Email :- prastakhabar@gmail.com

खेलकुद

पाकिस्तान १८० रनले विजयी

ind-pak-1497802427.jpg

४ असार, हेटौंडा । लण्डन भएको आठौं आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको उपाधि पाकिस्तानले जितेको छ । आइतबार राति भएको फाइनलमा पाकिस्तानले भारतलाई १८० रनले हराएको हो ।  टस हारी पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ओभरमा ४ विकेट गुमाएर ३ सय ३८ रनको स्कोर बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भारतले भने ३०।५...

एकेडेमी कप क्रिकेटको उपाधि मकवानपुरलाई 

cricket-ball-bat-1497715549.jpg

३ जेठ, हेटौंडा । पोखरामा सम्पन्न यू-१६ एकेडेमी कप क्रिकेट को उपाधि मकवानपुर क्रिकेट एकेडेमीले जितेको छ । काठमाण्डौँको नेपाल क्रिकेट स्कुललाई फाईनलमा पराजित गर्दै मकवानपुरले उपाधि सहित नगद ७५ हजार, शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । पोखराको माछापुच्छ्रे क्रिकेट मैदानमा भएको फाईनल भिडन्तमा टस जितेर पहिलो ब्याटिङमा उत्रेको...

नगरकप फुटबलको तेस्रो संकरण हुने 

Football-1497627208.png

१ असार, हेटौँडा । हेटौंडा नगर कप फुटबलको तेश्रो संकरण हुने भएको छ । कार्तिक दोश्रो हप्ताबाट नगर कप फुटबलको तेस्रो संस्करण हुन लागेको हो । हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरि वहादुर महतसहितको उपस्थितिमा भएको छलफलमा प्रतियोगिता गर्ने सहमति भएको जिल्ला खेलकुद विकास समितिका प्रमुख राजन दाहाल खुशराजले बताए । वैशाखमा नगरकप गर्ने भने पनि...

नेपाल-यमन गोलरहित बराबरीमा

12222222-1497365991.jpg

३० जेठ, काठमाडौं । एएफसी एसिया कप २०१९ को छनोट अन्तर्गतको खेलमा नेपालले यमनलाई गोल रहित बराबरीमा रोकेको छ । हलचोक मैदानमा यमनलाई गोलरहित रोकेसंगै नेपालले एक अंक बटुल्दै अंक बाँडेको छ । घरेलु मैदानमा यमनलाई गोलमार्फत स्तव्ध पारेको हेर्ने नेपाली दर्शकको धोको पुरा हुन सकेन । यसअघिको छनोट चरणमा फिलिपिन्ससँग नेपाल पराजित भएको थियो...

मैत्रीपूर्ण खेलमा भारतसंग नेपाल पराजित

gn3_1650351649-1496765168.jpg

२३ जेठ, हेटौंडा । भारतसँग मंगलबार भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाल २-० गोल अन्तरले पराजित भएको छ । मुम्बईको अन्धेरी स्पोर्टस कम्प्लेक्समा भएको मैत्रीपूर्ण खेलमा पहिलो हाफसम्म दुबै टिमले गोररहित बराबरीमा खेल रोकेका थिए । खेलको ५९ औँ मिनेटमा भारतले पहिलो गोल गर्यो । गोल फर्काएर बराबरी गर्ने प्रयासमा रहँदै...

अष्ट्रेलिया र न्युजील्याण्डले अंक बाँडे

Australia-Rain-768x432-1496469177.jpg

२० जेठ, काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत समूह ‘ए’को लिग चरणको खेलमा वर्षा बाधक बनेपछि अष्ट्रेलिया र न्युजील्याण्डले अंक बाँडेका छन्। न्युजिल्याण्डले खेलमा केहि बलियो पकड बनाएको अवस्थामा पानी परेपछि खेल सुचारु हुन सकेन र दुवै टोली अंक गुमाउन बाध्य भए। टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको न्युजील्याण्डले ४५ ओभरमा २ सय...

शुभकामना दौडमा आर्मीको कव्जा

Running-Photo-1-1492148696.jpg

१ बैशाख, हेटौँडा । नेपाली काँग्रेस एवं नेपाल तरुण दल हेटौँडा–६ ले नयाँ बर्षको अवसरमा गरेको ‘शुभकामना खुल्ला दौड प्रतियोगिता’ को उपाधी आर्मीले कव्जा गरेको छ । प्रतियोगितामा आर्मीका खेलाडिले प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गरेका हुन् ।  ५ किलोमिटर दौडमा सिंहनाथ गण चितवन शक्तिखोरका कल्याण बानियाँले १३ मिनेट २८ सेकेण्डमा दुरी पार...

दौडमा पहिलो हुनेलाई १५ हजार पुरस्कार

Sketch-1491816045.jpg

२८ चैत, हेटौँडा । नेपाल तरुण दल हेटौँडा–६ ले आयोजना गर्न लागेको दौड प्रतियोगितामा पहिलो हुनेलाई नगद १५ हजार रुपैँया पुरस्कार दिने भएको छ । तरुण दलले नयाँ बर्षको अवसरमा बैशाख १ गते चौघडामा खुल्ला दौड प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा दोस्रो हुनेले नगद १० हजार र तेस्रो हुनेले नगद ५ हजार रुपैँया प्राप्त गर्ने इकाई अध्यक्ष...

इमर्जिङ कपमा नेपाल बंगलादेशसँग पराजित

Cricket-Photo-1490697580.jpg

१५ चैत, काठमाडौं । इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित भएको छ । पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । मंगलबार बंगलादेश यू–२३ सँग भएको खेलमा नेपाल ८३ रनले पराजित भएको हो । टस जितेर फिल्डिङ रोजेको नेपालले निर्धारित ५० ओभरको खेलमा बंगलादेशलाई २५७ मा रोकेको थियो । पछि ब्याटिङ गरेको नेपाल  १७४ रनमा समेटिएको  थियो...

Aayurbed-Kendra-Adv-1684993944.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
महिला एसियन कप छनोटमा नेपालले आज म्यानमारसँग खेल्ने 
foot-1686027832.JPG

२३ जेठ, हेटौंडा । एएफसी २० वर्ष मुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज घरेलु टोली...

नेपालमा उच्च रक्तचापका बिरामीको सङ्ख्यामा बृद्धि
reat-1686027696.JPG

२३ जेठ, हेटौंडा । नेपालमा उच्च रक्तचाप अर्थात् हाइ ब्लडप्रेसर का बिरामीको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य बीमा...

तीनदिने खप्तड आध्यात्मिक सम्मेलन आजदेखि सुरु 

२३ जेठ, हेटौंडा । तीनदिने खप्तड आध्यात्मिक सम्मेलन आजदेखि सुरु हुँदैछ । सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री...

५ जनाको मृत्यु भएपछि पालिकाले दियो शोक विदा
Screenshot_20230606_10045-1686025219.jpg

२३ जेठ, अर्घाखाँची । आफ्नोे पालिकाका ५ जनाको जीप दुर्घटनामा परि मृत्युु भएपछि एक गाउँपालिकाले पालिकाभर शोक विदा...

मधेश सरकारको नीति तथा कार्यक्रम आज
madhesh_pradesh_sabha_nrs-1686016178.jpg

२३ जेठ, जनकपुर । मधेश सरकारको नीति तथा कार्यक्रम आज आउँदैछ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत...

मौसम सामान्यतया सफा रहने
Screenshot_20230324_10360-1686015413.jpg

२३ जेठ, हेटौंडा । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश र...

प्रतिनिधि र राष्ट्रियसभाको बैठक आज बस्दै
Screenshot_20230528_17371-1686015221.jpg

२३ जेठ, काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा ...

कांग्रेसका महामन्त्री गगन थापा मकवानपुर आउने
pressmet-1685988983.jpg

२२ जेठ, हेटौँडा ।  जेठ २९ गते सोमबार नेपाली कांग्रेसका  महामन्त्री गगन थापा मकवानपुर आउने भएका छन् । जेठ २९ गते...

बाढीले बगाउँदा एक जनाको मृत्यु
death-5a68471f0a7ce5.2584-1685979786.jpg

२२ जेठ, म्याग्दी । म्याग्दीमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा रघुगंगा गाउँपालिका-६...

थप समाचार