Email :- prastakhabar@gmail.com

खेलकुद

प्रिमियर लिगः चेल्सीको जित

ajax-chelsea-231019c-1571881937.jpg

७ कार्तिक, हेटौंडा । प्रिमियर लिग फुटबलमा चेल्सीले संघर्षपूर्ण जित निकालेको छ । बुधबार राति भएको खेलमा चेल्सीले आयाक्समाथि १–० गोलको जित निकालेको हो ।  आयाक्सको घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन मिची पासुईले एकमात्र निर्णायक गोल गरे ।  पहिलो हाफ गोल रहित बराबरी खेलेको चेल्सीका लागि पासुईले खेलको ८६ औँ मिनेटमा गोल गर्दै...

च्याम्पियन्स लिगः मेस्सीले इतिहास बनाउँदा बार्सिलोनाको जित

1182967669.jpg-1571881248.jpg

७ कार्तिक, हेटौंडा । स्टार खेलाडी लियोनल मेस्सीले नयाँ रेकर्ड बनाउँदा बुधबाररातिको खेलमा बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा जित निकालेको छ । मेस्सी च्याम्पियन्स लिगमा लगातार १५ सिजन गोल गर्ने पहिलो खेलाडी बन्ने क्रममा बार्सिलोनाले साल्भिया परागलाई २–१ गोल अन्तरले पराजित गरेको हो । साल्भियाविरुद्ध खेलको तेस्रो मिनेटमा गोल...

च्याम्पियन्स लिगः पीएसजीको जितमा एम्बाप्पको ह्याट्रिक

19307590-0-image-a-1_1570-1571798890.jpg

६ कात्तिक्, हेटौंडा । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले च्याम्पियन्स लिग फुटबलमा फराकिलो जित निकालेको छ ।  मंगलबारराति भएको खेलमा पीएसजीले बेल्जियमको क्लब ब्रुगिसलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।  क्लब ब्रुगिसको घरेलु मैदानमा भएको खेलमा पीएजीलाई जित दिलाउन केलियन एम्बाप्पेले  ह्याट्रिक गरे भने ईकार्डीले दुई गोल गरे । यो...

च्याम्पियन्स लिगः रियलको पहिलो जित

Real_Madrid_985216806-1571797909.jpg

६ कात्तिक, हेटौंडा । बुधबाररातिको खेलमा जित निकाल्दै रियल मड्रिडले यस सिजनको च्याम्पियन्स लिगमा पहिलो जित आत्मासात गरेको छ ।  अघिल्ला दुई मध्ये एकमा बराबरी र एकमा पराजय भोगेको रियलले बुधबाररातिको खेलमा भने गलातासारेलाई हराएको हो । यस सिजनमा पहिलो जित हात पार्ने क्रममा रियलले गलातासारेलाई १–० ले हराउयो । उसको जितका लागी १८औं मिनेटमा...

च्याम्पियन्स लिगः सिटीको शानदार जित

man_city_2_WnVQAcSAX6-1571797400.jpg

६ कात्तिक, हेटौंडा । युरोपेली च्याम्पियन्स लिग अनतर्गत समूह सीमा बुधबारराति भएको खेलमा म्यानचेस्टर सिटीले इटालियन क्लब एटलान्टामाथि शानदार जित निकालेको छ ।  घरेलु मैदान इथियाड स्टेडियममा भएको खेलमा सिटीले एटलान्टालाई ५–१ गोलले हराएको हो । उसको जितका लागी रहिम स्टर्लिङले ह्याट्रिक पुरा गर्दा सर्जियो अगुएरो दुई गोल गरे...

च्याम्पियन्स लिगः युभेन्टसको जितमा डिबाला हिरो

hi-res-60c92757294d360edc-1571796994.jpg

६ कात्तिक, हेटौंडा । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबारराति भएको खेलमा युभेन्टस विजयी भएको छ ।  समूह डीको खेलमा इटालीको युभेन्टसले रुसको लोकोमोटिभ मस्कोलाई २–१ गोल अन्तरले हराएको हो ।  युभेन्टसको घरेलु मैदान एलिनाज स्टेडियममा भएको खेलमा पाउलो डिबालाले उसका लागी दुई गोल गरे । यसअघि पहिलो हाफमा युभेन्टस १–०ले पछि परेको थियो...

प्रिमियर लिगः लिभरपुल र म्यान्यु बारबरीमा रोकिए 

man_u_2_7tHMrEDLmn-1571643095.jpg

४ कात्तिक, हेटौंडा । इङ्गलिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले म्यानचेस्टर युनाइटेडसँग बराबरी खेलेको छ । आइतबार रात म्यान्चेस्टर युनाइटेडको मैदानमा भएको खेलमा दुवैले १–१ गोलको बराबरी खेलेका हुन् ।  पहिलो हाफको ३६ औं मिनेटमा लिएको १–० को अग्रता जोगाउँन नसक्दा म्यानचेस्टर युनाइटेडले लिभरपुलसँग बराबरी खेलेको हो...

सिरी एः मिलानको रोमाञ्चक जित

552f09c8ff81d909d548e49b5-1571642339.jpg

४ कात्तिक, हेटौंडा । इटालियन सिरी ए अन्तर्गत आइतबारको खेलमा इन्टार मिलानले जित निकालेको छ । आइतबार सास्सुलाको घरेलु मैदानमा भएको खेलमा मिलानले उसलाई ४–३ गोल अन्तरले पराजित गरेको हो ।  मिलानलाई जित दिलाउन रोमेलु लुकाकु र लौटोरो मार्टिनेजले समान २–२ गोल गरे । यस्तै सास्सुलाका लागि डोमिनेटो बेरार्डी, फिलिप डुरुकिस, जेरेमी बोगाले १–१...

इटालियन सिरी एः युभेन्टस विजयी

selebrasi-cristiano-ronal-1571537101.jpg

३ कात्तिक, हेटौंडा । इटालियन सिरी ‘ए’ मा शनिवार रातिको खेलमा जित निकाल्दै युभेन्टसले सिरिए तालिकामा चार अंकको अग्रता बनाएको छ । युभेन्टसले घरेलु मैदानमा शनिबार राति भएको खेलमा बोलोग्नालई २–१ ले पराजित गर्दै शीर्ष स्थानमा अंकदुरी बढाएको हो ।  युभेन्टसको जितका लागी पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र मिरालेम...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

थप समाचार