१९ फागुन, हेटौंडा । प्रसिद्ध मिथिला माध्यमिकी परिक्रमा यात्रा आजदेखि शुरू भएको छ । फाल्गुन आँैसीदेखि पूर्णिमासम्म चल्ने मिथिला माध्यमिकी परिक्रमामा धनुषा, महोत्तरी र भारत विहारका दर्जनौं धार्मिक तथा ऐतिहासिक ठाउँहरूको करिव १ सय २० किलोमिटर पैदल यात्रा गरिन्छ । मिथिला माध्यमिकी परिक्रमाको पहिलो दिन आज धनुषाको कचुरीमा रहेको मिथिला...
१९ फागुन, हेटौंडा । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम गरी आज मनाइँदैछ । शेर्पालगायत नेपालको उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायका मानिसहरुले आज ग्याल्पो ल्होसार नयाँ बर्षको रुपमा मनाउँने गरेका छन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल...
१७ फागुन,हेटौंडा। हेटौंडा ७ न्युरेनी चिसापानिमा रहेको पशुपति मन्दिर संरक्षण तथा विकास समितिको २२ औं बार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ। मन्दिर संरक्षण समितिका अध्यक्ष कृष्ण प्रसाद घिमिरेको सभाध्यक्षता तथा हेटौंडा ७ का वडाध्यक्ष राजन थापाको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो। कार्यक्रममा मन्दिरका पूर्व अध्यक्ष...
१७ फागुन, हेटौंडा । नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले आज आफ्नो दिवस विविध कार्यक्रम गरी मनाउँदैछ । महाशिवरात्रीको अवसर पारेर सेनाले आफ्नो दिवस मनाउँदै आएको छ । दिवसको अवसरमा देशैभर विभिन्न कार्यक्रमको आयोजना गरिने नेपाली सेनाले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च...
१७ फागुन, हेटौँडा । फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज मंगलबार बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि,...
१५ फागुन, हेटौंडा । मकवनपुरको अग्रणी साहित्य संस्था साहित्य संगम मकवानपुरले शनिबार विभिन्न विद्यामा ७ जना साहित्यकारहरुलाई सम्मान एवं पुरस्कृत गरेको छ । संगमले १५ हजार ५ सय ५५ रुपैयाँसहित मकवानपुर साहित्य श्रीबाट साहित्यकार सुवास खनाललाई पुरस्कृत गरेको छ । यस्तै भेषनाथ अधिकारी स्मृति साहित्य पुरस्कारबाट साहित्यकार मनोज भण्डारी...
७ फागुन, हेटौंडा। गजल मञ्च मकवानपुरको आयोजनामा गजल यात्राको १८७ औं शृङ्खला शनिबार सम्पन्न भएको छ । हरेक महिनाको पहिलो शनिबार आयोजना गरिँदै आएको गजल यात्राको शनिबारको शृङ्खलामा मकवानपुरका करिब एक दर्जन गजलकारले गजल बाचन गरेका थिए । मञ्चका अध्यक्ष देवराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका अग्रज साहित्यकार रमेशमोहन...
४ फागुन, हेटौंडा । पौष शुक्ल पुर्णिमादेखि सुरु भएको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पुर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले बुधबार व्रत समापन गर्दैछन् । पौष शुक्ल पुर्णिमादेखि सुरु गरिएको स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ...
२३ माघ,एजेन्सी। चर्चित भारतीय गायिका लता मंगेशकरको निधन भएको छ ।९२ बर्षीया मंगेशकरको आइतबार बिहान मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा निधन भएको हो । २८ सेप्टेम्बर १९२९ मा जन्मिएकी मंगेशकरले थुप्रै नेपाली चलचित्रका तथा नेपाली आधुनिक गितमा स्वर दिएकि थिइन। उनले माइतीघर फिल्ममा ‘जुन माटो मा मेरो जन्म लिने सौभाग्य भयो’ बोलको गितमा...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


























