३ असार, हेटौंडा । डिफेन्डिङ च्याम्पियन जर्मनी बिश्वकप फुटबल २०१८ को समूह चरणको पहिलो खेलमा पराजित भएको छ । विश्वकप फुटबल २०१८ को दाबेदार मानिएको जर्मनी मेक्सिकोसँग एक—शून्यले पराजित भएको हो । समूह एफ अन्तरगतको पहिलो खेलमा मेक्सिकोका लागि हिर्विङ लोजानोले ३५ औँ मिनेटमा गोल गरे । विश्वकपमा प्रतियोगितामा मेक्सिकोले जर्मनीलाई पहिलो...
३ असार, हेटौँडा । विश्वकपको समूह ‘ई’ को पहिलो खेलमा सर्बियाद्वारा कोस्टारिका पराजित भएको छ । सर्वियाले कोस्टारिकालाई १–० गोल अन्तरले पराजित गरेको हो । प्रतियोगिता अन्तरगत खेलको ५६ औं मिनेटमा अलेक्जेण्डर कोलारोभले गरेको गोल नै सर्बियाका लागि निर्णायक सावित भयो । कोष्टारिकाका डेभिड गुजम्यानले फउल गरेपछि रेफ्रिले उनलाई पहेंलो...
३, असार, हेटौँडा । विश्वकप फुटबलको ग्रुप सीमा रहेके डेनमार्कले आफ्नो विश्वकप यात्रा पेरु विरुद्धको कठिन जितबाट सुरु गरेको छ । डेनमार्कले पेरुलाई १–० ले हराउँदै ३ अंक जोडको छ । डेनमार्कको जितका लागी ५९औं मिनेटमा युसुफ पउलसेनले गोल गरे । अतिनै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा पेरुले पेनाल्टीको अवसर खेर फालेको थियो । पहिलो हाफको...
३ असार, हेटौँडा । रसिया विश्वकपमा क्रोएसियाले विजयी सुरुवात गरेको छ । अफ्रिकी पावरहाउस नाइजेरियालाई २–० ले हराउँदै क्रोएसियाले तीन अंक जोडेको छ । कालिनइनगार्ड मैदानमा भएको खेलमा एक गोल आत्मघाती भएको थियो भने अर्को गोलमा लुका मोड्रिचको योगदान थियो । ३२औं मिनेटमा ओगेनेकारोले इटेबोले लुका मोड्रिचले गरेको प्रहार रोक्ने क्रममा आफ्नै...
२ असार, हेटौँडा । विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुवातशनिबार अपरान्ह भएको विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुवात गरेको छ । फ्रान्सले अष्ट्रेलियालाई २–१ गोलले हराएको हो । फ्रान्सलाई जिताउन एण्टेनियो ग्रिजम्यान र पाउल पोग्बाले गोल गरे । खेलको ५८ औ मिनेटमा फ्रान्सका लागि एण्टेनियो ग्रिजम्यानले पेनाल्टीमार्फत पहिलो गोल गरेका...
२ असार, हेटौँडा । आफुभन्दा कमजोर मानिएको आइसल्याण्डसंग अर्जेटिनाले बराबरी गोलमा खेल समाप्त गरेको छ । शनिबार साँझ भएको खेलमा कप्तान लियोनल मेस्सीले पाएको पटक पटकको अवसर सदुपयोग गर्न नसक्दा आइसल्याण्डले अर्जेन्टिनासंग बराबरीमा खेल रोक्न सफल भएको हो । यो संगै दुबैले अंक बाँडेका छन् । १९ औ मिनेटमा गोल गर्दै अग्रता लिएपनि अर्जेण्टिनाले...
२ असार,हेटौडा । रुसमा जारी विश्वकप फुटबलको गए राती पोर्चुगल र स्पेन बिच सम्पन्न खेलमा क्रिष्टियानो रोनाल्डोको ह्याट्रीक गोल मदतले स्पेन विरुद्ध पोर्चुगलले ३-३को बराबरी गर्दै अक बाडेका छन। खेलको तेस्रो मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाएका थिए। २४औं मिनेटमा स्पेनका डिएगो कोष्टाले गोल गर्दै...
३१ जेठ, हेटौँडा । रसियामा विहिबारदेखि शुरु भएको विश्वकप फुटबलमा आयोजक रसियाले फराकिलो गोल अन्तरले विजयी शुरुवात गरेको छ । विहिबार राति भएको उद्घाटन खेलमा रसियाले साउदी अरेवियालाई ५–० गोल अन्तरले पराजित गरेको हो । घरेलु दर्शकको साथ पाएको रसियाले पहिलो गोल खेलको १२ औं मिनेटमा गर्यो । कर्नरको सदुपयोग गर्दै रसियाका खेलाडि युरि...
३१ जेठ, हेटौंडा । बिहिबारबाट विश्व कप फुटबलको २१ औ संस्करण सुरु हुदै छ । फुटबल खेल संचालन अवधिभर कुनै पनि अप्रिय घटना हुन नदिन जिल्ला प्रशासन कार्यालय मकवानपुरले विश्वकपबारे सूचना प्रकाशन गरेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जारी गरेको सूचनामा विश्वकप अवधिभर फुटबल सार्वजनिक स्थानमा ठुला पर्दामा देखाउन...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

























