१७ जेठ,हेटौँडा । अखिल नेपाल फुटबल संघ द्वारा आयोजित सि डिभिजन छनौट खेलको लागि मकवानपुरबाट प्रतिनिधित्व गरको विजय युथ क्लबलाई शुक्रबार एक समारोहका बिच मकवानपुर जिल्ला फुटबल संघले विदाई गरेको छ । विदाई कार्यक्रममा फुटबल संघ मकवानपुर अध्यक्ष टिका लामाले क्लबलाई छनौट हुनको लागि शुभकामना दिएका थिएका थिए कार्यक्रममा विजय युथ...
१७ जेष्ठ, हेटौँडा । विहिबारबाट सुरु भएको आईसीसी एकदिवसीय क्रिकेट प्रतियोगितामा इंग्ल्याण्डले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको पहिलो खेलमा इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई एक सय चार रनले हरायो । लण्डनस्थित द ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै तीन ३११ रन बनाएको थियो । जवाफमा...
१६ जेष्ठ, हेटौँडा । युुरोपा लिग फुटबलको उपाधि चेल्सीले जितेको छ । बुधबार राति अजरबैजानको बाकुमा भएको फाइनलमा आर्सनललाई ४–१ गोल अन्तरले परािजत गर्दै चेल्सीले उपाधि जितेको हो । चेल्सीको जितमा इडन हार्जडले व्यक्तिगत दुई गोल गरे । यस्तै ओलिभर जेरुड र पेड्रो रोड्रीगेजले एक एक गोल गरे । आर्सनलका एलेक्स इओबीले एक गोल फर्काए । पहिलो हाफ...
१६ जेष्ठ, हेटौँडा । मकवानपुरको नवौं राष्ट्रपति रनिङशिल्ड प्रयितयोगिताका लागि हेटौडा उपमहानगरपालिका स्तरिय छनौट खेल जेष्ठ २२ र २३ गते हुने भएको छ । हेटौडा उपनगरपालिका स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशक समितिको बैठकले प्रतियोगिताको मिति निर्धारण गरेको शिक्षा महाशाखा सहसचिव पूर्ण वहादुर अछामीले जानकारी...
१५ जेष्ठ, हेटौँडा । सरकारले युवा तथा खेलकुद क्षेत्रका लागि ३ अरव ९९ करोड बजेट विनियोजन गरेको छ । सरकारले बुधबार संघीय संसदमा प्रस्तुत गरेको बजेटमा युवा तथा खेलकुद क्षेत्रका लागि ३ अरव ९९ करोड बजेट विनियोजना गरिएको उल्लेख गरिएको हो । अर्थमन्त्री खतिवडाले १३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिताको लागि आवश्यक बजेटको पनि व्यवस्था...
१२ जेष्ठ, हेटौँडा । खेल क्षेत्रका विज्ञहरुले खेलकुद लाई स्वायक्तता प्रदान गर्ने गरि अन्तराष्ट्रिय अभ्यास अनुसारको व्यवस्था विधेयकमा गर्न सुझाव दिएका छन् । संघीय संसद राष्ट्रियसभा अन्र्तगतको विधायन व्यवस्थापन समितिको आईतबार सिंहदरबारमा बसेको बैठकमा खेल क्षेत्रका विज्ञहरुले राष्ट्रिय खेलकुद विकास विधेयक २०७५मा खेलकुद परिषद् र...
११ जेठ, हेटौंडा । युरोपेली गोल्डेन बुट अवार्ड चर्चित फुटबल ख्लाडि लियोनल मेस्सीले जितेका छन् । मेस्सीले छैटौं पटक यो बुट जितेका हुन् । यो अवार्ड युरोपका शीर्ष लिगहरुमध्ये सर्वाधिक गोल गर्ने खेलाडीलाई प्रदान गरिंदै आएको छ । मेस्सीले यस सिजन स्पेनिस ला लिगामा ३४ खेल खेल्दै ३६ गोल गरेका थिए । मेस्सीले दोस्रो स्थानमा रहेका पेरिस सेन्ट...
१० जेष्ठ, हेटौँडा । राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता शुक्रबारबाट हेटौँडामा शुरु भएको छ । मकवानपुर क्योकुशिन कराँते संघको आयोजनामा हेटौंडाको हुप्रचौरमा भएको प्रतियोगितामा शुक्रबार ६० केजि भन्दा कमका पुरुष तथा ५५ केजि माथिका महिला प्रतियोगिहरुले प्रतिस्पर्धा गरेका छन् । ६० केजि भन्दा कम तौल समूहमा मकवानपुरका विनोद...
७ जेष्ठ, हेटौँडा । यही जेष्ठ २८ गतेबाट कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा प्रधानमन्त्री कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । महाकाली स्पोर्टस् सोसाइटीले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो । कञ्चनपुरको महेन्द्रनगरमा हुने प्रतियोगितामा ८ टिमको सहभागिता रहने बताइएको छ । प्रतियोगिता...
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


























