Email :- prastakhabar@gmail.com

खेलकुद

ब्याडमेन्टनका ५ खेलाडि छनौट

Badminton-1475327021.jpg

१५ असोज, हेटौँडा । सातौं राष्ट्रिय खेलकुदका लागि मकवानपुरको ब्याडमेन्टनतर्फ महिला र पुरुष गरी ५ खेलाडी शनिबार छनौट गरिएको छ । हेटौंडा औद्योगिक क्षेत्रस्थित ब्याडमेन्टन कोर्टमा भएको छनौट प्रतियोगिताबाट पुरुषतर्फ अभिसेक बोस रेबती कार्की र नविन पौडेल छनौट भएका छन् । यस्तै महिला तर्फ माधुरी बोस र सुष्मा लामा छनौट भएको ब्याडमेन्टन संघ...

३ नम्बर र कालापानी युवा क्लब बिजयी

Football-1475071922.png

१२ असोज, हेटौँडा । हेटौँडामा जारी स्वर्गीय सुनिल रुम्बा स्मृती शक्तिश्वरी कप अन्तरगत ३ नम्वर युवा क्लव, अम्लेखगञ्ज र कालापानी युवा क्लव हेटौँडा १६ बिजयी भएका छन् । बुधबार भएको पहिलो खेलमा निर्धारित समयमा गोल हुन नसकेपछि ट्राईब्रेकरमा ३ नम्वर युवा क्लवले नव बिहानी युवा क्लवलाई २ गोलका बिरुद्ध ४ गोल गरि बिजयी भएको हो । त्यस्तै, दोश्रो...

महासंघले सेभेन ए साईट फुटबल गर्ने

20160925_172850-1474813494.jpg

९ असोज, हेटौँडा । नेपाल खेलकुद महासंघ हेटौँडा नगर कमिटिले विजया दशमीको अवसरमा सेभेन ए साईड फुटवल प्रतियोगिता गर्ने भएको छ ।आइतबार हेटौँडा–१० स्थित कस्मो रेष्टुरेन्टमा पत्रकार सम्मेलन गर्दै महासंघका नगर अध्यक्ष टिका लामाले असोज १७ गतेबाट सेभेन ए साईड फुटबल प्रतियोगिता गर्न लागेको जानकारी दिएका हुन् । प्रतियोगितामा हेटौँडा वडा नम्बर...

क्यानमाथिको प्रतिबन्ध ९ महिनाभित्र हटाउने

ICC-1472998506.jpg

१९ भदौ, काठमाण्डौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको प्रतिबन्ध ९ महिनाभित्र हटाउने जनाएको छ । काठमाण्डौंमा पत्रकार सम्मेलन गरी आईसीसीले यस्तो जानकारी दिएको हो । आइसीसीका प्रमुख कार्यकारी अधिकृत डेभिड रिर्चडशनले क्यानमाथिको प्रतिबन्ध अर्को वर्षको जुन महिनासम्म हटाउने जानकारी दिएका...

४० बर्षमाथिको फुटवल प्रतियोगिता हुने

1-pressmeet-1472995609.jpg

१९ भदौ, हेटौँडा । हेटौँडामा कार्तिक २ देखि ६ गतेसम्म ४० बर्षमाथि खेलाडिबीच फुटबल प्रतियोगिता हुने भएको छ । रोटरी क्लव अफ मकवानपुरको आयोजनामा ४० बर्षमाथिका खेलाडिबीच ‘राष्ट्रिय रोटरी कप एट ए साईड फुटवल प्रतियोगिता’ हुने भएको हो ।  प्रतियोगितामा पोखरा, धरान, काठमाण्डौं, चन्द्रनिगाहपुर, सिमरा, कैलाली, आयोजक र स्थानीय लगायत १६ टिमको...

चार फुटवल खेलाडिको प्रतिवन्ध कायमै

4-Football-Player-1472136575.jpg

९ भदौ, काठमाडौं । एशियाली फुटबल महासंघ (एएफसी) ले म्याच फिक्सिङ संलग्नताको आरोप लागेका चार नेपाली फुटवल खेलाडीको कारवाही कायमै राखेको छ । आजिवन फुटबल खेल्न नपाउने प्रतिवन्धविरुद्ध उनीहरुले गरेको अपिल खारेज गर्दै एएफसीले कारवाही कायमै राखेको हो । त्यसैगरी, एएफसीले प्रशिक्षकको अपिल पनि खारेज गरेको छ । एएफसीले म्याच फिक्सिङको आरोपमा...

रियो ओलम्पिकमा अमेरिका पहिलो

Rio-Olympic-1471846771.jpg

६ भदौ । ब्राजिलमा भएको रियो ओलम्पिकमा ४६ स्वर्णसहित अमेरिका पहिलो भएको छ । सोमबार सकिएको ओलम्पिकमा ४६ स्वर्ण, ३७ रजत र ३८ कास्यसहित १ सय २१ पदक आप्mनो पोल्टामा पार्दै अमेरिका पहिलो भएको हो ।  २७ स्वर्ण, २३ रजत र १७ कास्य सहित बेलायत दोश्रो स्थान र चीन २६ स्वर्ण १८ रजत र २६ कास्यसहित पदक तालिकाको तेश्रो स्थानमा रहेको छ । रसिया १९ स्वर्ण १८ रजत...

नेमारले राखे रेकर्ड

2014_07_05_05_12_26_NEYMA-1471519052.jpg

२ भदौ । रियो अोलम्पिकमा ब्राजिलियन कप्तान नेमारले खेल सुरु भएको १४ सेकेण्डमै गोल गर्दै रेकर्ड कायम गरेका छन्। नेमारले गरेको गोल ओलम्पिक इतिहासमा भएको सबैभन्दा छिटो गोल हो ।   स्पेनिस क्लब बार्सिलोनाबाट खेल्ने नेमारले इन्जुरी टाइमको पहिलो मिनेटमा पनि गोल गरे । होण्डुरस विरुद्ध गोल गरेसँगै नेमारको जारी ओलम्पिकमा गोल संख्या ३ पुगेको छ...

क्रिकेटमा नेपाल नेदरल्याण्ड्ससँग पराजित

Netherland-Team-1471097545.jpg

२९ साउन । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत चौथो चरणको खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । शनिबार भएको खेलमा घरेलु टोली नेदरल्याण्ड्स ९५ रनको लक्ष्य १६ ओभर ५ बलमा पूरा गरेर ७ विकेटले विजयी भएको हो । ९५ रनको  विजय लक्ष्य नेदरल्याण्ड्सले १६ दशमलव ५ ओभरमा ३  विकेट गुमाएर पुरा गर्यो । नेदरल्याण्ड्सको जितमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

पहाडी भू-भागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794447802.jpg

२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...

सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

थप समाचार