Email :- prastakhabar@gmail.com

खेलकुद

नेइमार र फरमीनोको गोलले ब्राजिलको सानदार जित

2018-06-03T161657Z_1_LYNX-1528072357.JPG

२१ जेठ,हेटौडा। २०१८को विश्वकप फुटबलको दाबेदारको  रुपमा हेरिएको ब्राजिलले क्रोएसियालाई २-० ले हराएको छ। आईतबार राति लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा नेइमार र फरमीनो को  आकर्षक गोलको मद्दतले ब्राजिल विजयी भ्एको हो । घाइते भएर तीन महिना मैदान बाहिर रहेका नेइमार दोस्रो हाफमा मैदान छिरेका थिए ।नेइमारले खेलको ६९ औ मिनेटमा र...

अस्ट्रियासँग जर्मनी पराजित

2347529-48849350-2560-144-1527989467.jpg

२० जेठ,हेटौँडा  । विश्वकप  फुटबल सुरु   हुन केही दिन बाँकी रहँदा गए राति भएको अस्ट्रियासँगको मैत्रिपूर्ण खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनी पराजित भएको छ ।  जर्मनी अस्ट्रियासँग २–१ ले पराजित भएको हो ।  अष्ट्रियाको मैदानमा भएको खेलमा सुरुवाती अग्रता लिएर पनि जर्मनीले हारको सामना गर्नुपर्यो । ११ औँ मिनेटमै मेसुट ओजिलको गोलबाट...

आईपीएल २०१८ को उपाधि चेन्नईलाई

IPL-1527470421.jpg

१४ जेष्ठ, हेटौँडा । इन्डिण्न प्रिमियर लिग (आईपीएल) टि–२० क्रिकेटको उपाधि चेन्नई सुपरकिंग्सले जितेको छ ।  आइतबार राति सम्पन्न फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले  हराउँदै चेन्नई तेस्रोपटक आईपीएलको उपाधि जितेको हो ।  २ वर्षको प्रतिबन्धपछि आइपीएलमा फर्किएको चेन्नईलाई विजयी गराउँन शेन वाटशनले नटआउट १ सय १७ रनको विष्फोटक पारी...

च्याम्पियन्स लिगको उपाधी मड्रिडलाई

Real-1527381842.jpg

१३ जेठ, हेटौँडा । च्याम्पियन्स लिग फुटबलको उपाधि स्पेनिस क्लव रियाल मड्रिडले जितेको छ । शनिबार राति किभमा भएको फाइनलमा रियालले इङलिस क्लव लिभरपुलमाथि ३–१ को विजयी नतिजा निकाल्यो ।  रियालको च्याम्पियन्स लिगमाथि लगातार तेस्रो उपाधि दिलाउने क्रममा ग्यारेथ बेलले २ तथा करिम बेन्जेमाले १ गोल गरे । सादियो मानेले एक गोल फर्काए पनि...

फाइनलका लागि कोल्कता र हैदराबाद भिड्ने

KKR-1527130202.jpg

१० जेठ, हेटौँडा । इन्डियन प्रिमियर लिग आईपीएलमा बुधबार राति भएको खेलमा राजस्थानलाई २५ रनले हराएको कोलकाता क्वालिफायर्समा पुगेको छ । इलिमिनेटर राउण्डमा पराजित भएपछि राजस्थान रोयल्स प्रतियोगिताबाट बाहिरिएको छ । घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ६९ रन बनाएको...

चेन्नई आइपिएलको फाइनलमा

images-1527041144.jpg

९ जेठ,हेटौडा । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा चेन्नई सुपर किङ्स  फाइनलमा पुगेको छ ।  मंगलबार राति भएको पहिलो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई २ विकेटले हराउँदै चेन्नईले फाइनलको यात्रा तय गरेको  हो ।  मुम्बईमा भएको खेलमा पहिले ब्याटिङमा उत्रिएको हैदराबादले ७ विकेटको नोक्सानीमा १३९ रन बनायो । कार्लोस ब्राथवेथले २९...

मुम्वईमा प्लेअफ खेल हुँदा सन्दिप स्वदेश फर्कदै

Sandip-1526964115.jpg

८ जेठ, हेटौँडा । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको प्लेअफ खेलहरु मंगलबारबाट शुरु हुने भएका छन् । लिग चरणमा शीर्ष दुई स्थानका सनराइजर्स हैदराबाद र चेन्नई सुपर किङ्सबीच पहिलो क्वालिफायर खेल हुने भएको हो । खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे मुम्बईमा हुनेछ । यो खेलको विजेता फाइनलमा पुग्दा पराजित हुने टोलीले क्वालिफायर खेल खेल्न...

एफए कपको उपाधि चेल्सीलाई

GettyImages-960167664_152-1526785479.jpg

६ जेठ,हेटौंडा । एफए कपको  उपाधि चेल्सीले जितेको छ। शनिबार राति वेम्बलीमा फाइनल खेलमा म्यान्चेष्टर युनाइटेडलाई १–० ले हराउँदै चेल्सीले आठौं पटक एफए कप जित्न सफल भएको हो  हो। चेल्सीको  उपाधी  दिलाउन इडेन हाजार्डले खेलको २२ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोलका थिए । फिल जोन्सले पेनाल्टी बक्समा फाउल हानेपछि चेल्सीले पेनाल्टी को...

उपराष्ट्रति चिल्ड्रेन्स गेम्सको छनौट सकियो

Sports-1526727690.jpg

५ जेठ, हेटौँडा । उपराष्ट्रपति चिल्ड्रेन गेम्स अन्तर्गत मकवानपुरमा सवै खेलका छनौट सकिएका छन् । शनिबार भएको एथलेटिक्समा आधुनिक राष्ट्रिय माविवाट २, जनक मावि भिरकोटबाट २ र वुद्ध मावि, महेन्द्रमावि र नवोदय वोर्डिङवाट १/१ जना खेलाडी छनौट भएका छन् । आधुनिकका अनिष महर्जनले १००, २०० मिटर दौड र लङजम्प, पल्लवी मिश्र १०० मिटर दौडमा प्रथम हुँदै छनौट...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार