Email :- prastakhabar@gmail.com

खेलकुद

इमर्जिङ टिम्स एसिया कपः पाकिस्तान फाइनलमा

pakasitan-vs-india-1574255311.png

४ मंसिर, हेटौंडा । एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारतमाथि रोमान्चक जित निकाल्दै पाकिस्तानल फाइनलमा पुगेको छ ।  बुधबार भएको सेमिफाइनल खेलमा भारतविरुद्ध ३ रनको रोमाञ्चक जित निकाल्दै पाकिस्तानले  फाइनलमा स्थान बनाएको हो । जितको लागि अन्तिम ओभरमा ८ रन चाहिएको अवस्थामा भारतले १ विकेट गुमाउँदै ४ रन मात्र बनाएपछि पाकिस्तान फाइनलमा...

साग पुरुष भलिबलको खेल तालिका सार्वजनिक

cxcv-1574237488.jpg

४ मंसिर, हेटौंडा । मंसिर १५ गतेबाट नेपालमा आयोजना हुने १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को पुरुष भलिबलको खेल तालिका सार्वजनिक भएको छ । तालिका अनुसार नेपाल समूह ‘ए’मा परेको छ । नेपाल रहेको समूहमा भारत र बंगलादेश रहेका छन् । त्यस्तै समूह ‘बी’मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स रहेका छन् । त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने...

टोटनह्यामका प्रशिक्षक पोचेटिन्हो हटाइए

pochettino-tottenham-1574215263.jpg

४ मंसिर, हेटौंडा । इंग्लिस क्लब टोटनह्यामले प्रशिक्षक माउरिसियो पोचेटिन्होलाई बर्खास्त गरेको छ । प्रिमियर लिगमा पछिल्लो समय टोटनह्यामले खराब प्रदर्शन गरेपछि क्लबले यस्तो निर्णय लिएको क्बलका अध्यक्ष डेनियल लेभीले बताएका छन् ।  प्रिमियर लिगमा टोटनह्यामको लगातारको खराब प्रदर्शन प्रशिक्षक पोचेटिन्होको कारण भएको उल्लेख गर्दै उनलाइ...

वेल्स युरोकपका लागी छनोट

Wales-Win-2-1574215186.jpg

४ मंसिर, हेटौंडा । मंगलबाररातिको निर्णायक खेलमा महत्वपूर्ण जित निकाल्दै वेल्स युरोकपका लागी छनोट भएको छ । उसले मंगलबाररातिको खलमा हंगेरीलाई २–० ले पराजित गरेको हो । वेल्सको जितका लागी दुबै गोल आरोन राम्सीले गरे ।  समूह ‘ईं’ मा रहेको वेल्स ८ खेलबाट १४ अंक जोड्दै दोस्रो स्थानमा रहन सफल भयो । यो समूहबाट क्रोएसियाले १७ अंक जोड्दै...

विश्वकप छनौटमा नेपाल कुवेतसंग पराजित

Nepali-Football-Team-1574168140.jpg

३ मंसिर, काठमाडौँ । विश्वकप छनोटको दोस्रो चरणको खेलमा नेपाल कुवेतसंग पराजित भएको छ । भुटानको राजधानी थिम्पुमा चाग्लिमिथाङ रंगशालामा मंगलबार भएको खेलमा नेपाल कुवेतसँग १–० ले पराजित भएको हो ।  कुबेतको तर्फबाट खेलको २८ औं मिनेटमा  बादर अल मतवाले गरेको गोल नै निर्णायक सावित भयो । ५ खेल खेली चौथो स्थानमा रहेको नेपालको तीन अंक छ भने कुवेत...

एसिसी इमर्जिङ कपः नेपाल बंगलादेशसित पराजित

nep_vs_bang_K5uwi7gvpd-1574069757.jpg

२ मंसिर, हेटौंडा । बंगलादेशमा जारी एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल घरेलु टोली बंगलादेशसँग पराजित भएको छ । ढाकास्थित साभार क्रिकेट मैदानमा सोमबार भएको समूह चरणको खेलमा नेपाल बंगलादेशसँग ८ विकेटले पराजित भएको हो । नेपालले दिएको १३९ रनको लक्ष्य बंगलादेशले २४ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो । बंगलादेशको जितमा...

साविक विजेता पोर्चुगल युरो कपमा छनोट

Portugal_s_Cristiano_Rona-1574049660.jpg

२ मंसिर, हेटौंडा । युरोकपको साविक विजेता पोर्चुगल युरो कप २०२० का लागी छनोट भएको छ । आइतबारराति भएको छनोट चरणको अन्तिम खेलमा लग्जम्बर्गलाई २–० गोल अन्तरले हराउँदै पोर्चुगल युरोकपका लागी छनोट भएको हो । पोर्चुगलको जितका लागी क्रिष्टियानो रोनाल्डो र बर्नाडो सिल्भाले एक एक गोल गरे । बी समूहमा रहेको पोर्चुगल उपविजेता बन्दै युरोकपका लागी...

सन्दीपले आइपिएल फेरि पनि दिल्लीबाटै खेल्ने 

74488824_2409425535977822-1573866723.jpg

३० कात्तिक, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आगामी सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पुनः दिल्ली क्यापिटल्सबाटै खेल्ने भएका छन् । दिल्लीले शुक्रबार सार्वजनिक गरेको खेलाडीको लिष्टमा सन्दीप लामिछानेको नाम समेटिएको छ ।  दिल्लीले सन्दीपसहित कप्तान श्रेयस ऐर, ओपनर पृथ्वी शा, शिखर धवन,...

अर्जेन्टिनाले ब्राजिललाई हरायो

IMG_20191116_064553-1573866800.jpg

३० कार्तिक, एजेन्सी । विश्व फुटबलका दुई महान टोली अर्जेन्टना र ब्राजिल विच शुक्रबार राति भएको खेलमा ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले सुपरक्लासिको उपाधि जितेको छ । साउदी अरेबियामा भएको खेलमा अर्जेन्टिनाको जितका लागी एक मात्र गोल लियोनल मेस्सीले गरे । उनले प्रहार गरेको पेनाल्टी मिस भएपछि रिबाउन्डमा गोल गरेका हुन् ।  मेस्सीको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

थप समाचार