२८ असार, हेटौंडा । लामो समयदेखि साइकल अभियानमा क्रियाशील अभियनकर्मीहरुको संस्था हिमालयन राइडर्स सोसाइटीले शनिबार हेटौंडामा कोरा साइकल च्यालेन्ज गर्ने भएको छ । करिव २ वर्ष अघि हेटौंडामा स्थापना भएको हिमालयन राइडर्स सोसाइटी मकवानपुुरले असार ३० मा कोरा च्यालेन्ज आयोजना गर्न लागेको हो । सोसाइटीले यो दोस्रो संस्करणको रुपमा कोरा...
२६ असार, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली आज बंगलादेश प्रस्थान गर्दैछ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि महिला फुटबल टोली आज बंगलादेशको राजधानी ढाका प्रस्थान गर्न लागेको हो । असोज ६ गतेबाट हुने १९ औँ एसियाली खेलकुदको तयारी स्वरुप नेपालले जुलाई १३ र १६ मा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण...
२४ असार, काठमाडौं । इंग्ल्यान्डले स्पेनविरुद्ध १-० गोलको जित निकाल्दै यू-२१ युरोपियन च्याम्पियनसिप जितेको छ । जर्जियामा सम्पन्न फाइनलमा पहिलो हाफको इन्जुरी समयमा कर्टिस जोनले गरेको गोल इंग्ल्यान्डको जितमा निर्णायक बन्यो । खेलको इन्जुरी समयको छैठौं मिनेटमा स्पेनले पेनाल्टीको अवसर पाएका थियो । तर, ट्राफोर्डले स्पेनका अबिल रुइचको...
२० असार, काठमाडौं । साफ च्याम्पियनसिपको उपाधि भारतले हात पारेको छ । मंगलबार बैंगलोरमा भएको फाइनलमा भारतले आमन्त्रित कुवेतलाई सडन डेथमा पराजित गर्दै उपाधि जितेको हो । भारतको जितमा गोलरक्षक गुरप्रित सिंह नायक सावित भए। उनले कुवेती दुई खेलाडीको पेनाल्टी सट रोक्दै भारतलाई साफ च्याम्पियन बनाए। टाइब्रेकरमा ५ मध्ये दुबै टिमले समान ४-४ गोल...
१६ असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले चुनावी साधारणसभा आगामी असोज पहिलो साता गर्ने भएको छ । क्यानको केन्द्रीय कार्यसमितिको बैठकले चुनावी मिति तय गरेको हो । क्यानको नयाँ नेतृत्वका लागि असोज ५ र ६ गते निर्वाचन गर्ने जनाइएको छ। बैठकले साउनमा जिल्ला, भदौमा प्रदेश र असोजमा केन्द्रको चुनाव गर्ने निर्णय गरेको छ । जिल्लाको निर्वाचन साउन...
१६ असार, हेटौंडा । हेटौंडामा सञ्चालन भएको दोस्रो संस्करणको विजय यूथ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक विजय यूथ क्लवले जितेको छ । शुक्रबार भएको फाइनल भिडन्तमा पदमपोखरी युनाइटेडलाई २–१ ले पराजित गर्दै आयोजकले लगातार दोस्रो पटक उपाधि जितेको हो । पहिलो संस्करणको उपाधि पनि आयोजकले नै जितेको थियो । विजय यूथलाई जित दिलाउन हिसुव...
१५ असार, काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ। फिफाले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७५औँ स्थानमा झरेको हो। यसअघि नेपाल १७४औँ स्थानमा रहेको थियो। दक्षिण एशियाली राष्ट्रमा भारत अग्रस्थानमा छ। भारत १००औँ स्थानमा छ। यस्तै, माल्दिभ्स १५४औँ स्थानमा यथावत रहँदा भुटान एक स्थान सुधार...
१२ असार, काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको आफ्नो अन्तिम खेलमा साविक उपविजेता नेपाल मंगलबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। बैंगलोरस्थित कान्तिभरा स्टेडियममा नेपाल र पाकिस्तानबीचको खेल दिउँसो ३:४५ बजे शुरु हुनेछ। नेपाल र पाकिस्तान दुबै आफ्नो अन्तिम खेलमा जित निकाल्दै प्रतियोगितामा सान्त्वना जित हासिल गर्ने लक्ष्यमा छन्। गत...
१० असार, हेटौंडा । नेपाल भारतको बैंगलोरमा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । गएराति भएको खेलमा घरेलु टोली भारत सँग पराजित भएसँगै नेपाल च्याम्पियनसिपबाट बाहिरिएको हो । भारतले नेपाललाई च्याम्पियनसिपको दास्रो खेलमा २–० गोलले हराएको हो । भारतको जितमा कप्तान सुनिल क्षेत्री र मिडफिल्डर महेश नाओरेमले...
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...








-1786686763.jpg)















