Email :- prastakhabar@gmail.com

खेलकुद

मेयर कप उपाधीका लागि ९ र १० भिड्ने

FOOT-1520917663.jpg

२९ फागुन, हेटौँडा । हेटौंडामा जारी मेयर कप फुटबलको उपाधिको लागि मंगलबार ९ नम्बर वडाको कुष्माण्ड फुटबल टिम र १० नम्बर वडाको भूटनदेवी माता फुटबल टिम भिड्ने भएका छन् ।  सेमीफाइनल खेलमा भूटनदेवी टिमले १६ नम्बर वडालाई हराएको हो भने कुष्माण्ड टिमले २ नम्बर वडाको वनस्खण्डी टिमलाई हराउँदै फाइनल भिडन्त पक्का गरेको हो । हेटौंडा...

मेयर कप फुटबलः फाइनलमा ९ नम्बर र १० नम्बर भिडने

Footballllll-1520774035.jpg

२७ फागुन, हेटौँडा । हेटौंडामा जारी मेयर कप फुटबल–२०७४ को उपाधिको लागि ९ नम्बर वडाको कुष्माण्ड फुटबल टिम र १० नम्बर वडाको भूटनदेवी माता फुटबल टिम भिड्ने भएका छन् । आईतबार सम्पन्न सेमीफाइनल खेलमा भूटनदेवी टिमले १६ नम्बर वडा र कुष्माण्ड टिमले २ नम्बर वडाको वनस्खण्डी टिमलाई हराउँदै फाइनल भिडन्त पक्का गरेका हुन् ।  पहिलो सेमीफाइनलमा...

जनक मावीलाई भलिबलको उपाधी

Volleyball-1520698052.jpg

२६ फागुन, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकामा भएको जिल्लास्तरीय भलिबल प्रतियोगितामा जनक माध्यमिक बिद्यालयले उपाधी जितेको छ । फाइनलमा जनकले महेन्द्रलाई २५-२१,२५-२१, र २६-२४ को सोझो सेटले पराजित गरेको हो ।  लिग कम आधारमा खेलाइएको प्रतियोगितामा जनक माबिले भानु माध्यमिक बिद्यालय मक्रान्चुली, महेन्द्र माविलाई पराजित गर्दै  उपाधी...

फुटसलको उपाधी एनआईसी एसियालाई

Footsal-1520694225.jpg

२६ फागुन, हेटौँडा । न्हुच्छे–गोविन्द स्मृति अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधी एनआईसी एसिया बैंकले जितेको छ । शनिबार भएको फाइनल खेलमा सडन डेथमा सनराईज बैंकलाई पराजित गर्दै नगद ५० हजार राशीसहित एनर्आसी एसियाले उपाधी जितेको हो ।  उपविजेता सनराइज बैंकले २५ हजार रुपैयाँ हात पा¥यो । फाइनल खेलमा निर्धारित समय १–१ गोलको बराबरी भएपछि...

मेयर कप फुटबलः कुष्माण्ड र सत्य स्वरुप सेमीफाइनलमा 

Football-1520687182.jpg

फागुन २६, हेटौँडा । तेस्रो मेयर कप फुटबल प्रतियोगिता–२०७४ अन्तर्गत शनिबारको खेलबाट हेटौंडाको ९ नम्बर वडाको कुष्माण्ड फुटबल टिम र १६ नम्बर वडाको सत्य स्वरुप फुटबल टिम सेमीफाइनल प्रवेश गरेका छन् ।  शनिवार भएको पहिलो खेलमा कुष्माण्डले ८ नम्बर वडाको राजपानी फुटबल टिमलाई २–१ गोल अन्तरले हराउँदै सेमिफाइल प्रवेश गरेको हो । कुष्माण्डका...

मेयरकपमा सेमिफाइनल समिकरण पुरा हुँदै

FB-1520654557.jpg

२६ फागुन, हेटौँडा । हेटौंडामा सञ्चालन भैरहेको मेयर कप फुटबल प्रतियोगितामा सेमिफाइनल प्रवेशका लागि शनिबार दुई टिमले प्रतिष्पर्धा गर्ने भएका छन् । लोकतान्त्रिक मैदान हुप्रचौरमा शनिबारको पहिलो खेलमा वडा नम्बर ८ र ९ बीच प्रतिष्पर्धा हुनेछ । त्यस्तै दोस्रो खेल वडा नम्बर १३ र १६ बीच हुने आयोजकले जनाएको छ । शनिबारको खेलसंगै सेमिफाइनल समिकरण...

वडा नम्बर २ र १० सेमिफाइनल प्रवेश

25-Mayor-1520609557.JPG

२५ फागुन, हेटौँडा । हेटौंडामा सञ्चालन भैरहेको मेयर कप फुटबल प्रतियोगितामा २ नम्बर वडाको वनस्खण्डी टिम र १० नम्बर वडाको भूटनदेवी फुटबल टिम सेमीफाइनल प्रवेश गरेका छन् । शुक्रबार भएको खेलमा भूटनदेवीले ११ नम्बर वडाको सहीद स्मारक फुटबल टिमलाई २–० गोल अन्तरले हराउँदै सेमीफाइनल यात्रा तय गरेको हो । खेलको चौथो मिनेटमा रिजन लामाले गोल गर्दै...

चौथो निजगढ गोल्डकप सुरु

images-1520519382.jpg

प्रभात तिमल्सिना २४ फागुन, निजगढ । चौथो निजगढ गोल्डकप प्रतियोगिता आजबाट निजगढमा शुरु भएको छ । प्रतियोगिताको समुद्घाटन निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले गरेका थिए । बिहिबार सुरु भएको प्रतियोगिताको पहिलो उदघाटन खेलमा भरतपुर फुटबल क्लबले विजयी सुरुवात गरेको छ । भरतपुर फुटबल क्लब र गोलबजार फुटबल क्लबबीच भएको खेलको निर्धारित...

पश्चिमी क्षेत्रीय फुटवलको उपाधि एफसी लोथरलाई

28879185_1021184101596096-1520516843.jpg

२४ फागुन, हेटौँडा । पश्चिमी क्षेत्रका काँग्रेस नेता स्वर्गीय माणिकलाल मोक्तानको स्मृतिमा आयोजित दोश्रो क्षेत्रीय नकआउट फुटबल प्रतियोगिताको उपाधि एफसी लोथर मनहरी गाउँपालिका ६ ले जितेको छ । मकवानपुरको पश्चिमी क्षेत्र राक्सिराङ गाउँपालिका ३ पलाँसेमा सम्पन्न भएको प्रतियोगिताको फाइनलमा बिहिबार एफसी लोथरले एफसी रमन्टारलाई २–० गोल...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको पानीमा परेर बालिका घाइते
t3lkwboabgv8pdeorqsr-1713884121.jpg

११ बैशाख, हेटौंडा। मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको तातो पानीमा परेर एक बालिका घाइते भएकी छिन्।जिल्लाको...

कतारका अमिर अल थानी भ्रमणका लागि नेपाल आइपुगे
Screenshot_20240423_16251-1713869235.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनी पौने ४...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
oli-dahal-27102023103629-1713867562.jpg

११ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...

बारामा प्रहरीका सईले बोकेको पेस्तोल हरायो
1713863514864-1713863524.jpg

११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...

कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

थप समाचार