Email :- prastakhabar@gmail.com

खेलकुद

नेपालद्वारा यूएई ८ विकेटले पराजित

20260422_062356-1776818361.jpg

९ बैशाख, हेटौंडा । टी-२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले यूएईविरुद्ध सहज जित निकालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न खेलमा नेपालले यूएईलाई ८ विकेटले हराएको हो । योसँग नेपालले टि-ट्वान्टी सिरिज बराबरी गरेको छ । १२९ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले १५.५ ओभरमा लक्ष्य भेट्टायाे ।...

नेपाल यूएईसंग पराजित

20260421_072134-1776735415.jpg

८ बैशाख, हेटौंडा । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल र यूएईबीचको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल ६ विकेटले पराजित भएको हो ।  त्रिवि क्रीकेट मैदानमा वर्षाका कारण केही समय रोकिएपछि युएईले १० ओभरमा ७८ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य युएईले ७ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गर्‍यो । युएईका कप्तान मोहम्मद वासिमले...

तरुण दल हटौंडा-६ को दौड प्रतियोगितामा गोले प्रथम

IMG-20260414-WA0006-1776175088.jpg

१ वैशाख, हेटौंडा । नयाँ वर्षको अवसरमा प्रत्येक वर्ष नेपाल तरुण दल हेटौडा-६ को  आयोजनामा हुँदै आएको शुभकामना दौड प्रतियोगिता यस वर्ष पनि आयोजना भएको छ । मंगलबार सम्पन्न ५ किलोमिटर  शुभकामना खुल्ला दौड मा  बकैयाका राजकुमार गोले पहिलो भएका छन् । प्रतियोगितामा बकैयाकै अनिष थिङ दोश्रो र राक्सिराङका सुभाष हेमजंग तेस्रो भएका छन्...

प्रधानमन्त्री कप क्रिकेट चैत ७ गतेदेखि

pm-cup-1741517506-1773107636.jpg

२६ फागुन, हेटौंडा । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आउँदो चैत ७ गतेदेखि शुरु हुने भएको छ । सोमबार नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिता आगामी चैत ७ देखि २०८३ वैशाख ४ गतेसम्म हुने जनाएको हो । क्यानका अनुसार, प्रतियोगिता काठमाडौंको मूलपानीस्थित माथिल्लो क्रिकेट मैदान, कीर्तिपुरस्थित त्रिवि क्रिकेट...

भारतलाई टि-२० विश्वकपको उपाधि

india-t20_Z6t7k8zJnS-1773022713.jpg

२५ फागुन, हेटौंडा । भारतले आइसीसी टि–२० विश्वकपको उपाधि जितेको छ । फाइनलमा न्यूजिल्याण्डलाई ९६ रनले पराजित गर्दै भारतले विश्वकपको ट्रफी जितेको हो । भारतले लगातार दोस्रो पटक विश्वकपको उपाधि जितेको हो । यसअघि २०२४ मा पनि भारतले विश्वकपको उपाधि जितेको थियो । भारतले दिएको २५६ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डका टिम सिफर्ट बाहेक अन्य...

कांग्रेसद्वारा ‘साम्बा’ लाई ५ लाख रुपैयाँ सहयोग

Screenshot_20260224_12243-1771915216.jpg

१२ फागन, हेटौंडा । नेपाली कांग्रेसले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ लाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । साम्बाको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले ५ लाख रूपैयाँ प्रदान गरेको कांग्रेसले मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल संघ (एन्फा) का...

नेपालले स्कटल्याण्डलाई हरायो

20260218_071256-1771378097.jpg

६ फागुन, हेटौंडा । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ। भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा नेपालले स्कटल्याण्डलाई सात विकेटले पराजित गरेको हो। नेपालले विश्वकपमा १२ वर्षपछि जित हासिल गरेको हो। यसअघि सन् २०१४ मा बङलादेशमा भएको विश्वकपमा नेपालले हङकङ र अफगानिस्तानलाई...

नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै

20260204_062805-1771119996.jpg

३ फागुन, हेटौंडा । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आइतबार नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र वेस्ट इन्डिजको खेल नेपाली समय अनुसार आइतबार बिहान ११ः१५ बजे भारतको मुम्बईस्थित वनखेडे मैदानमा शुरु हुँदैछ । समूह ‘सी’मा रहेको नेपाल अंकबिहीन छ । शीर्ष स्थानमा रहेको वेस्ट इन्डिजले चार अंक जोडिसकेको छ । नेपाल आज पहिलो...

दिपेन्द्रसिंह ऐरीले पाकिस्तान सुपर लिग खेल्ने

Dipendra-sing-Aire1676638-1770860335.jpg

२९ माघ, हेटौंडा । नेपाली क्रिकेट टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरीले पाकिस्तान सुपर लिग (पीएसएल) खेल्ने भएका छन् । बुधबार भएको अक्सनमा उनी पीएसएलमा अनुबन्ध भएका हुन् । उनलाई बेस प्राइस ६० लाख पाकिस्तानी रुपैयाँमा इलामावाद युनाइटेडले अनुबन्ध गरेको छ । दिपेन्द्रले अक्सनबाट आफू पीएसएलमा छनोट खबर सुन्दा खुशी लागेको प्रतिक्रिया दिएका छन् ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

थप समाचार