Email :- prastakhabar@gmail.com

खेलकुद

साफ च्याम्पियनसिपः नेपाल र भारतबीच सेमिफाइनल भिडन्त

nepali_mahila_footbal_tol-1663112759.jpg

२९ भदौं, हेटौंडा । नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा घरेलु टोली नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । समूह ’बी’ को विजेता नेपालले सेमिफाइनलमा समूह ’ए’ को उपविजेता बनेको भारतलाई प्रतिद्वन्दी पाएको हो । समूह चरण अन्तर्गत मंगलबार भएको अन्तिम खेलमा भारतले बंगलादेशसँग ३–० को हार...

नेपाली फुटबल टिमका प्रमुख प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा

almutaire_543051689-1662894226.png

२६ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिएका छन् । अलमुताइरीले आइतबार सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् । उनले नेपाली टिमसँगको पाँच सय २५ दिनको सहकार्य अन्त्य भएको बताएका छन् ।  नेपाली टिमसँगको यात्रामा खुसी, दुःख, आनन्द र पीडा सबै महशुस गरेको जनाएका छन् । उनले...

थाहा नगरमा असोज १४ बाट बिच भलिबल हुने

BEACH-Volley-ball-_-thaha-1662770808.jpg

२५ भदौं, हेटौंडा । मकवानपुरको थाहा नगरपालिकामा थाहा कला केन्द्रको आयोजनामा जिल्लास्तरीय बिच भलिबल प्रतियोगिता हुने भएको छ । यही असोज १४ देखि १७ गतेसम्म थाहा नगरपालिका–३ स्थित जनकल्याण माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिता आयोजना हुने भएको हो ।  आयोजकले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत पहिलो पटक आयोजना हुन लागेको बिच...

केन्याविरुद्धको टी–२० सिरिज नेपालले जित्यो

nepal-vs-kenya-1661906256.jpg

१५ भदौ, हेटौंडा । नेपालले घरेलु टोली केन्याविरुद्धको पाँच खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज जितेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा मंगलबार भएको पाँचौं तथा अन्तिम खेलमा केन्यालाई ३१ रनले हराउँदै नेपालले सिरिज ३–२ ले जितेको हो । नेपालले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको केन्याले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन मात्र...

टी–२० मा नेपालको वरीयता खस्कियो

16133945501613394550-1638-1661821163.jpg

१४ भदौं, हेटौंडा । टी–२० अन्तराष्ट्रिय क्रिकेटको वरीयतामा नेपाल एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नयाँ वरीयताअनुसार नेपाल १५ औँ स्थानमा छ ।  यसअघी नेपाल आईसीसी बरीयताको १४ औँ स्थानमा थियो । एकदिवसीयको वरीयतामा भने नेपाल १९ औं स्थानमा रहेको छ । टी–ट्वान्टी वरीयताको शिर्ष स्थानमा भारत छ भने इंग्ल्यान्ड...

एन्फालाई सात हजार अमेरिकी डलर जरिवाना 

anfa1661771994-1661820714.jpg

१४ भदौं, हेटौंडा । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई सात हजार अमेरिकी डलर जरिवाना गरेको छ ।  कुवेतमा भएको एएफसी एसियन कप छनोटका क्रममा प्रतियोगिताको आचारसंहिता उलंघन गरेको भन्दै सो जरिवाना गरिएको एएफसीको अनुशासन तथा इथिक कमिटिले जनाएको छ ।  प्रतियोगीताअन्तर्गत जुन १४ मा भएको इन्डोनेसियाविरुद्धको...

१७ बर्ष मुनिको फुटबल टिममा मकवानपुरका मोक्तान

20201106_065820-1661835193.png

१४ भदौं, हेटौंडा । अर्को साताबाट श्रीलंकामा सुरु हुने १७ बर्षमुनीको साफ च्याम्पिनसिप फुटबलका लागि घोषित २३ सदस्यीय टोलीमा मकवानपुरका कृषल मोक्तान परेका छन् ।  मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आइतबार घोषणा गरेको टोलीमा मकवानपुरको मनहरी गाउँपालिका रजैयाका कृषल मोक्तान परेका छन् । हेटौंडा फुटबल एकेडेमीका उत्पादन रहेका मोक्तान...

मैत्रीपूर्ण रग्बीमा पुरुषतर्फ चितवन र महिलातर्फ मकवानपुर विजयी

301836246_535142613164477-1661646613.jpg

१२ भदौं, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा पहिलोपटक भएको मैत्रीपूर्ण रग्बी खेलमा पुरुषतर्फ चितवन र महिलातर्फ मकवानपुरको टोली विजयी भएका छन् ।  हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा शनिवार विहान भएको खेलमा चितवनको पुरुष टिमले मकवानपुरको पुरुष टिमलाई ३–१ स्कोरले पराजित गरेको छ । यस्तै महिलातर्फ भने मकवानपुर रग्बी...

आजदेखि एसिया कप टि–२० क्रिकेट प्रतियोगिता हुँदै

News-Bangladesh-1661573686.jpg

११ भदौं, हेटौंडा । एसिया कप टि–२० क्रिकेट आजदेखि सुरु हुँदैछ । यूएईमा हुने प्रतियोगिताको उद्घाटन खेलमा अफगानिस्तान र श्रीलङ्का खेल्नेछन् ।  खेल नेपाली समयअनुसार साँझ पौने आठ बजे सुरु हुने छ । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले प्रतियोगितामा सहभागी ३ टोलीहरूलाई दुई समुहमा विभाजन गरेर खेल सञ्चालन गरेको छ ।  जसको समुह ‘ए’ मा साविक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

थप समाचार