Email :- prastakhabar@gmail.com

खेलकुद

दशैं कप फुटबलको उपाधी व्रिकेटलाई

Football-1507470151.jpg

२२ असोज, हेटौँडा । इन्द्रसरोवर गाउँपालिकाको फाखेलमा भएको ‘बिजया दशमी कप’ फुटबल प्रतियोगिता ब्रिकेट ब्वायज क्लबले जितेको छ ।  आईतबार भएको फाईनल खेलमा व्रिकेट व्वायजले सल्ले सुकौरा क्लबलाई ६–५ गोल अन्तरले पराजित गरेको छ । प्रतियोगिता जितेसँगै विजेता टिमले नगद ४० हजार र उपविजेताले नगद २० हजार रुपैयाँ सहित शिल्ड तथा प्रमाण पत्र...

इंगल्याण्ड र जर्मनी विश्वकप फुटबलका लागि छनोट

england-1507264097.jpg

२० असोज, हेटौँडा ।  स न २०१८ मा रुसमा हुने विश्वकप फुटबलका लागी इंगल्याण्ड र विश्वकप विजेता जर्मनी छानिएका छन ।  बिहिबार राति घरेलु मैदानमा स्लोभेनियालाई १–० ले पराजित गर्दै इंगल्याण्ड विश्वकप फुटबलका लागि छनोट भएको हो ।  इंगल्याण्डलाई जिताउन ह्यारि केनले इन्जुरी समयमा गोल गरेको थिए । जितसंगै इंगल्यान्ड समुह ‘एफ’मा २३ अंक सहित...

ब्राजिल बराबरीमा रोकियो अर्जे्न्टिनाको विश्वकप यात्रा कठिन

neymar-1507262583.jpg

२० असोज, हेटौँडा ।  रुसमा हुने २०१८ को विश्वकप फुटबलमा छनौट भईसकेको ब्राजिल आज बिहान सम्पन्न  बोलिभिया बिरुद्धको खेलमा बराबरीमा रोकिएको छ । ब्राजिलका लागी  नेइमारको प्रहारलाई बोलिभियाका गोल रक्षकले विफल बनाईदिएपछी ब्राजिल बोलिभियासंग अंक बाडन बाध्य बनेको हो । ब्राजिल ३८ अंक सहित पहिलो स्थानमा रहेको छ भने ९ औ स्थानमा रहेको...

राष्ट्रिय टिममा मकवानपुरका ३ खेलाडी 

Nepal-U-23-1507132278.jpg

१८ असोज, हेटौँडा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार घोषणा गरेको टिममा नेपाली राष्ट्रिय टिममा मकवानपुरका ३ खेलाडी समावेश भएका छन् । असोज २४ गते एएफसी एसियन कप छनोट चरणअन्तर्गत् ताजिकिस्तान विरुद्धको दोस्रो खेलका लागि नेपाली टोलीमा मकवानपुरका अन्जन बिष्ट , सुनिल बल र एलन न्यौपाने समावेश भएका छन् । अन्जन फरर्वाड, सुनिल मिडफिल्डर र...

१८ बर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि नेपालले जित्यो

Footbal-Team-1506557875.jpg

१२ असोज, हेटौँडा  । १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधी नेपालले जितेको छ । अन्तिम खेलमा भारतलाई २–० ले हराएर नेपालले उपाधी जितेको हो । भुटानको थिम्पुमा भएको खेलमा नेपालले सुरुवाती अग्रता लिएको थियो । खेलको दोस्रो मिनेटमै नेपालका दिनेश हेन्जनले गोल गरेका हुन् । खेलको ३७ औँ मिनेटमा गोल गर्दै हेन्जनले नै अग्रता दोब्बर पारेका थिए ।...

व्याडमिन्टनको उपाधी बोसलाई

Badmintion-1506086953-1506163767.jpg

७ असोज, हेटौँडा । जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिके बोसले जितेका छन् ।  शनिबार भएको फाइनल खेलमा विके बोस र अभिषेक बोसको जोडीले महेश श्रेष्ठ र सुजित मल्लको जोडीलाई २१–११ र २१–१७ को सोझो सेटमा पराजित गरे । शनिबार हेटौंडा औद्योगिक क्षेत्रको कर्भड हलमा भएको खेलमा उपाधि जित्दै बोस जोडीले नगद ५ हजार पुरस्कार र मेडल...

हेटौँडामा व्याडमिन्टन प्रतियोगिता

Badmintion-1506086953.jpg

६ असोज, हेटौँडा । मकवानपुर ब्याडमिन्टन संघको अयोजनामा शुक्रबारबाट हेटौँडामा शुरु भएको जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगितामा बिके बोस र अभिसेक बोस बाबुछोराको  जोडी सेमिफाइनलमा प्रबेश गरेका छन् । प्रहरी उपरिक्षक विकासराज खनाल र शम्भुयादबको जोडीलाई २१–१३ र २१–१२ को सोझो सेटमा पराजित गर्दै बोसको जोडीले सेमीफाइनलको यात्रा तय...

जिल्ला लिग फुटबल स्थगित

Jilla-FB-1505989676.jpg

५ असोज, हेटौँडा । हेटौँडाको लोकतान्त्रिक खेल मैदान हुप्रचौरमा जारी जिल्ला लिग फुटबल प्रतियोगिता स्थगित भएको छ । आयोजक मकवानपुर फुटबल संघले विहिबार पत्रकार सम्मेलन गरी लिग स्थगित भएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले चाडपर्व नजिकिएको र सुरक्षामा केही असुविधा भएका कारण खेल स्थगित भएको जनाए...

झडपपछि खेल स्थगित

G1-1505913153.jpg

४ साउन, हेटौँडा । हेटौँडामा जारी जिल्ला लिग अन्तरगत बुधबारको अन्तिम खेल स्थगित भएको छ । खेल सकिन केही समय बाँकी रहँदा खेलाडिबीच हात हालाहाल भएपनि खेल स्थगित भएको हो ।  एफसी इन्टरनेट सिटि र बाग्मति गाउँपालिकाको खेलमा इन्टरनेटका विक्रम बानियाँले रातो काड पाएका थिए, त्यस क्रममा विवाद भएपनि खेल अघि बढेको थियो । खेलमा इन्टरनेट १ गोलले अगाडि...

Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कलङ्की - फाखेल सडकखण्ड १९ दिन बन्द रहने
Screenshot_20250513_21513-1747152540.jpg

३० बैशाख, हेटौंडा । हेटौंडा हुदै काठमाडौ जाने   वैकल्पिक मार्गको रुपमा रहेको कुलेखानी–कलंकी–हुमाने सडक...

कैलाशका शिक्षकहरुलाई सूचना प्रविधि सम्बन्धी तालिम
IMG-20250513-WA0007_edit_-1747148330.jpg

३० बैशाख, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाका आधारभूत तथा माध्यामिक तहका आइटि स्रोत शिक्षकहरुलाई सूचना...

स्थगित आईपीएल शनिबारदेखि शुरु हुने
Screenshot_20250513_07344-1747100994.jpg

३० बैशाख, हेटौंडा । भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि शुरु हुने...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
samsad1673182378-1747100018.jpg

३० बैशाख, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1747099233.jpg

३० बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...

चुच्चेखोला वन समूहको २ दिने तालिम सम्पन्न
IMG_20250512_115022-1747053019.jpg

२९ बैशाख, हेटौंडा । हेटौंडाको चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा २ दिने तालिम...

बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै
gautam-buddha-1747015238.jpg

२९ बैशाख, हेटौंडा । आज २५६९औँ बुद्ध जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल...

नीति तथा कार्यक्रम बहुमतले पारित
samsad1673182378-1747014827.jpg

२९ बैशाख, हेटौंडा । संघीय संसदको दुबै सदनबाट आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । दुबै...

हल्का वर्षाको सम्भावना
16655388081665538808-1747014126.jpg

२९ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागर बाट भित्रिरहेको...

थप समाचार