१२ चैत, काठमाडौं । साफ यु-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपाल र रुसबीच प्रतिष्पर्धा हुँदैछ । ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपालले रुससँग प्रतिष्पर्धा गर्न लागेको हो। खेल आज राति ७ बजेबाट सुरु हुनेछ। नेपाल आज रसियालाई हराउँदै दोस्रो जित निकाल्न चाहन्छ । नेपाल २ खेलमा ३ अंक जोडेर चौथो स्थानमा छ ।...
९ चैत, हेटौंडा । १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले भुटानलाइ फराकिलो गोलले हराएको छ । बङ्गलादेशको राजधानी ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको खेलमा नेपालले भुटानलाई ५–० गोल अन्तरले हराएको हो । नेपालको जितमा वर्षा ओली र सेनु परियारले २–२ तथा दिपा रोकायाले एक गोल गर्नुभयो । जितसँगै नेपालले २ खेलमा...
८ चैत, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले प्रधानमन्त्री कप थ्री नेसन्स फुटबलमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा भएको पहिलो खेलमा नेपालले लाओसलाई २-० ले पराजित गरेको हो । नेपालको तर्फबाट अनन्त तामाङले खेलको ३० औँ मिनेटमा पहिलो गोल गरे भने नवयुग ५६ औँ मिनेटमा दोस्रो गोल गरेका थिए । नेपालले अर्को खेल चैत १४ गते भुटानसँग खेल्नेछ ।...
५ चैत, हेटौंडा । जिल्ला खेलकुद विसका समितिको आयोजनामा हेटौंडामा शनिबारबाट सुरु भएको दोस्रो अन्तरपालिका पुरुष फुटबल प्रतियोगिता–२०७९ मा भीमफेदी गाउँपालिकाले विजयी सुरुवात गरेको छ । भीमफेदीले कैलाश गाउँपालिकालाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो । निर्धारित समय २–२ गोलको बराबरीमा टुंगिएपछि...
३ चैत, हेटौंडा । बागमती प्रदेश सरकारले आइसिसी विश्वकप लिग–२ अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीलाई जनही १ / १ लाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । क्रिकेटका माध्यमबाट इतिहास बनाउन सफल भएकोमा प्रोत्साहन स्वरुप सो रकम पुरस्कार दिने प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी...
२ चैत,काठमाडौं । नेपाल विश्व क्रिकेटको क्वालिफायरमा पुगेको छ।आज सम्पन्न खेलमा युएईलाई डकवर्थ लुईस नियम अनुसार हराउँदै नेपाल विश्वकप क्वालिफायरमा पुगेको हो। लिग टूको अन्तिम खेलमा युएईलाई हराउदै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ। यो जितसँगै आईसीसी विश्वकप लीग-२ को तेस्रो स्थानमा उक्लिँदै नेपाली राष्ट्रिय क्रिकेट टोली...
२ चैत, हेटौंडा । हेटौंडा ९ मा रहेको पशुपति युवा क्लबको आयोजनामा सम्पन्न मोहन श्रेष्ठ स्मृति एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि हेटौंडाको ७ नम्बर वडाले जितेको छ । क्लवका पूर्व कोषाध्यक्ष एवम् पूर्व खेलाडी श्रेष्ठको स्मृतिमा आयोजना गरिएको प्रथम भेट्रान्स फुटबलमा हेटौंडाको ४ नम्बर वडालाई टाइब्रेकरमा १–० गोल अन्तरले हराउँदै...
१ चैत, कैलाश । कैलाश गाउँपालिका स्तरीय अन्तर–वडा प्रथम अध्यक्ष कप नकआउट रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधी वडा नम्वर १० ले जितेको छ । मंगलबार दिउँसो कैलाश–९ स्थित नामटारमा भएको फाइनल खेलमा वडा नम्बर ५ लाई २–१ गोलअन्तरले पराजित गर्दै वडा नम्बर १० ले उपाधी जितेको हो । उपाधी विजेता वडा नम्बर १० ले ६३ तोला चाँदीको कपसहित ६० हजार...
३० फागुन, काठमाडौं । सहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार तीन खेल हुँदैछन् । मंगलबार चर्च ब्वाइज युनाइटेड र सङ्कटा क्लबबीच एन्फा कम्प्लेक्स सातदोबाटोमा साढे २ बजे हुँदैछ । फ्रेन्डस् क्लब र जावलाखेल युथ क्लबबीच सोही समयमा दशरथ रंगशालामा खेल हुँदैछ । तेस्रो खेल नेपाल पुलिस क्लब र मछिन्द्र क्लबबीच साढे ५ बजे दशरथ...
२२ जेठ, हेटौँडा । जेठ २९ गते सोमबार नेपाली कांग्रेसका महामन्त्री गगन थापा मकवानपुर आउने भएका छन् । जेठ २९ गते...
२२ जेठ, म्याग्दी । म्याग्दीमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा रघुगंगा गाउँपालिका-६...
२२ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६७२ वटा नमुना परीक्षण गर्दा...
२२ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘भैंसी चढेर आएको’ भन्ने शब्द संसदको रेकर्डबाट हटाइएको छ...
२२ जेठ, हेटौंडा । नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले कमाने स्वस्टेसन मार्फत १३२ केभि प्रसारण...
२२ जेठ, काठमाडौं । प्रहरी प्रधान कार्यालयले सोमबार ४६ जना प्रहरी निरीक्षक (ईन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक...
२२ जेठ, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...
२२ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् । विश्व...
२२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज दक्षिणअफ्रिका जाँदैछन् ।...
१२ जेठ, हेटौंडा । २५ वर्षअघि एक टन गाँजा छाडेर भागेका मकवानपुरको राक्सिराङ गाउँपालिकाको सरिखेतका ईमान सिं...
२० जेठ, हेटौंडा । अध्यधिक गर्मी बढेको भन्दै हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ ले वडा भित्रका सम्पूर्ण...
२० जेठ, हेटौंडा । हेटौडा - ५ राईटोल बाट मनकामना जाने बाटोको जंङगलमा शव फेला परेको छ । शनिवार विहान राईटोल बाट...
१२ जेठ, हेटौंडा । नेपाल राहत शिक्षक समिति मकवानपुरगढी गाउँपालिकाकाे अध्यक्षमा मधुप्रसाद अधिकारी चयन भएका छन्...
१६ जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत संघीय सरकारले स्थानीय तहलाई कूल २ खर्ब ९५ अर्ब २ करोड २...
२० जेठ, हेटौंडा । विश्व वातावरण दिवस-२०८० को अवसरमा हेटौंडामा साइकल र्याली एवं सम्मान कार्यक्रम भएको छ । टोल विकास...
१३ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले...
१८ जेठ, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा दुई जनाको हत्या गरिएको छ । हत्या हुनेमा बाणगंगा नगरपालिका-६ मटेरियाका...
२१ जेठ, ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाको इलाका प्रहरी कार्यालय तेल्लोकमा कार्यरत वरिष्ठ प्रहरी...