँग आइतबार खेल्ने छ । राउण्ड रोविन लिग अनुसार शीर्ष २ टिमले स्वर्ण...

दक्षिण एसियाली खेलकुदको तालिका सार्वजनिक

DRabWTE4rfBb6QQ2NOHr-1573028674.jpg

२० कार्तिक, हेटौंडा । यही मंसिर १५ गतेदेखि नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को खेल तालिका सार्वजनिक भएको छ । पछिल्लो तालिका अनुसार आयोजक नेपालले मात्रै सबै २७ खेलमा सहभागिता जनाउँदैछ । बंगलादेश र श्रीलंकाले २५–२५ खेलमा सहभागिता जनाउँदा भारतले यसपटक १७ वटा खेलमा मात्रै सहभागिता जनाउने भएको छ । नेपालले पदकको आशा गरेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

थप समाचार