Email :- prastakhabar@gmail.com

खेलकुद

आईसीसी महिला टि-२० विश्वकपको उपाधी अष्ट्रेलियालाई

Aus-1543118095.jpg

९ मंसिर, हेटौँडा । वेष्ट इण्डिजको एन्टिगुवामा भएको आईसीसी महिला टी–२० विश्वकपको उपाधि अष्ट्रेलियाले हात पारेको छ । अष्ट्रेलियाले इंग्ल्याण्डलाई ८ विकेटले पराजित गर्दै उपाधी हात पारेको हो । उसले दिएको १०६ रनको लक्ष्य अष्ट्रेलियाले १५.१ ओभरमा २ विकेट गुमाउँदै पुरा गरेको थियो । अष्ट्रेलियाको तर्फबाट एस्लिक गार्डनर ३३ तथा कप्तान कप्तान...

ए डिभिजन लिगमा विहिबार मनाङ विजयी

Anfa-1542891536.jpg

६ मंसिर, काठमाडौं । काठमाडौंमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ । मनाङले लिगमा अपराजित थ्रिस्टारलाई पराजित गरेको हो । एन्फा एकेडेमी सातदोवाटोमा भएको खेलमा मनाङ २–१ गोलले विजयी भएको हो । अत्यन्तै प्रतिष्पर्धात्मक खेलका क्रममा खेलाडिहरुबीच विवाद समेत भएको थियो । यो खेलसंगै ९ अंकका...

लोकतान्त्रिक खेलकुद संघ मकवानपुरमा भट्टाचार्य

46491883_2421081714574831-1542812069.jpg

 ५ मंसिर, हेटौँडा ।नेपाली काँग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघको जिल्ला कार्यसमिति मकवानपुर गठन भएको छ । बुधबार हेटौंडामा भएको भेलाबाट सविन भट्टाचार्यको नेतृत्वमा २६ सदस्यीय नेपाल लोकतान्त्रिक खेलकुद संघको कार्य समिति गठन गरिएको हो । बुधबार गठन गरिएको नयाँ कार्य समितिको उपाध्यक्ष युवराज लामा, सचिव प्रदिप कँडेल,सहसचिव आरती...

गढीमा मिनिपिच (फुटसल) संचालनबारे अन्तरक्रिया

Footsal-1542714206.jpg

४ मंसिर, हेटौडा । मकवानपुरगढी–३,मक्रान्चुलीमा निर्माण भएको मिनिपिच (फुटसल)को बारेमा मंगलबार सर्वपक्षीय भेला भएको छ । भेलामा मिनिपिच संचालन सम्वन्धमा सरोकारवालाहरुले धारणा राखेका थिए । कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले मिनिपिच संचालनले मकवानपुरगढीको पहिचान बढाउन मद्धत गरेकाले यसको सफल संचालनमा...

सामरी खोलाको बगरमा रिभर साईड क्रिकेट फेस्टीबल हुने 

46470443_268302457162507_-1542545841.jpg

२ मंसिर, हेटोँडा । हेटौँडामा रिभर साईड क्रिकेट फेस्टीबल २०७५ हुने भएको छ ।  मकवानपुर क्रिकेट संघको आयोजनामा मकवानपुरको  भिमफेदी गाउपालिका १ मा पर्ने सामरी खोला किनारमा आउदो मंसिर ८ गते शनिबार क्रिकेट फेस्टीबलको आयोजना गरीने मकवानपुर क्रिकेट संघले जनाएको छ ।  संघले आईतबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी यस विषयमा जानकारी...

शहीद स्मारक ए डिभिजन लिगः थ्रीस्टारको जित, पुलिस र मच्छिन्द्र बराबरी 

A-division_BWmphyP5mE-1542543847.jpg

२ मंसिर, हेटौँडा । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शतप्रतिशत नतिजा निकाल्ने क्रममा थ्रीस्टार क्लबले आइतबारको खेलमा ब्रिगेड ब्वाइजलाई हराएको छ । थ्रीस्टारले लगातार दोस्रो जित हासिल गर्ने क्रममा ब्रिगेड ब्वाइज क्लबलाई ५–१ को फराकिलो अन्तरले हराएको हो । थ्रीस्टारका लागि रञ्जित धिमाल, सुनील बल, रञ्जन विष्ट, निराजन खड्का र कप्तान विक्रम...

सहिद स्मारक ‘ए’ डिभिजन लिगः मनाङ र आर्मी विजयी

Manang-1542459002.jpg

१ मंसिर, हेटौँडा । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत् शनिबार भएका दुई खेलमा मनाङ–मर्स्याङ्दी र आर्मी विजयी भएका छन् । हल्चोकस्थित सशस्त्र प्रहरीको खेलमैदानमा सम्पन्न पहिलो खेलमा मनाङले न्यूरोड टिम (एनआरटी) क्लबलाई २–० गोल अन्तरले हराएको छ । यस्तै शनिवार नै भएको दोश्रो खेलमा आर्मीले च्यासल युवा क्लबलाई १–०...

विश्व विजेता फ्रान्स  नेदरल्याण्डसंग पराजित 

46440299_195584064688934_-1542427634.jpg

१ मंसिर, हेटौँडा । विश्व कप फुटबलको विश्व विजेता फ्रान्स नेरल्याण्ड संग पराजित भएको छ ।युइएफए नेसन्स लिग फुटबलमा नेदरल्याण्डले विश्व विजेता फ्रान्सलाई २ का विरुद्ध शुन्य गोलले पराजित गरेको हो । नेदरल्यान्डको घरेलु मैदानमा भएको खेलमा नेदरल्याण्डलाई जिताउन जर्जि्नियो विज्नाल्डम र मेम्फिस डिपेले एक एक गोल गरेका थिए। घरेलु टोलीविरुद्ध...

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलसंग उरुग्वे पराजित 

f4129f6332734ba63920fc7df-1542425035.jpg

१ मङ्सिर, हेटौंडा । लन्डनमा भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले दक्षिण अमेरिकी प्रतिद्धन्द्धी उरूग्वेलाई १–० ले पराजित गरेको छ । ब्राजिलले विवादास्पद पेनाल्टीबाट गोल गर्दै खेलमा अग्रता बनाएको थियो। खेलको ७५ औं मिनेटमा ब्राजिलका डानिलोलाई उरूग्वेका डियागो लाछाल्टले लडाएको भन्दै रेफ्रीले पेनाल्टीको मौका दिएका थिए। जसमा नेमयार गोल...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

थप समाचार